कलाकार बिजय बराललाई पुत्र लाभ, भन्छन्,-फिल्म चल्नु र सन्तान प्राप्त गर्नु दुबै खुशीको कुरा

  काठमाडौं । कलाकार बिजय बराललाई पुत्र लाभ भएको छ । पत्नी प्रमिलाले आइतबार बिहान साढे १० बजे बागबजारस्थित काठमाडौं मोडल अस्पतालमा पुत्रलाई जन्म दिएकी हुन् । प्रमिलाले २.६ किलोको शिशुलाई जन्म दिएकी हुन् । उनीहरुले सन्तान पाएको कुरा...

भारतीय अभिनेता सञ्जय दत्त घाइते

एजेन्सी । भारतीय अभिनेता सञ्जय दत्त फिल्म सुटिङका ​​क्रममा घाइते भएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार फिल्म ‘केडीः द डेभिल’ को सेटमा दुर्घटना हुँदा सञ्जय घाइते भएका हुन् । उक्त दुर्घटनामा सञ्जयलाई धेरै चोट लागेको छ । सञ्जय...

भारतकी चर्चित अभिनेत्री तथा रंगकर्मी उत्तरा बावकरकाे निधन

एजेन्सी । भारतकी चर्चित अभिनेत्री तथा रंगकर्मी उत्तरा बावकरकाे निधन भएको छ । लामो समयदेखि बिरामी परेकी उत्तराबो पुणेको एक अस्पतालमा ७९ वर्षको उमेरमा निधन भएको हो । उत्तराको बुधबार निधन भएको पारिवारिक स्रोतले बताएकाे छ । उत्तराले दिल्लीको...

सलमान खानको बहुप्रतिक्षित फिल्म ‘किसी का भाई किसकी जान’ को ट्रेलर सार्वजनिक

एजेन्सी । भारतीय अभिनेता सलमान खानको बहुप्रतिक्षित फिल्म ‘किसी का भाई किसकी जान’ को ट्रेलर सार्वजनिक भएको छ ।   फिल्मको ट्रेलर एक्सन, पारिवारिक ड्रामा र रोमान्सले भरिपूर्ण छ । ट्रेलरमा फेरि एकपटक सलमान एक्सन भूमिकामा देखिएका छन् ।...

‘ए’ डिभिजन लिगमा एपीएफ र सङ्कटा विजयी

शहीद स्मारक लिग ‘ए’ डिभिजन  फुटबलमा आज साेमवार भएका खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब र सङ्कटा क्लब विजयी भएका छन् । ललितपुरको च्यासलमा भएको खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले हरायो  । एपीएफका लागि एडम डोम्बिया र सबिन गुरुङले...

‘ए’ डिभिजन लिग फुटबलको छैटौँ चरणका खेल आजदेखि, एपीएफ र पुलिस तथा सङ्कटा र खुमलटार खेल्दै

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको छैटौँ चरणका खेलहरु आजदेखि सुरु हुँदैछन् ।  सोमवार दुई खेलहरु हुनेछन् । जसमा एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुने भएको छ। च्यासल मैदानमा दुई विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस...

श्रीलङ्काले न्युजिल्यान्डलाई ‘सुपर ओभर’ मा हरायाे

न्युजिल्यान्डसँगको पहिलो टी–२० क्रिकेट श्रीलङ्काले जितेको छ । अकल्यान्डमा श्रीलङ्काले न्युजिल्यान्डलाई ‘सुपर ओभर’ मा हराएको हो । सुपर ओभरमा न्युजिल्यान्डले दिएको ९ रनको लक्ष्य श्रीलङ्काले ३ बलमै पूरा गर्‍याे । यसअघि श्रीलङ्काले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको...

आईपीएल क्रिकेटमा आज राजस्थान र हैदराबाद तथा बेङ्लोर र मुम्बई खेल्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पनि दुई वटा खेल हुँदैछ । आज हुने पहिलो खेलमा दिउँसो पौने ४ बजे राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद खेल्दैछन् । यो खेल हैदराबादमा हुनेछ । त्यस्तै, आजको दोस्रो खेलमा रोयल च्यालेञ्जर्स बेङ्लोर र मुम्बई...

ललितपुर मेयर्स कपमा एपीएफ लगातार तेस्राे पटक ‘च्याम्पियन’

सशस्त्र प्रहरीकाे एपीएफ क्लबले लगातार तेस्राे पटक ललितपुर मेयर्स कप टी–२० क्रिकेट च्याम्पियनशिपको उपाधि जितेकाे छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कोशी प्रदेशलाई ५४ रनले हराउँदै एपीएफ ‘च्याम्पियन’ बनेको हो । एपीएफले दिएको १ सय ५५ रनको लक्ष्य पछ्याएको...

एसीसी प्रिमियर कप खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा

एसीसी प्रिमियर कप खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज प्रिमियर कपका लागि २१ सदस्सीय प्रारम्भिक टोली घोषणा गरेको हो । एसियन क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा प्रतियोगिता वैशाख ५ गतेदेखि १८ गतेसम्म...