चलचित्र ‘जुलेबी’को फर्ष्ट लुक सार्वजनिक

काठमाडौं । नेपाली कथानक चलचित्र ‘जुलेबी’को फर्ष्ट लुक सार्वजनिक गरिएको छ । नारी दिवसको अवसर पारेर ‘जुबेली’को फर्ष्ट लुक सार्वजनिक गरिएको हो । चलचित्रमा सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी र मोनिका थापा मुख्य भूमिकामा छन् । सुशील सिटौला...

अञ्जन विष्टलाई वर्षकाे उत्कृष्ट पुरुष खेलाडीकाे अवार्ड

नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका सदस्य अञ्जन विष्टले स्पोर्ट्स अवार्ड २०७८ अन्तर्गत वर्षको उत्कृष्ट पुरुष खेलाडीकाे अवार्ड जितेका छन् । मङ्गलवार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले काठमाण्डाैकाे प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमकाे आयाेजना गरेर विष्टलाई वर्षकाे उत्कृष्ट पुरुष खेलाडीकाे...

भलिबलकी अरुणा शाहीलाई उत्कृष्ट महिला खेलाडीकाे अवार्ड

नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाहीले स्पोर्ट्स अवार्ड २०७८ अन्तर्गत वर्षको उत्कृष्ट महिला खेलाडीकाे अवार्ड जितेकी छिन् । मङ्गलवार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले काठमाण्डाैकाे प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमकाे आयाेजना गरेर शाहीलाई वर्षकाे उत्कृष्ट महिला खेलाडीकाे अवार्ड...

अलमुताइरीलाई उत्कृष्ट प्रशिक्षककाे अवार्ड

नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वप्रशिक्षक अब्दुल्लाह अलमुताइरीले वर्षकाे उत्कृष्ट प्रशिक्षककाे अवार्ड जितेका छन् । मङ्गलवार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले काठमाण्डाैकाे प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमकाे आयाेजना गरेर अलमुताइरीलाई ‘स्पाेर्ट्स अवार्ड–२०७८’ अन्तर्गत वर्षकाे उत्कृष्ट प्रशिक्षककाे अवार्ड दिएकाे हाे । यस...

प्रियंका चोपडाको बहुप्रतिक्षित हलिउड वेब सिरिज ‘सिटाडेल’ को ट्रेलर सार्वजनिक

एजेन्सी । भारतीय अभिनेत्री प्रियंका चोपडाको बहुप्रतिक्षित हलिउड वेब सिरिज सिटाडेलको ट्रेलर सार्वजनिक भएको छ । सोमबार सार्वजनिक भएको उक्त सिरिजको ट्रेलरमा प्रियंका जासूसको भूमिकामा देखिएकी छन् । सिरिजको कथा प्रियंका र अभिनेता रिचर्ड म्याडेनको वरिपरि घुम्छ जसमा उनीहरूले...

मिथिला क्षेत्रमा होली भोलि मनाइने

तराईका धेरैजसो ठाउँमा आज होली मनाउन थालिए पनि मिथिला क्षेत्रमा भने भोलि मात्रै मनाइने भएको छ । १५ दिने मिथिला क्षेत्रमा माध्यमिकी परिक्रमा सकिएको भोलिपल्ट होली मनाउने चलन रहेको छ । यस्तै, कतिपयले मङ्गलवार बार्ने गरेकाले आज होली नमनाइ भोलि होली मनाउने...

विश्व कप क्रिकेट लिग–२ मा आज नेपाल र यूएई खेल्दै

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलामा आज नेपालले घरेलु टोली यूएईसँग प्रतिस्पर्धा गर्दैछ । लिग टुमा नेपालले अहिलेसम्म यूएईलाई हराउन सकेको छैन । खेल दुबई इन्टरनेशनल मैदानमा बिहान पौने १२ बजे सुरु हुनेछ । आजको...

‘ए’ डिभिजन लिगमा सातदोबाटोसँग एनआरटीलाई हरायो, आर्मी र सङ्कटाले १/१ अङ्क बाँडे

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लबले न्युरोड टिम (एनआरटी) लाई हराएको छ । च्यासल मैदानमा भएको खेलमा सातदोबाटोले एनआरटीलाई २–१ गोलले हरायो । सातदाेबाटाेका लागि दीपकराज ठकुरीले २ गोल गरे । एनआरटीका लागि निकोलस सङले १ गोल फर्काए...

‘ए’ डिभिजन लिगमा एपीएफले थ्री स्टारलाई हरायो

शहीद स्मारक ‘ए’ डिभिजन लिगमा सशस्त्र प्रहरीको एपीएफ क्लबले थ्री स्टार क्लबलाई हराएको छ । दशरथ रंगशालामा भएको खेलमा एपीएफले थ्री स्टारलाई २–० गोलले हराएको हो । एपीएफको जितमा कुमार लामा र अर्माण्ड विनोङले गोल गरे । अर्को खेलमा...

त्रिदेशीय क्रिकेट शृङ्खलामा पीएनजीसँगकाे खेलमा नेपालले बलिङ गर्दै

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलामा नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीच खेल भइरहेको छ । दुबईमा पपुवा न्युगिनीले टस जितेर पहिला ब्याटिङ थालेको छ। यो शृङ्खलाको तेस्रो खेलमा नेपालले आज पपुवा न्युगिनीसँग खेलिरहेको हो...