त्रिदेशीय एकदिवसीय शृखलामा यूएईले नेपाललाई दियो ३ सय ११ रनको विशाल लक्ष्य

आईसीसी विश्व कप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय शृखलामा यूएईसँगको खेल जित्न नेपालले तीन सय ११ रनको विशाल लक्ष्य पाएको छ । कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १० रन...

ए डिभिजन लिगमा आजदेखि पाँचौँ चरणका खेल सुरु हुँदै

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज बिहीवारदेखि पाँचौँ चरणका खेल सुरु हुँदैछन् । पाँचौँ चरणको पहिलो दिन आज दुई वटा खेल हुनेछन् । एउटा खेल च्यासल मैदान र अर्को खेल एन्फा कम्प्लेक्समा हुनेछ । च्यासलमा हुने खेलमा एफसी खुमलटार र सातदोबाटो युथ...

एकदिवसीय क्रिकेटमा नेपालको वरियतामा एक स्थान सुधार

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को नयाँ एकदिवसीय वरियतामा नेपालले सुधार गरेको छ । आईसीसीले गएराति सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले एक स्थान सुधार गर्दै १६ औं स्थानमा उक्लिएको छ । नेपाल यसअघि १७ औं स्थानमा थियो । नेपालले नामिबियालाई पछि...

फिल्म ‘ग्यासलाइट’ को ट्रेलर सार्वजनिक

एजेन्सी । भारतीय अभिनेता अक्षय ओबेरोय अभिनित फिल्म ‘ग्यासलाइट’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्म ३१ मार्चमा हटस्टारमा रिलिज हुनेछ । फिल्ममा अक्षयसँगै राहुल देव, विक्रान्त मेसी, चित्रांगदा सिंह र सारा अली खानको पनि अभिनय रहेको छ ।...

‘ए’ डिभिजन लिगमा आज तीन वटा खेल हुँदै

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् । लिगको चौथो चरण अन्तर्गत आज एक खेल एन्फा कम्प्लेक्स र दुई खेल दशरथ रङ्गशालामा हुनेछ । एन्फा कम्प्लेक्समा हुने खेलमा सङ्कटा क्लब र चर्च ब्वाइज युनाइटेड दिउँसो...

त्रिदेशीय एकदिवसीय श्रृंखलामा नेपालसँग पपुवा न्यु गिनी ९ विकेटले पराजित

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ । पपुवा न्यु गिनी पीएनजी ९ विकेटले पराजित भएको छ । कीर्तिपुर मैदानमासँगको खेलमा पीएनजीले दिएको ९६ रनको लक्ष्य नेपालले ७ ओभर चार बलमा एक विकेट...

ओस्कर अवार्ड एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्सले जित्यो

यस वर्षको ओस्कार अवार्डमा ‘एभ्रिथिङ एभरिवेयर अल एट वन्स’ सर्वोत्कृष्ट फिल्म घोषित भएको छ । साेमबार बिहान भएको ओस्कार अवार्ड समारोहमा ७ वटा विधामा पुरस्कार हात पार्दै सोही फिल्म उत्कृष्ट फिल्म घोषित भएको हो । फिल्मले कथा, पटकथा र...

ए डिभिजन लिग फुटबलमा आजदेखि चौथो चरणका खेल सुरु

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आजदेखि चाैथाे चरणका खेल सुरु हुँदैछन् । प्रतियोगितामा आज दुई खेल हुँदैछन् । दिउँसो साढे २ बजे च्यासल मैदानमा हिमालयन शेर्पा क्लब र एफसी खुमलटार खेल्ने छन् । दुवै टोली आज दोस्रो जितको...

भारतीय ‘नाटु नाटु’ गीतलाई ओस्कर अवार्डमा ‘ओरिजिनल सङ’को उपाधि

तेलुगु फिल्म ‘आरआरआर’ को चर्चित गीत ‘नाटु नाटु’ ले ९५ औँ संस्करणको ओस्कर अवार्डमा ‘ओरिजिनल सङ’को उपाधि जितेको छ । यसअघि ‘नाटु–नाटु’ गीतले गोल्डेन ग्लोबको ८० औँ संस्करणमा बेस्ट ओरिजिनलनसङको अवार्ड जितेको थियो । जुनियर एनटीआर र रामचरण अभिनय...

नेपालले यूएईलाई दियाे २ सय ४९ रनकाे लक्ष्य

आईसीसी विश्व कप क्रिकेट लिग–२ क्रिकेटअन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले यूएईलाई २ सय ४९ रनकाे लक्ष्य दिएकाे छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेकाे नेपाल ४९ ओभर २ बलमा २ सय ४८ रन बनाउँदा अलआउट भयाे...