देह व्यापारमा लगाइएका १० नेपाली महिलाको उद्धार

काठमाडौ। मानव तस्करीको सिकार भई जबरजस्ती देह व्यापारमा लगाइएका १० महिलाहरूको उद्धार गरिएको छ । बिहीबार भारतको राजधानी दिल्लीको किशनगढ क्षेत्रमा फ्ल्याटमा राखेर यौन धन्धामा लगाइएका नेपालका विभिन्न जिल्लाका १० जना किशोरी तथा महिलाहरूलाई उद्धार गरिएको हो । उनीहरूलाई...

पृथ्वीको वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रा २० लाख वर्षयताकै उच्च

  काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल (आईपीसी)को रिपोर्टले पृथ्वीको वायुमण्डलमा तापक्रम बढाउने ग्यास कार्बनडाइअक्साइडको मात्रा २० लाख वर्षयताकै उच्च मात्रामा पुगेको देखाएको छ । संयुक्त राष्ट्रसंघलाई सुझाव दिने विज्ञहरूको समूहका रूपमा रहेको आईपीसीले सोमबार (हिजो) सार्वजनिक गरेको रिपोर्टमा...

यती एयरलाइन्सको विमान दुर्घटना जाँचबुझ आयोगको म्याद ४५ दिन थप

काठमाडौं । सरकारले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको जाँचबुझ गर्न गठित आयोगको म्याद ४५ दिन थप गरेको छ । मंगगलबार बेलुका बसेको मन्त्रिपरिषद बैठकले आयोगको म्याद ४५ दिन थप गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले...

संक्रमणकालीन न्यायलाई यथाशीघ्र टुङ्गोमा पुर्‍याउन मानव अधिकर आयोगको आग्रह

काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले संक्रमणकालीन न्यायलाई यथाशीघ्र टुङ्गोमा पुर्‍याउन आग्रह गरेको छ । सङ्क्रमणकालीन न्यायको विषयमा विगत केही दिनदेखि विभिन्न कोणबाट भएका बहसका सम्बन्धमा ध्यानाकर्षण भएको उल्लेख गर्दै आयोगले यस्तो आग्रह गरेको हो । ‘सङ्क्रमणकालीन न्याय सम्बन्धमा सर्वोच्च अदालतको...

पुरुषका लागि गर्भ निरोधक चक्की बनाउँदै बैज्ञानिक, मुसामा गरिएको परिक्षण सफल

काठमाडौं । वैज्ञानिकहरूले पुरुषका लागि गर्भ निरोधक चक्की उपलब्ध हुनसक्ने सम्भावना बढेको बताएका छन् । मुसामा गरिएको परीक्षणमा अनुसन्धानका क्रममा रहेको औषधिले कम्तीमा दुई घण्टा शुक्रकीटको चाल रोकिदिएको पाइएको वैज्ञानिकहरूले बताएका छन् । दुई घण्टा शुक्रकीटलाई डिम्बसम्म पुग्न नदिन...

सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह बृहस्पतिमा थप १२ वटा चन्द्रमा पहिचान

सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह बृहस्पतिमा थप १२ वटा चन्द्रमाको पहिचान भएको छ । सन् २०२१ र २२ मा गरिएको खोजका आधारमा खगोलविद्हरुले बृहस्पतिमा थप १२ वटा चन्द्रमा पत्ता लगाएका हुन् । यो सँगै बृहस्पतिमा अब ९२ वटा चन्द्रमा भएका...

५० हजार वर्षपछि हरियो पुच्छ्रेतारा पृथ्वीको नजिक

  काठमाडौं । ५० हजार वर्षपछि हरियो पुच्छ्रेतारा पृथ्वीको नजिकै आएको छ । हरियो पुच्छ्रेतारालाई यो हप्ताभरी नेपालबाट पनि दूरबिनको सहायताले देख्न सकिने खगोलविद्ले बताएका छन् । तर, सहरी क्षेत्रबाट भने देखिने सम्भावना कम छ । यो पुच्छ्रेतारा हेर्नका...

बाराका ६९ बर्षिय वृद्ध झण्डै डेढ महिनादेखि वेपत्ता

  हेटौंडा । बारा जिल्ला निजगढ नगरपालिका वडा नम्बर १३ का ६९ बर्षिय धन बहादुर सुवेदी वेपत्ता हुनुभएको छ । सुवेदी मंसिर ६ गतेदेखि वेपत्ता हुनुभएको उहाँका नाति समिर बर्तौलाले जानकारी दिनुभयो ।   सुवेदी हेटौंडा सामुदायिक आँखा अस्पतालमा...

सुर्खेतमा पाँच जनामा दादुरा सङ्क्रमण

  काठमाण्डाै । सुर्खेतमा पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ । सुर्खेतका तीन पालिकाका पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको हो । वीरेन्द्रनगरमा तीन, गुर्भाकोट र चिङ्गाड गाउँपालिकामा एक–एक जनामा दादुरा सङ्क्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी...

मिर्गौला प्रत्यारोपण गर्नेमा अधिकांश २० देखि ४० वर्ष उमेर समूहका युवा

  काठमाडौं । नेपालको कुल जनसंख्याको १० प्रतिशत जनसंख्यामा मिर्गौलासम्बन्धी कुनै न कुनै समस्या भएको तथ्यांक छ । मिर्गौलामा समस्या देखिएकामध्ये पनि तीन हजार बिरामी प्रत्यारोपण नै गर्नुपर्ने अवस्थाका छन् । मिर्गौला फेल भएर प्रत्यारोपण नै गर्नुपर्नेमा युवा उमेरका...