१७ वर्षमुनिकाे साफ महिला च्याम्पियनशिपमा नेपालले बङ्गलादेशसँग बराबरी खेल्यो

१७ वर्षमुनिकाे साफ महिला च्याम्पियनशिप फुटबलमा नेपालले बङ्गलादेशसँग बराबरी खेलेको छ । ढाकाको बीएसएसएस मोस्ताफा कमल मैदानमा भएको खेलमा नेपालले बङ्गलादेशसँग १–१ गोलको बराबरी खेलेको हो । खेलको आठौँ मिनेटमा सेनु परियारले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाए पनि...

विश्व कप क्वालिफायर प्लेअफमा आज यूएई र पीएनजी तथा जर्सी र क्यानडा खेल्दै

आईसीसी विश्व कप क्वालिफायर प्लेअफमा आज दुई वटा खेल हुँदैछन् । आज यूएई र पपुवा न्युगिनी (पीएनजी) तथा जर्सी र क्यानडाबीच खेल हुँदैछ । यी खेल नेपाली समयअनुसार दिउँसो सवा १ बजे विन्डोकमा सुरु हुनेछन् । विश्व कप लिग–२...

साफ १७ वर्षमुनिको महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र रुस खेल्दै

साफ १७ वर्षमुनिको महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र रुस खेल्दैछन् । खेल बङ्लादेशको ढाकामा रहेको बीएसएसएस मोस्ताफा कमल मैदानमा बेलुका ७ बजेदेखि सुरु हुनेछ। नेपाल २ खेलमा ३ अङ्कका साथ तालिकाको चौथो स्थानमा छ । नेपाल पहिलो खेलमा भारतसँग...

नृत्य संघले पारिश्रमिक बढाएपछि चलचित्र निर्माता संघको असन्तुष्टि

काठमाडौं । नेपाल चलचित्र नृत्य संघले नृत्य गर्ने कलाकरहरूको पारिश्रमिक बढाएको छ । संघले चलचित्रका गीत तथा म्युजिक भिडियोमा नृत्य गर्ने नृत्य कलाकारको पारिश्रमिक बढाएको हो । आउँदो वैशाख १ गतेबाट लागु गर्नेगरी पारिश्रमिक बढाइएको भन्दै संघले चलचित्र निर्माता...

तिलोत्तमा गोल्डकपमा आज मनाङ मर्स्याङ्दी र फ्रेण्ड्स क्लब खेल्दै

बुटवलमा भइरहेकाे तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज हुने अन्तिम सेमिफाइनलमा मनाङ मर्स्याङ्दी र फ्रेण्ड्स क्लब काठमाण्डौ खेल्दैछन् । दिउँसो ३ बजे देविनगरमा रहेको एन्फा टेक्निकल सेन्टरमा हुने खेलको विजेताले शनिवार उपाधिका लागि सुदूरपश्चिम-११ सँग खेल्दैछ । मनाङ नेपाल पुलिस क्लब र फ्रेण्ड्स क्लब सशस्त्र प्रहरीको एपीएफलाई हराउँदै सेमिफाइनलमा...

ह्विलचेयर क्रिकेट टोली आज भारत जाँदै

ह्विलचेयर क्रिकेट प्रतियोगितामा सहभागी हुने १२ खेलाडीसहित १४ सदस्यीय नेपाली टोली आज भारतको गुजरात जाँदैछ । हिमाल अर्यालको कप्तानीमा रहेको टोलीको सदस्यमा रामबहादुर तामाङ, राजु गुरुङ, दानबहादुर थिङ, सागर पाण्डे, डिगमसिंह चेम्जोङ, दीपक तिमल्सेना, सोमनाथ राई, फणिनारायण पौडेल, रमेश...

जर्मनी फुटबलर ओजिलद्वारा फुटबलबाट सन्यासको घोषणा

जर्मनीका पूर्व मिडफिल्डर मेसुट ओजिलले फुटबलबाट सन्यासको घोषणा गरेका छन् । आर्सनल, रियल मड्रिड र जर्मनीका पूर्व मिडफिल्डर ओजिल पछिल्लो समय टर्किस क्लब बसाकसेहिरमा रहेका थिए । ३४ वर्षीय ओजिलले सामाजिक सञ्जालमार्फत् सन्यास लिएको घोषणा गरेका हुन् । ओजिलले...

एकदिवसीय वरीयतामा नेपालकाे वरीयता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटकाे वरीयतामा नेपालले सुधार गरेकाे छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले बुधवार सार्वजनिक गरेकाे वरीयतामा नेपालले एक स्थान सुधार गरेकाे हाे । आईसीसीकाे एकदिवसीय वरीयताअनुसार नेपाल १५ औँ स्थानमा छ । नेपाल ओमानलाई पछि पार्दै १५ औँ स्थानमा...

अमेरिकी अभिनेत्री अमान्डा नग्न अवस्थामा सडकमा फेला

एजेन्सी । अमेरिकी अभिनेत्री अमान्डा बायन्स बिना कपडा लस एन्जलसको सडकमा हिडिरहेको अवस्थामा फेला परेकी छिन् । अमान्डाले आफैंले प्राइभेट कारमा हिडिरहेको मानिसलाई रोकेर आपतकालीन नम्बर डायल गरेर मद्दतको लागि प्रहरीलाई बोलाएकी थिइन् । अमेरिकी प्रहरीले उनलाई उपचारका लागि...

प्रधानमन्त्री कप त्रिदेशीय फुटबल आजदेखि सुरु

प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा आज नेपाल र लाओस खेल्दैछन् । खेल काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा बेलुका ६ बजे सुरु हुनेछ ।...