भारतीय अभिनेत्ती माधुरी दीक्षितलाई मातृ शोक

एजेन्सी । भारतीय चर्चित अभिनेत्री माधुरी दीक्षितलाई मातृ शोक परेको छ । भारतीय सञ्चार माध्यमका अनुसार माधुरीकी आमा स्नेह लता दीक्षितको आइतबार बिहान पौने ९ बजे निधन भएको हो । स्नेह लताको ९१ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले...

‘ए’ डिभिजन लिगमा थ्री स्टारले खुमलटारलाई हरायाे

शहीद स्मारक ए डिभिजन लिगमा आज शुक्रवार भएकाे पहिलाे खेलमा थ्री स्टार क्लबले एफसी खुमलटारलाई हराएकाे छ । एन्फा कम्प्लेक्स सातदाेबाटाेमा भएकाे खेलमा थ्री स्टारले खुमलटारलाई २–० गाेल अन्तरेले हरायाे । थ्री स्टारका लागि अजयी मार्टिन्सले २ गाेल गरे...

दर्शकको दुखेको घाउमा मल्हम लगाउने छु : अनमोल केसी

काठमाडौं । पछिल्लो फिल्म ‘छड्के २’ बक्स अफिसमा फ्लप भएपछि अभिनेता अनमोल केसीले पहिलोपटक धारणा सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमार्फत शुक्रबार वक्तव्य जारी गर्दै उनले उक्त फिल्ममार्फत आफूले दर्शकलाई निराश बनाएकोमा दुःखी भएको बताएका छन् । नवौं फिल्मसम्म...

आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिजमा युएईलाई २४७ रनको लक्ष्य

आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत पपुवा न्युगिनी(पीएनजी) ले यूएईलाई जितका लागि २ सय ४७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको पीएनजीले ५० ओभरमा ९ विकेटमा २ सय ४६ रन...

भारतीय गायक तथा कवि ओशो जैन नेपाल आउँदै

काठमाडौं । भारतीय गायक तथा कवि ओशो जैन कन्सर्टमा प्रस्तुति दिनका लागि शुक्रबार नेपाल आउँदै छन् । अहिले युवापुस्तामाझ लोकप्रिय जैनले शुक्रबार सोल्टी होटलको प्रिभे नेपालमा सांगीतिक समूहसहित प्रस्तुति दिन नेपाल आउन लागेका हुन् । उनले नेपालका प्यारा मानिसहरूको...

नेपालले पीएनजीलाई ५२ रनले हरायाे

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई ५२ रनले हराएकाे छ । नेपालले दिएकाे २ सय ९८ रनकाे लक्ष्य पछ्याएकाे पीएनजी ४७ ओभर १ बलमा २ सय ४५ रन बनाउँदा अलआउट भयाे । पीएनजीका लागि टाेनी...

एकदिवसीय क्रिकेटमा नेपालको अहिलेसम्मकै उच्च स्कोर

एकदिवसीय क्रिकेटमा नेपालले अहिलेसम्मकै उच्च स्कोर बनाएको छ । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पपुवा न्युगिनी (पीएनजी) सँगको खेलमा नेपालले दुई सय ९७ रन बनाएको हो । यो नेपालले एकदिवसीय क्रिकेटमा बनाएको सबैभन्दा ठूलो स्कोर हो...

‘ए’ डिभिजन लिगमा आज दुई वटा खेल हुँदै

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । च्यासल मैदानमा दिउँसो साढे दुई बजे त्रिभुवन आर्मी र मच्छिन्द्र फुटबल क्लब तथा एन्फा मैदान सातदोबाटोमा दिउँसो साढे दुई नै न्युरोड टिम (एनआरटी) र जावलाखेल युथक्लब खेल्दैछन्...

भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकको निधन

भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकको ६६ वर्षको उमेरमा निधन भएको छ । उहाँका नजिकैको सहयोगी अशोक पण्डितले निधनको पुष्टि गरेका बीबीसी हिन्दीले जनाएको छ । अभिनेता अनुपम खेरले पनि ट्वीटमार्फत् सतीश कौशिकको निधन भएको जानकारी दिनुभएको छ ।...

सातदाेबाटाेकाे लगातार दाेस्राे जित, हिमालयन शेर्पाले पुलिसलाई हरायाे

शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा आज बुधवार सातदोबाटो युथ क्लब र हिमालयन शेर्पा क्लब विजयी भएका छन् । सातदोबाटो युथ क्लबले सशस्त्र प्रहरीकाे एपीएफ क्लबलाई र हिमालयन शेर्पाले नेपाल पुलिस क्लबलाई हराउँदै विजयी भएका हुन् । च्यासल मैदानमा...