बिहानै ४.२ म्याग्निच्युड भूकम्पको धक्का महसुस

काठमाडौं । मनाङमा भूकम्प गएको छ । आज बिहानि तीन बजेर ४७ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु थोचे भन्ने ठाउँमा मापन भएको छ ।

नक्कली नोटसहित दुई जना पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६ ठमेल नरसिंह चोकबाट नक्कली जस्तो देखिने थाईभाट १ हजार दरको १४ थान नोटसहित पाकिस्तान कराची घर भएका ३४ वर्षीय शेरदाज खानलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित गरिमा विकास बैंकबाट नोट साट्ने...

सितापाइला घटना :राजुको शव पोष्टमार्टमका लागि पठाइयो

काठमाडौं । परिवारका तीन सदस्यको हत्या गरेर आत्महत्या गरेका राजु घिमिरेको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइने भएको छ । नागार्जुन नगरपालिका ६ बैराग टोलमा राजुले श्रीमती ईश्वरी श्रेष्ठ, ८ वर्षकी छोरी र साढे २ वर्षकी नातिनीको हत्या...

भारतीय नागरिकलाई अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक, ९ जना पक्राउ

काठमाडौं । भारतीय नागरिकलाई अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाएको आरोपमा ९ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ८ जना भारतीय नागरिक र एक जना नेपाली नागरिक रहेका छन् । प्रहरीले अमेरिका पठाउने नाममा नेपाल ल्याएर बन्धक बनाइएका...

प्रहरीमाथि हातपात गरेको अभियोगमा पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका-३ थानकोट बसपार्कस्थित डियूटीमा खटिएको प्रहरीमाथि हातपात गरेको अभियोगमा सर्लाही मलंगवा नगरपालिका-६ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका-३ खरिबोट बस्ने २६ वर्षीय अनमोल रामलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा प्रहरी वृत्त थानकोट र...

बागमती प्रदेशका पर्यटकीय तथा धार्मिक क्षेत्रहरु

मकवानपुर ।  बागमती प्रदेश नेपालको मध्यभागमा अवस्थित छ । जहाँ संघिय राजधानी पनि रहेको छ । यस प्रदेश धार्मिक तथा पर्यटकीय हिसाबले निकै महत्वपूर्ण मानिएको छ । बर्षेनी हजारौं पर्यटकहरु घुम्न तथा मन्दिर दर्शन गर्न यहाँ आउने गरेका छन्...

पोखरामा दुई जनाको शव फेला

कास्की । पोखरामा दुई जनाको शव फेला परेको छ। पोखराको फेवाताल र पोखरा–१४ मा रहेको एक नहरमा एक÷एक जना मृत फेला परेका प्रहरीले जनाएको हो । पोखरा–११ फूलबारीका ४२ वर्षीय रिखीराम शर्मा पौडेलको शव नहरमा फेला परेको हो ।...

कैलालीमा वनमा गाडिएको अवस्थामा महिलाको शव फेला

धनगढी । कैलालीमा गाडिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । कैलालीको गौरीगंगा नगरपालिका–२ की २७ वर्षीया कविता बुढाको शव घर नजिकैको सामुदायिक वनमा गाडेको अवस्थामा भेटिएको प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिए । उनकाअनुसार महिलाको बुढाको शव...

विद्यालय बिदा गर्ने कम्पिटिसनमा मकवानपुरका स्थानीय तहहरु

हेटौंडा । मकवानपुरमा बढ्दो गर्मीसंगै विभिन्न वडा हुँदै पालिकादेखि उपमहानगरपालिकासम्म अहिले विद्यालय बिदा गर्न को पहिला सूचना जारी गर्ने भन्ने प्रतिष्पर्धामा उत्रिएका छन । शनिबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ र ५ ले गर्मीका कारण वडाभित्रका विद्यालय बिदा गर्ने...

बागमती प्रदेशभर १८ हजारबढी गाई लम्पी स्किन रोगबाट संक्रमित, के छ यसको उपचार पद्धती ?

  हेटौंडा । बागमती प्रदेशभर लम्पी स्किन रोगबाट १८ हजारभन्दाबढी गाई संक्रमित भएको पाइएको छ । कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयका अनुसार प्रदेशभर १८ हजार ३ सय २४ गाईमा लम्पी स्किन रोगको संक्रमण पाइएको हो । लम्पी स्किन रोग...