हेटौंडा आइडलमा विहीबार ८ जनाले दिए प्रस्तुती

  हेटौंडा । हेटौंडा १० टिसिएसन चौरमा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा भएको हेटौंडा आइडल गायन प्रतियोगितामा आज विहीबार दीपा स्याङ्तान बाहिरेकी छिन् । बुधबार ९ जनाबीच भएको गायन प्रतिस्पर्धामा विहीबार स्याङ्तान आइडलबाट बाहिरेकी हुन् । निर्णायकको...

क्यानद्वारा सन्दीप लामिछानेमाथिकाे निलम्बन फुकुवा

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ । पोखरामा हिजो बसेको क्यान बोर्ड बैठकले सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । निलम्बन फुकुवाको एजेन्डा बैठकबाट पास भएको क्यान स्रोतले...

‘पठान’ ले ६ दिनमा ६ सय करोड कमायो

भारतीय अभिनेता शाहरुख खान र अभिनेत्री दिपिका पादुकोण अभिनित फिल्म ‘पठान’ ले प्रर्दशन भएको ६ दिनमा ६ सय करोड भारतीय रुपैयाँ कमाएको छ । फिल्मले दिनमा १ करोड कमाएर बक्स अफिसमा दिनहुँ नयाँ नयाँ रेकर्ड बनाइरहेको छ । ‘पठान’...

क्यानको बोर्ड बैठक बस्दै

नेपाल क्रिकेट सङ्घ (क्यान) को बोर्ड बैठक आज बस्दैछ । बैठक पोखरामा बस्न लागेको हो । बैठकमा १७ वटा एजेण्डामा छलफल हुनेछ । मुख्य एजेण्डा नेपाल टी–२० क्रिकेट लिग प्रतियोगिता र राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन...

२४ लाख गायत्री मन्त्र जपेर अभिनेता बनेका थिए गोविन्दा

भारतीय अभिनेता गोविन्दाले अभिनेता बन्न २४ लाख गायत्री मन्त्रको जप गरेको खुलासा भएको छ । गोविन्दाले आफ्नो स्टारडमले सबैलाई चकित पारेका छन् । कुनै समय थियो जब गोविन्दाको नाममा मात्रै फिल्म सुपरहिट हुन्थ्यो । यति मात्र होइन, ठूला कलाकारहरू...

टाइगर कप भलिबल महिलातर्फको उपाधि एपिएफलाई

पोखरामा भइरहेको ‘तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनशिप महिला तथा पुरुष भलिबल प्रतियोगिता’को महिलातर्फको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ । पोखरा रङ्गशालामा आज भएको खेलमा अर्को विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–१ को...

‘आईसीसी स्पिरिट अफ क्रिकेट’ अवार्ड आसिफ शेखलाई

नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड अर्थात् उच्च खेल भावना अवार्ड प्राप्त गरेका छन् । आईसीसीले आसिफलाई स्पिरिट अफ क्रिकेट अवार्ड प्रदान गरेको जनाएको छ । गएको वर्ष फागुनमा ओमानमा भएको चार देश...

राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारसले लेजेन्ड्स लिग खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले लेजेन्ड्स लिग क्रिकेट खेल्ने भएका छन् । एसियन लायन्सले पारस खड्कालाई अनुबन्ध गरिएको जनाएको छ । लायन्सले पारससँगै थिसारा परेरा, मोहम्मद हाफिज र शोयब अख्तरलाई टोलीमा अनुबन्ध गरेको छ । यो...

फिल्म ‘भोला’ को दोस्रो टिजर सार्वजनिक

भारतीय अभिनेता अजय देवगन निर्देशित फिल्म ‘भोला’ को दोस्रो टिजर सार्वजनिक भएको छ। मंगलबार अजय देवगन फिल्म्स युट्युब च्यानलमार्फत टिजर सार्वजनिक गरिएको हो । यो अजयको डेब्यू निर्देशकीय फिल्म हो । फिल्ममा अजयले भोलाको भूमिका निवार्ह गरेका छन् भने,...

एशियन युथ–२२ बक्सिङमा आज नेपालकी सुष्मा तामाङ भिड्दै

थाइल्यान्डको बैंककमा जारी ए.एस.बी.सी एसियन युथ २२ बक्सिङ च्याम्पियनसिपको फाइनलमा बुधबार नेपालकी सुस्मा तामाङले स्वर्ण पदकको लागि प्रतिस्पर्धा गर्दैछिन् । महिला ४८ केजी मुनीको तौल समूहमा प्रतिस्पर्धा गरिरहेकी सुस्माले फाइनलमा उज्वेकिस्तानकी मुक्केबाज फार्जोना फोजिलोभाको सामना गदैैछिन् । थाइल्याण्डको बैंककमा...