फ्रान्सकाे राष्ट्रिय फुटबल टाेलीकाे कप्तानमा एम्बाप्पे नियुक्त

 फ्रान्सकाे राष्ट्रिय फुटबल टाेलीकाे कप्तानमा स्टार खेलाडी किलियन एम्बाप्पे नियुक्त भएका छन् । पूर्वकप्तान ह्युगाे लाेरिसले सन्न्यास लिएपछि एम्बाप्पेले टाेलीकाे नयाँ कप्तान नियुक्त भएका हुन् । ३६ वर्षीय ह्युगाेले गएकाे वर्षकाे फिफा विश्व कप फाइनलमा टाेलीकाे हारपछि अन्तर्राष्ट्रिय फुटबलबाट...

थ्री नेसन्स कप खेल्ने नेपाली टोलीको घोषणा

प्रधानमन्त्री कप थ्री नेसन्स कप खेल्ने नेपाली टोलीको घोषणा भएको छ । नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसले थ्री नेसन्स कप फुटबल प्रतियोगिताका आज मङ्गलवार २३ सदस्यीय टोली घोषणा गरेका हुन् । नेपाल, भुटान र लाओस सम्मिलित थ्री नेसन्स...

प्रधानमन्त्री कप थ्री नेसन्स फुटबल बुधबारबाट सुरु हुँदै

प्रधानमन्त्री कप थ्री नेसन्स फुटबल प्रतियोगिता भोलि बुधबारबाट काठमाडौं सुरु हुँदैछ । नेपाल, भुटान र लाओस सहभागि प्रतियोगिताको उद्घाटन खेलमा बुधबार नेपालले लाओससँग खेल्नेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिता चैत १७ गतेसम्म चल्नेछ । प्रतियोगिताका लागि भुटान...

चर्च ब्वाइज र मच्छिन्द्रले बराबरी खेले, जावलाखेलले थ्री स्टारलाई हरायाे

चर्च ब्वाइज युनाइटेड र डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले काठमाण्डाैमा चलिरहेकाे शहीद स्मारक ए डिभिजन लिगमा गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन् । आज शुक्रवार च्यासल मैदानमा भएको खेलमा स्टार खेलाडीले भरिएको चर्च ब्वाइजले अपेक्षाअनुसारको प्रदर्शन गर्न नसक्दा डिफेन्डङ...

कीर्तिपुर मैदानमा तत्काल आधुनिक फ्लडलाइट र स्कोरबोर्ड जडान गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा तत्काल आधुनिक फ्लडलाइट र स्कोरबोर्ड जडान गर्न निर्देशन दिनुभएकाे छ । त्रिवि मैदानमा पूर्वाधार विकासका लागि आवश्यक साधन स्राेतको व्यवस्था सरकारले गर्ने बताउँदै उहाँले राष्ट्रिय खेलकुद परिषद् (राखेप) यस्ताे निर्देशन दिनुभएकाे हाे । प्रधानमन्त्री प्रचण्डले...

लोकगायक लम्सालको शव श्रद्धाञ्जलीका लागि नेपाल ल्याइयो, आजै अन्त्येष्टि गरिने

काठमाडौं । लोकगायक राजेन्द्र लम्सालको पार्थिव शरीरलाई शुक्रबार स्पेनबाट नेपाल ल्याइएको छ । मध्यान्ह ल्याइपुर्‍याइएको शवलाई बुझ्न लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरसहितका कलाकार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए । लम्सालको शवलाई आजै (शुक्रबार) पशुपतिको विद्युतीय...

‘ए’ डिभिजन लिगमा आज चर्च ब्वाइज र मच्छिन्द्र तथा थ्री स्टार र जावलाखेल खेल्दै

शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । लिगको पाँचौँ चरण अन्तर्गत आज एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ । च्यासलमा चर्च ब्वाइज युनाइटेड र मच्छिन्द्र फुटबल क्लबबीच खेल हुनेछ । खेल...

क्रिकेट खेलाडीलाई जनही ३ लाख रुपैयाँ पुरस्कार दिने प्रधानमन्त्री प्रचण्डको घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रिकेट खेलाडीलाई सम्मान गर्दै हरेक खेलाडीलाई ३ लाख रुपैयाँ पुरस्कारको घोषणा गर्नु भएको छ । बिहान खेलाडीलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्री प्रचण्डले फूलमालाले सम्मान गर्नु भएको हो । यस्तै, उहाँले मूलपानी, चितवनलगायत निर्माणाधीन क्रिकेट रङ्गशाला...

युएईलाई हराउँदै नेपाल विश्वकप क्रिकेटको क्वालिफायरमा

विश्व क्रिकेट लिग टू मा नेपालले यूएईलाई हराएको छ । त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको ३ सय ११ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २ सय ६९ बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएपछि डकवर्थ लुइस नियमका...

नेपाली चलचित्रका वरिष्ठ निर्देशक सुब्बाको निधन

काठमाडौं । नेपाली चलचित्रका वरिष्ठ निर्देशक प्रताप सुब्बाको बिहीबार निधन भएको छ । ‘परालको आगो’ फेम्ड वरिष्ठ निर्देशक सुब्बाको ७८ वर्षको उमेरमा निधन भएको हो। भारतको पश्चिम बंगालका स्थानीय सञ्चारमाध्यमका अनुसार सिलीगुडीस्थित एक अस्पतालमा उनको निधन भएको हो ।...