‘स्टारडम बोझ झैँ लाग्छ’ : अभिनेता ऋतिक रोशन

भारतीय अभिनेता ऋतिक रोशनले आफ्नो ‘स्टारडम बोझ झैँ लाग्ने बताएका छन् । पहिलो फिल्म ‘कहो ना प्यार है’ बाट ऋतिक रातारात प्रशंसकको मनमा छाएका थिए । उनको नृत्यलाई मन पराउने धेरै छन् । तर, फिल्म उद्योगमा नाम र चर्चा...

हलिउड अभिनेता जेट ली नेपाल आएर बौद्ध दर्शनबारे ज्ञान लिंदै

  काठमाडौं । विश्वचर्चित हलिउड तथा चिनियाँ अभिनेता जेट ली नेपाल भ्रमणमा आइपुगेका छन् । क्रिसमस बिदामा पत्नीसहित उनी काठमाडौं आइपुगेका हुन् ।   उनले ६ दिनसम्म योङ्गे मिङ्गयुर रिन्पोछेसेसँग बौद्ध दर्शनबारे कक्षा लिएको जनाएका छन् । उनले यसपटकको...

‘छड्के २’को नयाँ पोस्टर सार्वजनिक

अनमोल केसी अभिनित चलचित्र ‘छड्के २’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । फागुन १९ गते प्रदर्शन हुने चलचित्रको अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा नयाँ पोस्टर सार्वजनिक गरिएको हो । ग्याङस्टर जनरामा निर्माण भएको चलचित्रकोे पोस्टरमा अनमोलको भिन्न लूक्स देख्न...

नेपाल टी–२० लिगमा लुम्बिनीकाे लगातार पाँचाैँ जित

नेपाल टी–२० लिग (एनएसएल) क्रिकेट प्रतियाेगितामा लुम्बिनी अल स्टार्स लगातार पाँचाैँ खेलमा विजयी भएकाे छ । लुम्बिनीले काठमाण्डाै नाइट्सलाई ३५ रनले हराएकाे हाे । लुम्बिनीले दिएकाे एक सय ५१ रनकाे लक्ष्य पछ्याएकाे काठमाण्डाैले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर...

‘डिसेम्बर फल्स’ आजबाट देशभर प्रर्दशनमा

चलचित्र ‘डिसेम्बर फल्स’ शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ । ‘डिसेम्बर फल्स’ अन्य कुनै नेपाली फिल्म भिड्न नआएको कारण यसले एकल प्रदर्शन अवसर पाएको छ । अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको चलचित्रले सिंगल थियटरको...

आज पुस १५, घिउ/तेलमा बनाइएका परिकार खाएर मनाइँदै

आज पुस १५ । पुस १५ काे दिन घिउ/तेलमा तारेर पकाइएको खानेकुरा अथवा घिउ हालेको भात वा घिउ खट्टे खाने गरिन्छ । घिउमा चामललाई भुटेर सखर हालेर बनाइने परिवारलाई घिउ खट्टे भनिन्छ । यसले शरीरमा ऊर्जासँगै ताप दिने जनविश्वास छ...

नेपाल टी–२० लिगमा जनकपुरले फार वेस्टलाई हरायाे

नेपाल टी–२० लिग (एनएसएल) क्रिकेट प्रतियाेगितामा जनकपुर रोयल्सले फार वेस्ट युनाइडेटलाई आठ विकेटले हराएको छ । त्रिवि क्रिकेट मैदानमा फार वेस्टले दिएको एक सय ७० रनको लक्ष्य जनकपुरले १० बल बाँकी छँदै दुई विकेटमात्रै गुमाएर भेटायो । जनकपुरका लागि...

एक खेलअघि नै अस्ट्रेलियाले टेस्ट क्रिकेट शृङ्खला जित्याे

दक्षिण अफ्रिकासँगको तीन खेलको टेस्ट क्रिकेट शृङ्खला अस्ट्रेलियाले जितेको छ । मेलबर्नमा आज बिहीवार सकिएको दोस्रो टेस्ट क्रिकेट एक पारी र एक सय ८२ रनले जितेसँगै अस्ट्रेलियाले एक खेल बाँकी छँदै शृङ्खला जितेको हो । पहिलो पारीमा तीन सय...

चलचित्र विकास बोर्डको महिला सदस्यमा अभिनेत्री पूजा शर्मा नियुक्त

  काठमाडौं । अभिनेत्री पूजा शर्मा चलचित्र विकास बोर्डअन्तर्गतको महिला चलचित्र सशक्तीकरण समिति सदस्यमा नियुक्त भएकी छन् । हालैको बोर्ड बैठकले उनलाई उक्त पदमा नियुक्त गरेको हो ।   महिला चलचित्रकर्मीको हकाधिकार, सहभागिता, दक्षता अभिवृद्धि, लैंगिक शोषण एवं विभेदविरुद्ध...

नेपाल टी–२० क्रिकेट लिगमा पोखराको लगातार पाँचौ हार

नेपाल टी–२० क्रिकेट लिगमा पोखरा एभेन्जर्स विराटनगर सुपर किंग्ससँग पराजित भएको छ । आजको खेलमा विराटनगरसँग ८ विकेटले पराजित पोखराको यो लगातार पाँचौ हार हो । पोखराले दिएको १ सय ३६ रनको लक्ष्य विराटनगरले १८ ओभर ४ बलमा २...