साफ यू–२० महिला च्याम्पियनसिपमा आज नेपालले भारतसँग खेल्दै

बङ्लादेशमा चलिरहेको २० वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपालले भारतीय टोलीसँग प्रतिस्पर्धा गर्दैैछ । राउण्ड रोबिन लिग अन्तर्गत यो नेपालको अन्तिम खेल हो । फाइनलमा पुग्नको लागि नेपालले यो खेल जित्नैपर्छ । नेपाल २ खेलमा ३ अङ्क जोडेर...

चलचित्र ‘बुलाकी’को पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक

अभिनेत्री सुरक्षा पन्त र अभिनेता नरेन खड्का अभिनित चलचित्र ‘बुलाकी’को पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक भएको छ । चलचित्रका निर्माताले पोस्टर सार्वजनिक गर्दै आगामी बैशाख १ गते चलचित्र प्रदर्शन गर्ने घोषणा गरेका छन् । यसअघि यो चलचित्र कात्तिक १८ गतेबाट...

२० वर्षमुनिकाे महिला साफ च्याम्पियनशिपमा नेपालले भुटानलाई ४ गोलले हरायो

बङ्गलादेशमा भइरहेको २० वर्षमुनिकाे महिला साफ च्याम्पियनशिप फुटबलमा नेपालले भुटानलाई चार–शून्य गोलले हराएको छ । ढाकामा आज आइतवार भएको खेलमा भुटानलाई चार–शून्य गोल अन्तरले हराउँदै नेपालले प्रतियाेगितामा पहिलाे जित निकालेको हो । नेपालको जितमा अमिषा कार्कीले ह्याट्रिक गरिन् भने...

हेटौंडा आइडलको फाइनलमा पाँच जना प्रवेश, राजेश दर्नाल भए आउट

  हेटौंडा । हेटौंडा १० टिसिएसन चौरमा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा भएको हेटौंडा आइडल गायन प्रतियोगितामा पाँच जना प्रतिस्पर्धी ग्राण्ड फाइनलमा प्रवेश गरेका छन् । शनिबार ६ जना प्रतिस्पर्धीले आफ्नो गायन प्रस्तुत गरेका थिए । शनिबार...

२० वर्षमुनिकाे महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज भुटानसँग खेल्दै

बङ्लादेशमा भइरहेको साफ २० वर्षमुनिको महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज भुटानसँग खेल्दैछ । खेल ढाकाको मुस्तोफा कमल मैदानमा दिउँसो सवा ३ बजे सुरु हुनेछ । नेपालले आज आफ्नो दोस्रो खेल खेल्न लागेको हो । पहिलो खेलमा नेपाल आयोजक बङ्लादेशसँग ३–१...

फागुन १९ गतेबाट शहिद स्मारक ए डिभिजन लिग हुने

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा आगामी फागुन १९ बाट शहिद स्मारक ए डिभिजन लिग आयोजना हुने भएको छ । एन्फाले लिग सम्बन्धी सबै तयारीहरु अगाडि बढाइसकेको प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो । उहाँका अनुसार खेल डबल राउन्ड रोबिनको...

चलचित्र ‘नम्बरी सुन’को छायांकन सुरू

चलचित्र ‘नम्बरी सुन’को छायांकन शुक्रबारबाट सुरु भएको छ । निर्देशक राजु गिरीले निर्देशन गर्ने यस चलचित्रको ललितपुर भैंसेपाटीस्थित श्रीकालीचौरबाट पूजाआजा गर्दै एक गीतबाट छायांकन सुरू गरिएको हो । चलचित्रको मुख्य अभिनेता गौरव पहारी र अभिनेत्री नम्रता सापकोटा छायांकन सेटबाट...

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिप आज शुक्रवारदेखि सुरु हुँदैछ । बङ्गलादेशमा सुरु हुने प्रतियोगितामा नेपालसहित आयोजक बङ्गलादेश, भारत र भुटान गरी चार टोली सहभागी छन् । नेपालले आफ्नो पहिलो खेलमा आज घरेलु टोली बङ्गलादेशसँग खेल्नेछ । यो खेल नेपाली...

चलचित्र ‘ह्यारी की प्यारी’ आजदेखि हलमा

नेपाली चलचित्र ‘ह्यारी की प्यारी’ आजदेखि प्रदर्शनमा आएको छ । चलचित्रमा जितु नेपाल, साम्राज्ञी राज्यलक्ष्मी शाहसहित विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको अभिनय रहेको छ । चलचित्रमा रेखा थापाको विशेष...

सन्दीपविरुद्धको निवेदनको सुनवाइ आज हुने

बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पहिलो सुनवाइ आज शुक्रवार हुने भएको छ । लामिछानेलाई पुर्पक्षका लागि धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश बदरको माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा निवेदन दिएको थियो । सन्दीपलाई...