नेपाल भाषाका उत्कृष्ट कथाहरूको सङ्ग्रह अब अङ्ग्रेजी भाषामा

नेपाल भाषाका उत्कृष्ट कथाहरूको सङ्ग्रह अङ्ग्रेजी भाषामा प्रकाशित भएको छ। नेपाल भाषाका कथाकारहरूको संस्था बाखं दबूले आफूले अहिलेसम्म प्रकाशन गरेको पाँच सयभन्दा धेरै नेपाल भाषाको कथाहरूमध्येबाट छानेर अङ्ग्रेजी भाषामा अनुवाद गरी दुई वटा सङ्ग्रह प्रकाशन गरेको हो। ‘इन्स्पिरेशन’ र...

मुस्ताङको थासाङमा दुर्घटना भएको जहाजका भग्नावशेष सङ्कलन

मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा दुर्घटना भएको तारा एअरको जहाजका भग्नावशेष सात महिनापछि सङ्कलन गरिएको छ । गएकाे जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको जहाज दुर्घटना हुँदा चालक दलका तीनसहित २२ जनाको ज्यान गएकाे थियाे। भौगोलिकरूपमा विकट र...

चिसो बढेसँगै सतर्कता अपनाउन मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकासँग मुलुकभर चिसो बढेसँगै सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले जाडो महिनामा केही रोगको प्रकोप बढ्ने भएकोले सर्तकता अपनाउन आग्रह गर्नुभएको हो । केही दिनदेखि चिसो बढ्दै गएपछि ज्येष्ठ...

झन्डै ५० लाख मात्रा काेराेना खोप मौज्दात

कोरोना भाइरसविरुद्धको खोप झन्डै ५० लाख मात्रा मौज्दात रहेको छ । कोरोना भाइरसको सङ्क्रमण घट्दै गएपछि खोपको माग पनि कम भएकाले मौज्दात रहन गएको हो । स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाका अनुसार अहिले ४९...

नासाको ओराइअन स्पेस क्याप्सुल चन्द्रमाको परिक्रमा गरेर पृथ्वीमा फर्कियो

  एजेन्सी । नासाको ओराइअन स्पेस क्याप्सुल चन्द्रमाको परिक्रमा गरेर पृथ्वीमा फर्किएको छ । अन्तरिक्षयात्री बोक्न निर्माण गरिएको यान प्रक्षेपण गरिएको २६ दिनपछि प्रशान्त महासागरमा अवतरण गरेको बीबीसीले जनाएको छ ।   नासाले ओराइअन स्पेस क्याप्सुल प्रयोग गरेर सन्...

नारायणगढ–मुग्लिन सडकमा दैनिक ४ घण्टा गाडी रोकिने

नारायणगढ मुग्लिन सडक खण्डमा दैनिक चार घण्टा गाडी आवागमन रोकिने भएको छ । सडक खण्डमा पर्ने पुल निर्माणका लागि गाडी रोक्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय चितवनमा आज (मङ्गलवार) सम्पन्न सरोकारवालाको बैठकले पुस ५ गतेदेखि एक महिनाका लागि...

शुभम् पावरले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ निष्कासन गर्दै

शुभम् पावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयरको बिक्री खुला गर्ने भएको छ । कम्पनीले आउँदो पुस ६ गते देखि प्रति कित्ता १०० रुपैयाँ अङ्कित दरमा ५८ हजार ५८ कित्ता बराबरको आइपिओको बिक्री खुला गर्ने भएको हो...

पाकिस्तानमा बिजुली र ग्यासको अभाव

जाडो याम नजिकिँदै गर्दा पाकिस्तानमा बिजुली र ग्यासको अभाव हुन थालेकाे छ । पाकिस्तानमा हरेक वर्ष हिउँदमा दाउरा र कोइलाको बढ्दो मूल्यका कारण बिजुली र ग्यासकाे अत्यधिक माग हुने हुँदा अभाव हुने गरेको हाे । पाकिस्तानमा गएकाे वर्षको तुलनामा काठ र कोइलाको मूल्य दोब्बर...

हेटौंडाको कर्रा पुल नजिकै बेवारिसे शव भेटियो

मकवानपुर – मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० कर्रा पुल नजिक एउटा वेवारिसे शव भेटिएको छ। आइतबार विहान कर्रा पुल नजिकै नाम ठेगाना नखुलेको अन्दाजी ५०/५५ वर्षको पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार पुरुषको शव परिक्षणका...

बागमती प्रदेशसभा बैठक बस्दै

  मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज दिउँसो  २ बजे बस्ने भएको छ  । प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले आज बस्ने बैठकमा यही  असार १ गते प्रदेश सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत भएको बजेटमाथि छलफल हुनेछ...