कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु, १०४ जनामा संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । यही अवधिमा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक हजार ६३२ नमुनामध्‍ये परीक्षण गर्दा १०४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ...

हालसम्मकै सबैभन्दा शक्तिशाली ‘स्टारसिप’ रकेटको आज पहिलो प्रक्षेपण गरिँदै

काठमाडौं । हालसम्मकै सबैभन्दा शक्तिशाली रकेटको आज पहिलो प्रक्षेपण गरिँदै छ । स्टारसिप नाम दिइएको यो रकेट अमेरिकी उद्यमी एलन मस्कको अन्तरिक्षसम्बन्धी काम गर्ने कम्पनी स्पेसएक्सले बनाएको हो । करिब १२० मिटर अग्लो यो रकेटले प्रक्षेपणका क्रममा निकाल्ने बल...

थप ९९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।   स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ६०४ नमुनामध्‍ये ३६४ जनाको पीसीआर परीक्षण गर्दा ५० जना र १ हजार २४० जनाको एन्टीजेन परीक्षण गर्दा ४९ जना गरी...

सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु

धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीया कोभिड संक्रमित महिलाको आइतबार बिहान साढे ८ बजे मृत्यु भएको हो । अस्पतालका अनुसार आइसीयूमा उपचाररत उनमा २६ चैतमा कोरोना...

पछिल्लो २४ घण्टामा १०६ जनामा कोभिड संक्रमण, १२ जना आईसीयूमा

काठमाडौं । पछिल्लो २४ घण्टामा १०६ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । एक हजार ४८८ जनाको नमुना परीक्षण गर्दा १०६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४३५...

डढेलोले देशका धेरै ठाउँमा वायु प्रदूषण उच्च

काठमाडौं। पछिल्लो केही दिन यतादेखि डढेलोका कारण काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा वायु प्रदूषण उच्च हुन थालेको छ । डढेलोका कारण उपत्यकाको वायुमण्डलमा दूषित हावा थुप्रिएको वन तथा वातावरण विभागले जनाएको छ । पश्चिमी क्षेत्रबाट प्रदूषित हावा उपत्यका आउँदा...

गाई/भैँसीमा ‘लम्पी स्किन’ रोग फैलने जोखिम बढ्यो

काठमाडौं । गाई/भैँसीलगायत पशुचौपायामा लाग्ने ‘लम्पी स्किन’ रोग थप फैलने जोखिम बढेको छ । रोगको महामारी फैलिएपछि किसान चिन्तित भएका छन् । चितवन, बैतडी, पाल्पा, इलाम, सङ्खुवासभा, खोटाङलगायतका जिल्लामा फैलिएको रोगको प्रभावकारी उपचार हुन सकेको छैन । कतै/कतै पशुचौपाया...

कोरोना संक्रमणबाट आजपनि एक जनाको मृत्यु, १२१ जना संक्रमित

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट बुधबार पनि एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १२१ जना कोरोना संक्रमित भेटिएका छन् र एक जनाको मृत्यु भएको छ । यसअघि मंगलबार पनि कोरोना संक्रमणबाट एक जनाको...

कोरोना संक्रमणबाट एकजनाको मृत्यु, १०६ जना संक्रमित

काठमाडौं । कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एकजनाको मृत्यु भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १०६ जना कोरोना संक्रमित थपिएका छन् । दुई हजार ४३६ वटा...

नेपालको साक्षरता दर ७६ प्रतिशत

काठमाडौं। नेपालको साक्षरता दर ७६ प्रतिशत पुगेको छ । साक्षरता दर पुरुषको भन्दा १४.२ प्रतिशत कम महिलाको छ । केन्द्रीय तथ्यांक कार्यालयले आज सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को विस्तृत प्रतिवेदनअनुसार ५ वर्ष वा सोभन्दा बढी उमेरका कूल जनसंख्याको...