क्रिकेटर लामिछानेको पुनरावेदन पेसी आज

बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेर मुद्दा लडिरहेका नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदनको पेसी बिहीबार परेको छ । पाटन उच्च अदालतमा हुने पेसीमा बिहीबार नै बहस र फैसला हुनसक्ने सम्भावना रहेको सन्दीप पक्षधर वकिलहरुको भनाइ छ ।...

नेपाल टी–२० : सुपर ओभरमा लुम्बिनीले फार वेस्टलाई हरायाे

नेपाल टी–२० लिग (एनपीएल) क्रिकेट प्रतियाेगितामा लुम्बिनी अल स्टार्सले फार वेस्ट युनाइटेडलाई हराएकाे छ । त्रिवि क्रिकेट मैदानमा आज बुधवार भएकाे पहिलाे खेलमा लुम्बिनीले फार वेस्टलाई सुपर ओभरलाई हरायाे । सुपर ओभरमा लुम्बिनीले दिएकाे २० रनकाे लक्ष्य पछ्याएकाे फार वेस्टले...

डेढ दशकपछि नायिका विपना थापाको नेपाली फिल्ममा ‘कमब्याक’

  अभिनेत्री विपना थापालाई दर्शकले पर्दामा नदेखेको १६ वर्ष भइसकेको छ । विवाहपछि उनी चलचित्रमा देखिन छाडेकी थिइन् । डेढ दशकपछि उनले नेपाली फिल्ममा ‘कमब्याक’ गर्ने भएकी छन् ।   नीता ढुंगानाको फिल्म ‘ह्रस्व दीर्घ’ मा उनी मुख्य भूमिकामा...

एनपीएलमा लुम्बिनीकाे राेमाञ्चक जित, पाेखराकाे लगातार तेस्राे हार

नेपाल टी–२० लिग (एनपीएल) क्रिकेट प्रतियाेगितामा लुम्बिनी अल स्टार्सले राेमाञ्चक जित निकालेकाे छ । अन्तिम बलमा छक्का प्रहार गर्दै लुम्बिनीले पाेखरा एभेन्जर्समाथि तीन विकेटकाे राेमाञ्चक जित निकालेकाे हाे । पाेखराले दिएकाे एक सय ३४ रनकाे लक्ष्य लुम्बिनीले अन्तिम बलमा...

लुम्बिनीको लगातार तेस्रो जित

टियु क्रिकेट मैदानमा जारी पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–ट्वान्टी लिगमा लुम्बिनी अल स्टारले लगातार तेस्रो जित हात पारेको छ । मंगलबार भएको पहिलो खेलमा लुम्बिनीले पोखरा एभेन्जर्सलाई ३ विकेटले पराजित गर्दै तेस्रो जित हात पारेको हो ।...

पोखरामा भाेलिदेखि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

पोखरामा भाेलिदेखि यही १६ गतेसम्म राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना र कास्की जिल्ला ब्याडमिन्टन सङ्घको सञ्चालन तथा व्यवस्थापनमा पोखरा रङ्गशालामा प्रतियोगिता आयोजना गर्न लागिएकाे हाे । प्रतियोगितामा १२  इभेन्टमा प्रतिस्पर्धा हुने सङ्घका अध्यक्ष सुशिलकुमार श्रेष्ठले जानकारी...

भारतीय अभिनेता विवेक ओबरोयले दिए प्रधानमन्त्री प्रचण्डलाई बधाई

  हेटौंडा । भारतीय अभिनेता विवेक ओबरोयले नेपालको प्रधानमन्त्रीमा नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री बन्नु भएकोमा बधाई ज्ञापन गरेका छन् । सोमबार उनले आफ्नो अफिसियल फेसबुक पेज मार्फत प्रचण्डलाई बधाई ज्ञापन गरेका हुन् ।   उनले...

विवादका बीच ‘पठान’को अमेजन प्राइमसँग १०० करोडको सम्झौता

भारतीय अभिनेता शाहरुख खानको आगामी फिल्म ‘पठान’ले अमेजन प्राइमसँग १ सय करोड भारतीय रुपैयाँको सम्झौता गरेको छ । भारतीय सञ्चार माध्यमका अनुसार फिल्मको ओटीटी राइट्स फिल्म रिलिज हुनुअघि नै १ सय करोड भारतीय रुपैयाँमा बिक्रि भइसकेको छ । अमेजन...

नेपाल टी–२० क्रिकेट लिगमा आज दुई वटा खेल हुँदै

नेपाल टी–२० क्रिकेट लिगमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा अहिले सवा ९ बजे लुम्बिनी अल स्टार र विराटनगर सुपर किङ्ग्स तथा दोस्रो खेलमा दिउँसो सवा १ बजे पोखरा एभेन्जर्स र जनकपुर रोयल्सबीच खेल हुनेछ ।...

‘कबड्डी’ फिल्मकी हिरोइन रिश्मा गुरुङ पतिसंगै अमेरिका प्रस्थान

  काठमाडौं । अभिनेत्री रिश्मा गुरुङ ‘कबड्डी’ फिल्मका दर्शकमाझ चर्चित नाम हो । कबड्डीको पहिलो र दोस्रो श्रृंखलामा उनले ‘मैयाँ’ पात्रको भूमिकामा अभिनय गरेकी थिइन् । केही समय मिडियाबाट ओझेलमा रहेकी रिश्माले तीन वर्षअघि प्रेम विवाह गरेकी थिइन् ।...