कार्तिक ३ गते ‘गोजी रित्तै’ चलचित्रको हेटौंडामा विषेश प्रदर्शन हुने

हेटौंडा । जेजी फिल्म्स् प्रोडक्सन प्रालिको ब्यानरमा बनेको नेपाली कथानक चलचित्र ‘गोजी रित्तै’ को हेटौंडामा विशेष प्रदर्शन हुने भएको छ । अधिकांश मकवानपुरका कलाकार अभिनित ‘गोजी रित्तै’ चलचित्रको हेटौंडामा कार्तिक ३ गते विषेश प्रदर्शन हुन लागिएको हो । सोमबार...

हेटौँडाकी रोमिया भट्टराई डान्स च्याम्पियनको फाईनलमा

मकवानपुर । हेटौँडाकी रोमिया भट्टराई लोकप्रिय डान्सिङ रियालिटी शो ‘डान्स च्याम्पियन सिजन २’ को फाईनलमा पुगेकी छिन् । हेटौँडा उपहानगरपालिका वडा नम्बर ८ श्रमिक टोल निवासी रोमिया सिजन २ को उत्कृष्ट ६ अर्थात फाईनल राउण्डमा प्रवेश गरेकी हुन् ।...

हेटौंडामा ‘ग्याल्बो राजा’ चलचित्रको तीन दिन विशेष शो हुने

हेटौंडा । तामाङ भाषा र नेपाली भाषामा निमार्ण गरिएको चलचित्र ‘ग्याल्बो राजा’ को हेटौंडामा तीन दिन विशेष शो हुने भएको छ । शनिबार पत्रकार सम्मेलन गर्दै चलचित्र युनिटले आउँदो असोज १७, १८ र १९ गते विशेष शो रहने चलचित्रका...

प्रकाश ताामाङको ‘गोरी–गोरी नक्कली’ सार्वजनिक

हेटौंडा । मकवानपुरे गायक प्रकाश तामाङको ‘गोरी–गोरी नक्कली’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा उनलाई बेलिनाले साथ दिएकी छन् । गायक प्रकाश तामाङकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतमा गायक तामाङ र सुरज तितुङको शब्द र संगीत रहेको...

असोज १९ गते हेटौंडामा लाईभ सेलो साँझ हुने

हेटौंडा । मकवानपुर जिल्लाको हेटौंडामा नेपालमै पहिलो पटक ‘लाईभ सेलो साँझ-२०८१’ कार्यक्रम हुने भएको छ। आगामी असोज १९ गते हेटौंडाको पल्पसा सभाहलमा ऐतिहाँसिक रुपमा ‘लाईभ सेलो साँझ-२०८१’ कार्यक्रम हुने भएको हो। टुंङ्ना र डम्फू प्रशिक्षण सहयोगार्थ “एक तामाङ घर,एक...

हेटौंडामा एक महिनामा दुईवटा कन्सर्ट हुने

हेटौंडा । हेटौंडामा एक महिनाको अन्तरालमा दुईवटा कन्सर्ट हुने भएको छ । भाद्र २९ गते र असोज २५ गते पिस नेपाल इन्टरटेन्मेन्टले हेटौंडामा कन्सर्ट आयोजना गर्न लागेको हो। भाद्र २९ गतेको कन्सर्टमा अन्तरास्ट्रिय स्तरमा ख्याति प्राप्त चर्चित र्‍याप गाएक...

फ्राइडे रिलिज: हलमा लागे तीन विदेशी फिल्म

काठमाडौँ । आज शुक्रबार नेपाली सिनेमाहलमा तीन नयाँ फिल्महरु प्रदर्शन भएका छन् । कुनै पनि नयाँ नेपाली फिल्म रिलिज नहुँदा आज विदेशी फिल्म मात्रै रिलिज भएका हुन् । बलिउड फिल्म ‘ब्याड न्युज’ सहित हलिउड फिल्म ‘ट्वीस्टर्स’ र जापानी एनिमेटेड...

केकीको ‘बोक्सी लुक्स’

काठमाडौँ। अभिनेत्री केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’को ‘बोक्सी लुक्स’ सार्वजनिक गरिएको छ । होलीको अवसर पारेर काठमाडौँको लैनचौरमा एक कार्यक्रमको आयोजना गरी उनले निर्वाह गरेको भूमिकाको चरित्र खुल्ने पोस्टर सार्वजनिक गरिएको हो । सो पोस्टर अभिनेत्री केकी अधिकारी र...

दुई कमेडी फिल्म ‘महाजात्रा’ र ‘मड्गाउँ एक्सप्रेस’ हलमा

काठमाडौं । शुक्रबारदेखि हलमा दुई नयाँ फिल्म रिलिज भएका छन् । जसमा नेपाली फिल्म ‘महाजात्रा’ र हिन्दी ‘मड्गाउँ एक्सप्रेस’ छन् । यी दुवै फिल्म कमेडी जनरामा आधारित छन् । ‘महाजात्रा’ सन् २०१६ को फिल्म ‘जात्रा’को तेस्रो श्रृंखला हो ।...

गायक प्रकाश सपुतमाथि बियरको क्यानले प्रहार

काठमाडौं । नेपालका चर्चित लोक तथा दोहोरी गायक प्रकाश सपुतमाथि बियरको क्यानले प्रहार भएको छ। रोमानियामा आयोजित कार्यक्रममा आफ्नो प्रस्तुती दिँदै गर्दा सपूतमाथि बियरको क्यान प्रहार भएको हो। गायक सपुतलाई क्यान प्रहार भएको भिडियो यतिबेला समाजिक सञ्जालमा भाइरल भइरहेको...