विश्वबाट दुई तिहाई हिमनदी लोप हुने सङ्घारमा

विश्वका हिमनदीहरू वैज्ञानिकहरूले सोचेभन्दा चाँडो लोप हुने अवस्थामा पुगेका छन् । जलवायु परिवर्तनका कारण दुई तिहाइ हिमनदी यो शताब्दीको अन्त्यसम्ममा अस्तित्वबाटै विलिन हुने एउटा नयाँ अध्ययनले देखाएको छ । यदि विश्वले भविष्यको तापक्रमलाई एक डिग्रीको सेरोफेरोमा सीमित गर्न सकेमा...

मनकामना केबलकार आजदेखि पुन: सञ्चालनमा

गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म पुग्ने मनकामना केबलकार आजदेखि पुनः सञ्चालनमा आएको छ । विद्युत् आपूर्तिमा भएको समस्याका कारण प्यानलबोर्डमा क्षति पुगेर बन्द भएको केबलकार ११ दिनपछि नियमित सञ्चालनमा आएको हो । केबलकार निर्माता कम्पनी अष्ट्रियाको डोपलमेयर कम्पनीबाट प्राविधिकसहित सामान...

आजदेखि हलमा ‘चि मुसी चि’ प्रदर्शनमा

फ्राइडे रिलिज अन्तर्गत नेपाली फिल्म ‘चि मुसी चिः इभन डेड डिजायर बिलोङ्गिङ’ आजदेखि प्रदर्शनमा आएको छ । हरर जनरामा आधारित यस फिल्ममा प्रियङ्का कार्की, ऋचा शर्मा, आयुषमान देशराज जोशी, बेनिसा हमाल, रवीन्द्र झालगायतकाे अभिनय रहेकाे छ । हरर जनराको यस फिल्मले नेपाली बजारमा...

नेपाल टी–२० क्रिकेट लिगमा जनकपुरले पोखरालाई ६ विकेटले हरायो

नेपाल टी–२० क्रिकेट लिगमा जनकपुर रोयल्सले पोखरा एभेन्जर्सलाई हराएको छ । कीर्तिपुर मैदानमा आज भएको पहिलो खेलमा जनकपुरले पोखरालाई ६ विकेटले पराजित गरेको हो । पोखराले दिएको ६९ रनको लक्ष्य जनकपुरले ९ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । जनकपुरका...

हेटौँडामा ‘सोनाम ल्होछार साँस्कृतिक महोत्सब’ हुने

तामाङ समुदायको राष्ट्रिय पर्व २८५९ ह्योईरतावार ल्हो (बिरालो वर्ष) सोनाम ल्होछारको अवसरमा बागमती प्रदेशको राजधानी हेटौँडामा ‘सोनाम ल्होछार साँस्कृतिक महोत्सब’ हुने भएको छ । हिजो बुधबार हेटौँडामा पत्रकार सम्मेलन गरी नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुर र मकवानपुर...

‘हात्तीछाप’ मा अभिनेत्री उपासना अनुबन्धित

अभिनेत्री उपासनासिंह ठकुरी नेपाली चलचित्र ‘हात्तीछाप’मा अनुबन्धित भएकी छिन् । चलचित्रको मुख्य भूमिकाका लागि उनी चयन भएकी हुन् । उनले निर्माता किरण नेपाली उपासनासँग चलचित्र अभिनयका लागि बुधबार सम्झौता गरेकी छन् । निर्माता किरणको केही समयअगाडि चलचित्र ‘दुई नम्बरी’...

महान् फुटबलर पेलेको आज अन्त्येष्टि गरिँदै

महान् फुटबलर पेलेको आज अन्त्येष्टि गरिँदैछ । अन्तिम संस्कारअघि उनको पार्थिव शरीरलाई ब्राजिलको साओपाउलोमा रहेकाे सान्तोस क्लबको रङ्गशालामा राखिएको छ । अन्तिम श्रद्धाञ्जली दिन त्यहाँ हजारौँको भिड लागेको छ । पेलेको गएको बिहीवार ८२ वर्षको उमेरमा अल्बर्ट आइन्सटाइन अस्पतालमा...

पुष्प डि. आरको ‘म तिमीलाई‘ गीत सार्वजनिक

गायक पुष्प डि आरको स्वरमा रहेको ‘म तिमीलाई‘ गीतको भिडियो सार्वजनिक भएको छ । गीत हिमालयन म्युजिक एकेडेमी युटुव च्यानल मार्फत सार्वजनिक भएको हो । अमेरिकामा रहेर पनि नेपाली गीत संगीतमा सक्रिय रुपमा क्रियाशिल पुष्प गजमेरको शब्द , संगीत...

नेपाल टी–ट्वान्टी लिग तत्कालका लागि अन्त्य

नेपाल टी–ट्वान्टी क्रिकेट लिगमा उत्पन्न विवाद नेपाल क्रिकेट संघ (क्यान) को पहलमा तत्कालका लागि अन्त्य भएको छ । सहमति अनुसारको पारिश्रमिक नपाएको भन्दै आन्दोलनमा उत्रिएका खेलाडीहरुलाई क्यानले पारिश्रमिकको ग्यारेन्टी गर्ने आश्वासन दिएपछि खेलाडीहरु मैदानमा फर्किएका छन् । खेलाडीहरुको आन्दोलनका...

नेपाल टी–२० क्रिकेट लिगमा काठमाण्डौ पराजित, पोखरा ५ विकेटले विजयी

नेपाल टी–२० क्रिकेट लिगमा पोखरा एभेन्जर्स विजयी भएको छ । काठमाण्डौ नाइट्सलाई ५ विकेटले हराउँदै पोखराले तेस्रो जित निकालेको हो । कीर्तिपुर मैदानमा काठमाण्डौले जितका लागि दिएको १ सय ६५ रनको लक्ष्य पोखराले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर...