अभिनेत्री सुरक्षा पन्त फागुन २५ गते विवाह बन्धनमा बाँधिदै

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदी विवाह बन्धनमा बाँधिंदैछन् । फागुन २५ गते चितवनमा हुने वैवाहिक समारोहमा यी दुईले केही वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका हुन् । ‘अन्तराल’ डेब्यु अभिनेताले विवाहबारे पुष्टि गरे ।...

चलचित्र ‘जेरी २’को थिम पोस्टर सार्वजनिक

अभिनेता अनमोल केसी र अभिनेत्री आना शर्माको मुख्य भुमिका रहको चलचित्र ‘जेरी २’ को थिम पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा एक युवालाई ब्याग बोक्दै लौरी टेकेर यात्रामा हिँडिरहेको देख्न सकिन्छ । हेमराज बिसीको निर्देशनमा निर्माण हुने यस...

गायिका रिहानाले लाइभ शोमै बेबी बम्प देखाउँदै दिइन् प्रस्तुती

एजेन्सी । हलिउडकी प्रसिद्ध पप गायिका रिहानाले लाइभ शोमा बेबी बम्प देखाउँदै प्रस्तुती दिएकी छन् । संगीत उद्योगसँगै रिहानाको प्रभाव फेसन उद्योगमा पनि देखिएको छ । तर, पछिल्लो एक वर्षमा फेसन र संगीतका अलावा रिहाना आफ्नो गर्भावस्थाका कारण पनि...

आज १४ फेब्रुअरी अर्थात् भ्यालेन्टाइन्स् डे

  काठमाडौं । आज फेब्रुअरी १४ तारिख । भ्यालेन्टाइन्स् डे अर्थात् प्रणय दिवस । युवापुस्ताले १४ फेब्रुअरीको दिनलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिएका छन् । पश्चिमी देशहरुमा मनाइने प्रणय दिवसलाई पछिल्ला केही वर्षयता नेपालमा पनि उत्साहपूर्वक मनाउने...

नेपाली राष्ट्रिय भलिबल टिमको मुख्य प्रशिक्षकमा जान डी

बेल्जियमका जान जोसे डी ब्रान्ट नेपाली राष्ट्रिय भलिबल टिमका मुख्य प्रशिक्षक नियुक्त भएका छन् । नेपाल भलिबल संघका महसचिव रोशन श्रेष्ठले बेल्जियमका प्रशिक्षक जान डीलाई राष्ट्रिय भलिबल टिमको मुख्य प्रशिक्षक नियुक्त गरिएको जानकारी दिनुभयो । बेल्जियम प्रशिक्षक जान डीलाई...

रोनाल्डोको ४ गोलको मद्दतमा अल नासर विजयी

साउदी प्रो लिग फुटबलमा क्रिष्टियानो रोनाल्डो सहभागी टिम अल नासर शीर्ष स्थानमा पुगेको छ । गएराति भएको खेलमा अल वेह्दालाई ४–० गोलले हराउँदै अल नासर शीर्ष स्थानमा पुगेको हो । अल नासरको जितमा क्रिष्टियानो रोनाल्डोले ४ गोल गरेका छन्...

यू–२० साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज नेपालले बङ्लादेशसँग खेल्ने

बङ्लादेशमा भइरहेको २० वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा आज नेपालले बङ्लादेशसँग खेल्दैछ । खेल ढाकामा बेलुका ५ः४५ बजे हुनेछ । आज घरेलु टोली बङ्लादेशलाई पराजित गर्दै उपाधि जित्ने नेपालको दाउ छ । नेपालका मुख्य प्रशिक्षक यम गुरुङले कडा...

यू–२० साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपालले बंगलादेशसँग खेल्ने

बंगलादेशमा चलिरहेको २० वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपालले आयोजक बंगलादेशसँग खेल्ने भएको छ । बंगलादेशले राउण्ड रोबिन लिगको अन्तिम खेलमा भुटानलाई पराजित गरेसँगै नेपालको फाइनल प्रतिद्वन्दी घरेलु टोली परेको हो । अब नेपालले बंगालदेशसँग भोलि उपाधिका...

साफ यू-२० महिला च्याम्पियनसिपमा भारतलाई हराउँदै नेपाल फाइनलमा

नेपाल बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा मंगलबार भारतलाई ३-१ गोल अन्तरले हराउँदै नेपाल फाइनलमा पुगेको हो । नेपालको जितमा अन्जली चन्द, प्रिती राई र...

चलचित्र ‘अगस्त्य’ मा नाजिर र मलिका अनुबन्धित

सौरभ चौधरीको निर्देशनमा बन्न लागेको चलचित्र ‘द अनब्रेकेबलस् अगस्त्य’ मा अभिनेता नाजिर हुसेन र अभिनेत्री मलिका महत अनुबन्धित भएका छन् । निर्माण युनिटले चलचित्रको पोष्टर सार्वजनिक गर्दै मुख्य कलाकारमा नाजिर र मलिका भित्रिएको जानकारी दिएका छन् । यसअघि चलचित्रमा...