शहीद स्मारक ‘ए’ डिभिजन लिग आजदेखि सुरु हुँदै

नयाँ सिजनको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ। लिगको पहिलो खेलमा आज नवप्रवेशी एफसी खुमलटार र फ्रेन्ड्स क्लबबीच खेल हुँदैछ । यो खेल दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे सुरु हुनेछ । दशरथ रङ्गशाला, एन्फा...

आजदेखि हलमा छक्का पञ्जा ४ र २.० छड्के प्रर्दशनमा

काठमाडौं । आजदेखि हलमा दुई नेपाली चलचित्र छक्का पञ्जा ४ र २.० छड्के प्रदर्शनमा आएका छन् । दीपकराज गिरी र दीपाश्री निरौलाको छक्का पञ्जा ४ र अनमोल केसी अभिनित २।० छड्के आजदेखि प्रदर्शनमा आएका हुन् । यी दुवै ‘सिक्ववेल...

लिग–२ मा नेपाल यूएईसँग ६८ रनले पराजित

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपाल यूएईसँग ६८ रनले पराजित भएकाे छ । यूएईले दिएकाे २ सय ८ रनकाे लक्ष्य पछ्याएकाे नेपाल ३१ ओभर ५ बलमा १ सय ३९ रन बनाउँदा अलआउट भयाे । नेपालका...

यूएईलाई हराउँदै नेपाल यू–१९ विश्व कपमा

आईसीसी १९ वर्षमुनिको विश्व कप एसिया छनोटमा नेपालले घरेलु टाेली यूएईलाई हराएकाे छ । नेपालले यूएईलाई ७ रनले हराएकाे हाे । याेसँगै नेपाल १९ वर्षमुनिकाे विश्व कपमा पुगेकाे छ । नेपाल ८ वर्षपछि विश्व कपमा पुगेकाे हाे । यसअघि सन्...

नेपालले यूएईलाई दियो १९२ रनको लक्ष्य

आईसीसी यू–१९ विश्वकप एशिया छनोटमा नेपालले यूएईलाई १९२ रनको लक्ष्य दिएको छ । यूएईको अजमानस्थित अर्डेन गार्डेन ओभल स्टेडियममा घरेलु टोली यूएईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४८ दशमलव ५ ओभरमा १ सय ९१ रन बनाउँदा अल...

त्रिदेशीय क्रिकेट श्रृंखलामा यूएईसँगको खेलमा नेपाल बलिङ गर्दै

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा नेपालले अहिले घरेलु टोली यूएईसँग खेलिरहेको छ । दुबईमा टस जितेर नेपालले पहिले बलिङ रोजेको हो । यो श्रृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई हराएको थियो । आजको खेलमा...

मुलुकमा धेरैभन्दा धेरै फिल्म महोत्सव आयोजना हुनुपर्छ : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा धेरैभन्दा धेरै फिल्म महोत्सव आयोजना हुनुपर्ने आवश्यकता औंल्याएका छन् । बुधबार नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव  (निफ) का प्रतिनिधिहरुलाई बालुवाटारमा भेट्दै उनले फेस्टिभलको माध्यमबाट फिल्म पर्यटनको विकास हुने बताए । भेटमा प्रधानमन्त्री प्रचण्डले...

गायक प्रकाश सपुतले फिल्म निमार्ण र निर्देशन गर्दै

काठमाडौं । पहिलो फिल्म ‘परदेशी २’ रिलिज नहुँदै गायक तथा अभिनेता प्रकाश सपुत एक फिल्म निर्माणको गृहकार्यमा जुटेका छन् । वैशाखमा उनले फिल्म घोषणा गर्ने तयारी गरेका छन् । यसैसाता धादिङमा सम्पन्न राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आठौं महाधिवेशनको...

त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले पीएनजीलाई ४ विकेटले हरायो

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले पीएनजीलाई ४ विकेटले हराएकाे छ । पीएनजीले दिएकाे २ सय ४ रनकाे लक्ष्य नेपालले ४५ ओभर २ बलमा ६ विकेट गुमाएर भेटायाे । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ५६ रन बनाए । यस्तै आसिफ...

केपी ओली क्लबलाई १–० ले हराउँदै मच्छिन्द्र फाइनलमा

सातदोबाटो युथ क्लब र मच्छिन्द्र फुटबल क्लबले केपी ओली राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । ललितपुरको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले...