स्पट फिक्सिङमा १० जना संलग्न

नेपाल टी–ट्वेण्टी क्रिकेट लिगमा भएको स्पट फिक्सिङमा १० जनाको संलग्नता रहेको पाइएको छ । खेलाडी, व्यवस्थापक र विचौलिया गरेर १० जनाको संलग्नता देखिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले जनाएको छ । खेलाडीहरु आदिल आलम र मेहबुब आलमलाई हिजो...

१९ वर्षमुनिको विश्व कप छनोटमा नेपालले पहिलो खेल सिङ्गापुरसँग खेल्ने

नेपालले आउँदो महिना यूएईमा हुने आईसीसी १९ वर्षमुनिको विश्व कप छनोटमा पहिलो खेल सिङ्गापुरसँग खेल्ने भएको छ । नेपाल क्रिकेट सङ्घ ९क्यान० ले छनोटमा नेपालले खेल्ने खेल तालिका सर्वजनिक गरेको छ । नेपालले पहिलो खेल फागुन १२ अर्थात् फेब्रुअरी...

सहिद स्मृति मकवानपुर गोल्डकप माघ २९ गतेबाट हुने

पाँचौ संस्करणको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता यही माघ २९ गतेबाट सुरु हुने भएको छ । आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक मकवानपुर जिल्ला फुटबल संघले प्रतियोगिताबारे जानकारी दिएको हो । हेटौँडा–५, पिप्लेस्थित क्याम्पा रंगशालामा...

नेपाल टी-२० लिगमा स्पट फिक्सिङ गरेको आरोपमा दुई क्रिकेटर पक्राउ

नेपाल टी-२० क्रिकेटमा स्पट फिक्सिङ गरेको आरोपमा दुई क्रिकेटर पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले दुई जना क्रिकेटरलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा आदिल अन्सारी र मेहबुब आलम रहेको सिआइबी स्रोतले जनाएको छ। सुरूदेखि नै विवादमा परेको लिगमा...

न्युजिल्याण्डले एकदिवसीयको शीर्ष वरीयता गुमायो

भारतसँगको एकदिवसीय शृङ्खलामा पराजित भएपछि न्युजिल्याण्डले आईसीसीको शीर्ष वरीयता गुमाएको छ । अस्ति भएको दोस्रो एकदिवसीयमा भारतसँग ८ विकेटले पराजित भएको न्युजिल्याण्डले एक खेल बाँकी छँदै शृङ्खला गुमाएपछि एकदिवसीय वरीयतामा शीर्ष स्थानबाट दोस्रोमा झरेको हो । न्युजिल्याण्ड एकदिवसीय वरीयतामा...

ऋचा शर्मालाई उत्कृष्ट अभिनेत्रीको अवार्ड

अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियाको प्रतिष्ठित ‘टाइटन फिल्म फेस्टिभल’मा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् । अष्ट्रेलियाको सिड्नीमा सम्पन्न फेस्टिभलमा सर्ट फिल्म ‘ब्लड मनी’बाट उनले यो अवार्ड जितेकी हुन् । सय बढी देशका फिल्मबीच भएको प्रतिस्पर्धामा ‘ब्लड मनी’ले उत्कृष्ट अभिनेत्रीको अवार्ड...

विश्व भेट्रान्स टेबल टेनिसमा नेपालले जित्यो स्वर्ण

२० औं विश्व भेट्रान्स टेबल टेनिस च्याम्पियनसिपमा नेपालले स्वर्ण पदक जितेको छ । ओमानको मस्कटमा आयोजित च्याम्पियनसिपमा पुरुष ४५ वर्ष माथिको समूहमा नेपाली खेलाडी राजेन्द्र दुलाल र रक्त मानन्धरको जोडीले स्वर्ण पदक जितेको हो । दुलाल र मानन्धरको जोडीले...

प्रदेशस्तरीय भलिबल प्रतियोगिताको क्वाटरफाइनलमा मकवानपुर पराजित

रामेछापको मन्थलीमा जारी प्रदेशस्तरीय भलिबल प्रतियोगिताको क्वाटरफाइनलमा मकवानपुर पराजित भएको छ । आज शुक्रबार भएको क्वाटरफाइनल खेलमा मकवानपुर काभ्रेसँग २–० को सोझो सेटले पराजित भएको जिल्ला भलिबल संघ मकवानपुरका महासचिव सन्तोष श्रेष्ठले जानकारी दिनुभयो । काभ्रेले मकवानपुरलाई २५–२२, २५–२३...

बङ्गबन्धु म्याराथनमा नेपालकी पुष्पा लाई स्वर्ण

नेपाली धाविका पुष्पा भण्डारीले बङ्गबन्धु शेख मुजिब ढाका म्याराथनमा स्वर्ण जितेकी छिन् । बङ्गलादेशको ढाकामा आज शुक्रवार भएको म्याराथनमा निर्धारित ४२ दशमलव १९५ किलोमिटर दुरी पुष्पाले दुई घण्टा ४८ मिनेट दुई सेकेन्डमा पूरा गरिन । उनी दोस्रो पटक च्याम्पियन...

ए डिभिजन लिगको खेल तालिका आज सार्वजनिक हुँदै

सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको खेल तालिका (टाइसिट ड्र)आज शुक्रबार सार्वजनिक हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ए डिभिजन लिगको खेल तालिका आज शुक्रबार सार्वजनिक गरिने जनाएको छ। एन्फा कम्प्लेक्समा आयोजना हुने टाइसिट ड्र कार्यक्रम...