लुम्बिनीले नेपाल टी २० लिगको उपाधि जित्यो

पहिलो संस्करणको नेपाल टी २० लिगको उपाधि लुम्बिनी अल स्टार्सले हात पारेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा लुम्बिनीले विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गर्दै उपाधि हात पारेको हो । यस उपाधिसहित लुम्बिनीले...

‘छड्के २’मा र्‍यापर भिटेनको स्वर

आगामी फागुन १९ गतेबाट रिलिज हुने प्रतिक्षित चलचित्र ‘छड्के २’को एक गीतमा चर्चित र्‍यापर भिटेनले स्वर भरेका छन् । बुधबार काठमाडौंको एक स्टुडियोमा रेकर्ड गरिएको चलचित्रको गीतमा भिटेनले स्वर भरेका हुन् । उक्त गीतको शब्द रचना तथा संगीत पनि...

भारतका चर्चित बलिउड संगीतकार तथा गायक अजय–अतुल र गायिका आनी छोइङबीच सांगीतिक सहकार्य

  काठमाडौं । गायिका आनी छोइङ डोल्मा र चर्चित बलिउड संगीतकार तथा गायक अजय–अतुलबीच सांगीतिक सहकार्य हुने भएको छ। बलिउड फिल्म निर्माण कम्पनी रिलायन्स इन्टरटेनमेन्टको मुम्बईस्थित अडिटोरियमको शुभारम्भ समारोहका लागि प्रस्तुत गरिने गीतमा आनीले स्वर दिएकी छन् ।  ...

वेल्सका कप्तान ग्यारेथ बेलद्वारा सन्यासको घोषणा

वेल्सका कप्तान तथा फरवार्ड ग्यारेथ बेलले सन्यासको घोषणा गरेका छन् । बेलले ३३ वर्षको उमेरमा फुटबल खेलबाट सन्यासकाे घोषणा गरेका हुन् । बेलले सामाजिक सञ्जालमार्फत् सोचविचार गरेर नै क्लब र अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेको उल्लेख गरेका छन् । बेल...

फ्रान्सका कप्तान लोरिसद्वारा सन्यासको घोषणा

फ्रान्सका कप्तान एवम् गोलकिपर ह्युगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । ३६ वर्षका लोरिस २१ वर्षको उमेरमा सन् २००८ मा उरुग्वेसँग खेल्दै डेब्यु गरेका थिए । लोरिसले फ्रान्सका लागि १ सय ४५ खेल खेलेका छन् । लोरिसको कप्तानीमा...

नेपाल टी–२० क्रिकेट लिगको फाइनलमा पुग्न आज जनकपुर र विराटनगर खेल्दै

नेपाल टी–२० क्रिकेट लिगको दोस्रो क्वालिफायरमा आज जनकपुर रोयल्स र विराटनगर  सुपर किङ्ग्स खेल्दैछन् । खेल कीर्तिपुर मैदानमा दिउँसो १२ बजेपछि सुरु हुनेछ । आजको खेल जित्ने टोली फाइनलमा पुग्नेछ । आज हार्ने टोली प्रतियोगिताबाट बाहिरिनेछ । जनकपुर पहिलो...

रोनाल्डो र मेस्सीबीच मैत्रीपूर्ण खेल हुने

फुटबल स्टार लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो मैत्रीपूर्ण खेलमा दुई क्लबको नेतृत्व गर्दै रियादमा खेल्ने भएका छन् । खेलमा मेस्सीले पेरिस सेन्ट जर्मेइन (पीएसजी) र रोनाल्डोले नयाँ क्लब अल नासर तथा साउदीको अर्को क्लब अल हिलालका खेलाडी मिलेर बनेको...

दोस्रो चरणको सेलिब्रिटी कार्ड वितरण गर्ने चलचित्र विकास बोर्डको तयारी

  काठमाडौं । चलचित्र विकास बोर्डले दोस्रो चरणको सेलिब्रिटी कार्ड वितरणको तयारी थालेको छ । अध्यक्ष भुवन केसीले सम्बद्ध संघसंस्थालाई पत्र लेख्दै सुझाव समेत मागेका छन् । आज बोलाइएको सल्लाहकार समिति बैठकमा कार्डसहित समसामयिक विषयमा पनि छलफल गर्ने योजना...

नेपाल टी–२० लिगमा आज काठमाण्डाै र विराटनगर खेल्दै

नेपाल टी–२० लिगमा आज काठमाण्डाै नाइट्स र विराटनगर सुपर किङ्ग्स खेल्दै छन् । खेल कीर्तिपुरको त्रिवि मैदानमा दिउँसो १२ बजे सुरु हुनेछ । आजको खेलको विजेताले फाइनलमा पुग्न पहिलो क्वालिफायरमा पराजित भएको जनकपुर रोयल्ससँग भोलि खेल्नेछ । आज पराजित हुने...

युभेन्ट्स विजयी हुँदा इन्टर मिलान रोकियो

 इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्ट्स विजयी हुँदा इन्टर मिलान भने रोकिएको छ । शनिबार राति भएका खेलमा युभेन्ट्सले उडिनेसलाई १–० ले हराएको हो भने इन्टर मिलान मोन्जासँग २–२ को बराबरीमा रोकिएको हो । घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सका लागि...