अभिनेता पल शाह रिहा

काठमाडौं । नाबालिगमाथि जबरजस्ती करणी मुद्दामा हिरासतमा रहेका अभिनेता पूर्णविक्रम शाह (पल शाह) रिहा भएका छन् । उच्च अदालत पोखराबाट हिजो सफाइ पाएपछि शाह आज तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पूरा गरेर छुटेका हुन् । शाहलाई उनका कानुन व्यवसायी कमलामोहन...

महिला फुटबलको ओलम्पिक छनोट नेपालमा हुने

सन् २०२४ मा हुने पेरिस ओलम्पिक खेलकुदका लागि महिला फुटबलको एसिया छनोटको पहिलो चरण अन्तर्गत समूह सी को छनोट नेपालमा आयोजना हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार एसिया क्षेत्रको छनोट अन्तर्गत समूह ‘सी’ को...

यू–१९ विश्वकप एसिया छनोटमा नेपालले कुवेतलाई २ सय ४३ रनले हरायो

आईसीसी १९ वर्ष मुनिको विश्वकप क्रिकेट एसिया छनोटमा नेपालले कुवेतलाई २ सय ४३ रनले हराएको छ । एसिया छनोट प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो । आज भएको दोस्रो खेलमा नेपालले कुवेतलाई ३ सय ४४ रनको लक्ष्य दिएको...

केपी ओली कपमा एनआरटीलाई हराउँदै आर्मी सेमिफाइनल प्रवेश

विभागीय टोली त्रिभुवन आर्मी क्लब केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । एन्फा कम्प्लेक्समा न्युरोड टिम एनआरटीलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो । निर्धारित ९० मिनेटमा १–१ गोलको बराबरी भएपछि...

महिला टी–ट्वान्टी क्रिकेटको दोस्रो सेमिफाइनलमा आज दक्षिण अफ्रिका र इंग्ल्याण्ड भिड्दै

दक्षिण अफ्रिकामा जारी रहेको आठौं संस्करणको महिला टी–ट्वान्टी विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा शुक्रबार आयोजक दक्षिण अफ्रिका तथा इंग्ल्याण्ड भिड्दै छन् । खेल नेपाली समयअनुसार बेलुका पौने ७ बजे केपटाउनमा हुनेछ । इंग्ल्याण्ड समूह ‘बी’ को शीर्ष स्थानमा तथा...

यूएई भ्रमणका लागि नेपाली टाेलीकाे घाेषणा,सन्दीप टिममा परेनन्

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत अर्काे हप्ता यूएईमा हुने त्रिदेशीय एकदिवसीय शृङ्खलाका लागि १५ सदस्यीय टाेलीकाे घाेषणा गरेकाे छ । क्यानले आज बिहीवार यूएई भ्रमणमा जाने टोलीका सदस्यहरूको नाम सार्वजनिक गरेको हाे । टिममा...

नेपालको पहिलो रक गायक मुकुन्द खड्काको निधन

काठमाडौं । नेपालको पहिलो रक गायक माइक (मुकुन्द) खड्काको निधन भएको छ । उहाँको ६९ वर्षको उमेरमा बिहान आफ्नै घर ललितपुरको पुल्चोकमा निधन भएको हो। नेपाली, अङ्ग्रेजी, हिन्दी गीत सङ्गीतका ज्ञाता माइक खड्काले विधिवत् रुपमा शास्त्रीय गायक रङ्गराव कादम्बरीबाट...

त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले स्कटल्यान्डलाई हरायाे

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले स्कटल्यान्डलाई हराएकाे छ । स्कटल्यान्डले दिएकाे २ सय १३ रनकाे लक्ष्य नेपालले ४४ ओभर १ बलमा ८ विकेट गुमाएर भेटायाे । नेपालका लागि कप्तान राेहित पाैडेलले उत्कृष्ट ब्याटिङ गरे ।...

आज ग्याल्पो ल्होछार, शेर्पा समुदायले विविध कार्यक्रम गरी मनाउँदै

काठमाडौं । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्बो ल्होछार विविध कार्यक्रम आयोजना गरी आज मनाउँदै छन्। नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५०औँ ग्याल्बो ल्होछार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन...

बिन्दबासिनी म्युजिक कम्पनीका सञ्चालक रेग्मी विमानस्थलबाट पक्राउ

काठमाडौं । बिन्दबासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन् । केन्द्रीय साइबर ब्युरोले रेग्मीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान पक्राउ गरेको हो । थाइल्यान्डबाट नेपाल आउँदै गरेका बेला रेग्मीलाई विमानस्थलबाटै पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ। रेग्मीले सामाजिक...