मेस्सी र रोनाल्डो सम्मिलित क्लबबीच आज मैत्रिपूर्ण खेल हुँदै

स्टार खेलाडी लिओनल मेस्सी र क्रिस्टियानो रोनाल्डो सम्मिलित क्लबबीच आज मैत्रीपूर्ण खेल हुँदैछ । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) र साउदी अल स्टार–११ बीच नेपाली समय अनुसार आज राति पौने ११ बजे खेल हुनेछ । यो खेल रियादको...

‘आदिपुरुष’को प्रदर्शन मिति सार्वजनिक

दक्षिण भारतीय अभिनेता प्रभास स्टार बहुप्रतिक्षित फिल्म ‘आदिपुरुष’को प्रदर्शन मिति सार्वजनिक भएको छ । फिल्म १६ जुनमा रिलिज हुने भएको छ । निर्देशक ओम राउतले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत फिल्मको रिलिज मिति सार्वजनिक गरेका हुन् । निर्देशक राउतले प्रदर्शन मिति...

चर्चित दक्षिण कोरियाली अभिनेता किम ब्युङ-म्यान नेपाल भ्रमणमा

काठमाडौं । चर्चित दक्षिण कोरियाली अभिनेता किम ब्युङ-म्यान पर्यटन प्रवर्द्धनको लागि नेपाल भ्रमणमा आइपुगेका छन् । नेपाल पर्यटन बोर्डका सद्भावना दूत समेत रहेका उनी कोरियाली कलाकारको टोलीसहित काठमाडौं आइपुगेका हुन् । पर्यटन बोर्डका अधिकारीले उनलाई स्वागत गर्दै सुखद् नेपाल...

इटालियन अभिनेत्री लोलोब्रिगिडाको निधन

इटालियन अभिनेत्री जिना लोलोब्रिगिडाको ९५ वर्षको उमेरमा निधन भएको छ । जीनाको निधनले सम्पूर्ण हलिउड उद्योगमा शोकको लहर छाएको छ । जीनाको निधनको जानकारी उनको सहयोगीले दिएका हुन् । यद्यपी उनको निधन के कारणले भएको हो भन्ने खुल्न सकेको...

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमकाे विजयी सुरुवात

प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले विजयी सुरुवात गरेको छ । जनता क्रिकेट पार्क इटहरीमा भएकाे खेलमा सुदूरपश्चिमले बाग्मतीलाई ३३ रनले हरायाे । सुदूरपश्चिमले दिएकाे एक सय २८ रनकाे लक्ष्य पछ्याएकाे बाग्मतीले २० ओभरमा सात विकेट गुमाएर ९४...

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश एकको विजयी सुरुवात

प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा प्रदेश एकले विजयी सुरुवात गरेको छ । आजको उद्घाटन खेलमा मधेस प्रदेशलाई ९ विकेटले हराउँदै प्रदेश एकले विजयी सुरुवात गरेको हो । सुनसरीको इटहरीमा टस जितेर पहिला ब्याटिङ गरेको मधेस प्रदेशले १९...

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि

प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको यो प्रतियोगिता सुनसरीको इटहरीमा हुँदैछ । आजको उद्घाटन खेलमा अहिले मधेस प्रदेश र प्रदेश नम्बर १ खेल्दै छन् । आज हुने...

अस्ट्रेलियाले अफगानिस्तानसँग क्रिकेट नखेल्ने

अस्ट्रेलियाले अफगानिस्तानको टिमसँग क्रिकेट नखेल्ने भएको छ । क्रिकेट अस्ट्रेलियाले एक विज्ञप्ति निकालेर आउँदो मार्चमा यूएईमा हुने तय भएको एकदिवसीय क्रिकेट शृङ्खला नखेल्ने जनाएको छ । तालिबान सरकारले महिला अधिकारलाई बन्देज लगाउँदै विभिन्न प्रतिबन्ध लगाएको विरोधमा अस्ट्रेलियाले क्रिकेट नखेल्ने घोषणा गरेको हो...

राष्ट्रिय भलिबल प्रतियोगितामा पुलिस समूह विजेता बन्दै सेमिफाइनल प्रवेश

सातौँ संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल प्रतियाेगिताअन्तर्गत महिलातर्फको खेलमा नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरकाे राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भड हलामा आज बिहीवार भएको खेलमा विभागीय टोली पुलिसले न्यु डायमन्डलाई तीन–दुईकाे सेटमा...

‘आरआरआर’को सिक्वेल छिटै बन्ने

दक्षिण भारतीय फिल्म ‘आरआरआर’को सिक्वेल छिटै बन्ने फिल्मका निर्देशक एसएस राजामौलीले गरे पुष्टि गरेका छन् । उक्त फिल्ममा रहेको ‘नाटु नाटु’ बोलको गीतले गोल्डेन ग्लोब अवार्ड २०२३ मा उत्कृष्ट मौलिक गीतको अवार्ड जितेसँगै राजामौलीले फिल्मको सिक्वेल बन्ने पुष्टि गरेका...