अर्जेन्टिनाका गोलरक्षक मार्टिनेजले जिते गोल्डेन ग्लोभ

अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले फिफा विश्व कप कतार–२०२२ मा गोल्डेन ग्लोभ अवार्ड जितेका छन् । प्रतियोगिताको उत्कृष्ट गोलरक्षकलाई प्रदान गरिने अवार्ड मार्टिनेजले पहिलो विश्व कप सहभागितामै जित्न सफल भएका हुन् । अर्जेन्टिनालाई विश्व कप उपाधि दिलाउन उनले निर्णायक भूमिका...

अर्जेन्टिनाका कप्तान मेस्सी विश्व कपको सर्वोत्कृष्ट खेलाडी

फिफा विश्व कप कतार–२०२२ को उपाधि विजेता अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल प्राप्त गरेका छन् । कप्तान मेस्सीले पहिलो पटक विश्व कप जित्ने क्रममा प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गरे । अर्जेन्टिनाको उपाधि यात्रामा ७ गोल र...

चलचित्र ‘अवतार-२’ हेर्न गएका एक युवकको निधन

हलिउड चलचित्र ‘अवतार–२’ हेर्न गएका एक युवकको हृदयघातका कारण निधन भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार उक्त घटना भारतको आन्ध्र प्रदेशको काकीनाडा जिल्लाको पेद्दापुरम शहरमा भएको हो। चलचित्र हेर्दा लक्ष्मी रेड्डी श्रीनु नामका ति युवक निकै उत्साहित भएका...

विपिन कार्कीलाई लिएर चलचित्र ‘भष्मे डन’ बन्ने

चर्चित अभिनेता विपिन कार्कीलाई लिएर चलचित्र ‘भष्मे डन’ बन्ने भएको छ । चर्चित चलचित्र ‘पशुपतिप्रसाद’मा निकै रुचाइएको पात्र ‘भष्मे डन’ थियो । यो चरित्रले विपिन कार्कीलाई फिल्म उद्योगमा स्थापित गरिदियो । जसबाट उनी आफ्नो नामले भन्दापनि ‘भष्मे डन’ नामले...

इरानमा अभिनेत्री तारानेह अलीदूस्ती पक्राउ

इरानका अधिकारीहरुले सरकार विरोधी प्रदर्शनमा ऐक्यवद्धता जनाएको आरोपमा देशकै प्रसिद्ध अभिनेत्री तारानेह अलीदूस्तीलाई पक्राउ गरेको छ । देशलाई तहसनहस बनाउने प्रदर्शनलाई प्रोत्साहन गरेको आरोप उनीमाथि लगाइएको हाे । अभिनेत्री अलीदूस्तीले प्रदर्शनमा सहभागी भएका एक युवालाई गत साता मृत्युदण्ड दिइएकोमा...

विश्व कप फुटबलमा मोरक्कोलाई हराउँदै क्रोएसिया तेस्रो

फिफा विश्व कप फुटबलमा मोरक्कोलाई हराउँदै क्रोएसिया तेस्रो भएको छ । गएराति कतारको खलिफा मैदानमा भएको खेलमा मोरक्कोलाई २–१ गोलले हराउँदै क्रोएसिया तेस्रो भएको हो । पराजित मोरक्को चौथो भएको छ । क्रोएसियाको जितमा जोस्को गार्भाडिओल र मिस्लाभ ओरिसिचले...

पोर्चुगलको राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक सान्तोष बर्खास्त

पोर्चुगल राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोष बर्खास्त भएका छन् । कतारमा भइरहेको फिफा विश्व कपको क्वाटरफाइनलमा पोर्चुगल मोरक्कोसँग पराजित भएपछि पोर्चुगल फुटबल महासङ्घले सान्तोष बर्खास्त गरेको हो । विश्व कपको अन्तिम–१६ र क्वाटरफाइनलका खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोलाई...

‘प्रसाद २’को छायांकन सुरु, नम्रताको ठाउँमा केकी अनुबन्धित

चलचित्र ‘प्रसाद’को दोस्रो श्रृंखला ‘प्रसाद २’को छायांकन बिहीबारबाट सुरु भएको छ । चलचित्रको बिहीबार कास्कीको माछापुच्छ्रे गाउँपालिकामा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै छायांकन थालिएको हो । चलचित्रको करिब ४० दिनसम्म सोही ठाउँमा छायांकन हुने निर्माण टिमले जनाएको छ ।...

‘अवतार २ द वे अफ वाटर’ को सकारात्मक समीक्षा

बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार २ द वे अफ वाटर’लाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सकारात्मक समीक्षा गरेको छ । जेम्स क्यामरुन निर्देशित फिल्म ‘अवतार’को दोस्रो श्रृंखला १३ वर्षपछि भोलि शुक्रबार विश्वभर प्रदर्शन हुँदैछ । उत्तर अमेरिकामा १ सय ७५ मिलियन डलर र...

फिल्म ‘पठान’ का लागि कसले कति लिए पारिश्रमिक ? पारिश्रमिक सार्वजनिक

शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम अभिनित फिल्म ‘पठान’ का लागि उनीहरूले लिएको पारिश्रमिक सार्वजनिक भएको छ । यी तीनै मुख्य सेलिब्रेटीले फिल्मका लागि मोटो रकम लिएको खबर भारतीय सञ्चार माध्यामहरुले जनाएका छन् । दीपिकाले पठानका लागि १५...