पाकिस्तानी फिल्म ‘द लिजेण्ड अफ मौला जट’ लाई भारतमा प्रदर्शन हुन नदिने

 केही दिन अघि पाकिस्तानी फिल्म ‘द लिजेण्ड अफ मौला जट’ भारतमा पनि प्रदर्शन हुने खबर आएको थियो । राज ठाकरेको पार्टी महाराष्ट्र नवनिर्माण सेना (एमएनएस) का नेता अमेय खोपकरले फिल्मलाई कुनै पनि हालतमा भारतमा प्रदर्शन हुन नदिने बताएका छन्...

अजय देवगनको तेस्रो ठूलो फिल्म बन्यो ‘दृश्यम २’

बलिउड फिल्म ‘दृश्यम २’ भारतीय अभिनेता अजय देवगनको तेस्रो सर्वाधिक कमाई गर्ने फिल्म बनेको छ । फिल्मले प्रदर्शन भएको २३ दिन बितिसक्दा १९६ करोड भारु कमाएको छ । तर, फिल्मको कमाई अझै रोकिएको छैन । फिल्मले हालसम्म १९६ करोड...

‘साली मन पर्‍यो’ बोलको गीत तेस्रो सर्वाधिक हेरिएको गीतमा पर्दा स्वस्तिमाको खुशी

अभिनेत्री स्वस्तिमा खड्काले आफू अभिनित फिल्म ‘घामड शेरे’ मा रहेको ‘साली मन पर्‍यो’ बोलको गीत तेस्रो सर्वाधिक हेरिएको गीतमा परेपछि खुशी व्यक्त गरेकी छन् । स्वस्तिमाले सामाजिक सञ्जाल फेसबुकमा ‘साली मन पर्‍यो’ बोलको गीतको स्क्रिनसट राख्दै लामो स्टाटस लेखेकी...

बागमती प्रदेशसभा बैठक बस्दै

  मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज दिउँसो  २ बजे बस्ने भएको छ  । प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले आज बस्ने बैठकमा यही  असार १ गते प्रदेश सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत भएको बजेटमाथि छलफल हुनेछ...

यस्तो थियो सात वटै प्रदेश सरकारको चालु आवको बजेट

  काठमाडौँ । संवैधानिक प्रावधानअनुसार सात वटा प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने भएका छन् । सातवटै प्रदेश सरकारले आज अपरान्ह आगामी आर्थिक वर्षको विनियोजन विधेयक २०७९ प्रदेश सभामा प्रस्तुत गर्ने कार्यक्रम छ । सङ्घीय सरकारले जेठ...

अनुमतिपत्रबिना इन्टरनेट सेवा सचालन नगर्न आग्रह

  काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन नगर्न आग्रह गरेको छ । प्राधिकरणले एक सूचना जारी गर्दै दूरसञ्चार ऐन, २०५३ को दफा २१ बमोजिम  कसैले पनि अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन गर्न नपाइने कानुनी व्यवस्था...

दाङमा रोकी राखेको ट्रकमा बस ठोक्किँदा ८ जना घाइते

दाङ । दाङको राप्ती गाउँपालिका–८ बिजौरी स्थित पूर्व पश्चिम राजमार्गमा आज रोकी राखेको ट्रकमा यात्रु वाहक बस ठोक्किँदा बसमा सवार ८ जना घाइते भएका छन् । आज बिहान पौने ९ बजे चेक जाँचको लागि रोकी राखेको लु २ ख...

मतदानका दिन सवारीसाधन गुडाउने अनुमति कसरी लिने ?

काठमाडाैं । ३० वैशाखमा तय भएकाे स्थानीय तहकाे निर्वाचनका दिन सार्वजनिक बिदा हुने छ भने सार्वजनिक यातायात पनि चल्दैन । यस्ताेबेला अत्यावश्यक सेवाका सवारीसाधन कसरी चल्छन् ? निर्वाचन आयोगले ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदानको दिनको सवारी आवागमन...

स्थानीय तहमा ८० दल भिड्ने

काठमाडौं । निर्वाचन आयोगमा स्थानीय तहको निर्वाचनका लागि ८० दलले निवेदन दिएका छन्। निर्वाचन आयोगमा यसअघि नै दर्ता भइसकेका दलले स्थानीय पालिकाहरूमा भाग लिनेगरी निवेदन दिएका हुन्। आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि आयोगले फागुन ५...

कलाकार दिवेसको अगुवाईमा हेटौंडामा चित्रकला अभियान

मकवानपुर । शनिबारिय चित्रकला अभियानको हेटौंडा संस्करण शनिबार आयोजना गरिएको छ । हेटौंडाको संगमचोकमा राष्ट्रिय तथा स्थानीय कलाकारले स्थलगत चित्र कोर्दै प्रर्दशन गरेका हुन् । एकीकृत समाजवादी निकट ललितकला मञ्च नेपालका केन्द्रिय अध्यक्ष एवं राष्ट्रिय जनसांस्कृतिक महासंघ समाजवादीका केन्द्रीय सदस्य...