माल्दिभ्स १३ रनमै अलआउट, नेपालको कीर्तिमानी जित
मलेसियाको बाँगीमा जितका लागि २२८ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १३ रनमै अल आउट भएपछि नेपालले २१४ रनको कीर्तिमानी जित हात पारेको हो । जितको लागि २२८ रनको विशाल विजयी लक्ष्य पछ्याएको माल्दिभ्स १३.५ ओभरमा १३ रनमा अल आउट भयो...
वुमन्स प्रिमियर कप: माल्दिभ्सविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल
काठमाडौं। एसिसी वुमन्स प्रिमियर कप क्रिकेटअन्तर्गत माल्दिभ्सविरुद्धको खेलमा नेपालले टस जितेको छ। मलेसियाको क्वालालाम्पुरस्थित वाइएसडी युकेएम ओभलमा टस जितेर नेपालले पहिले ब्याटिङ थालेको छ। ५ ओभरको समाप्तिमा नेपालले ३ विकेट गुमाएर ४८ रन बनाएर खेलिरहेको छ। नेपालका ओपनर कविता...
क्यानडाविरुद्ध नेपाल ९ विकेटले विजयी, सिरिज क्लिनस्वीप
काठमाडौं । क्यानडाविरुद्ध तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा नेपाल ९ विकेटले विजयी भएको छ । यससँगै नेपालले तीन खेलको सिरिज क्लिनस्वीप गरेको छ । सोमबार अन्तिम एकदिवसीय खेलमा त्रिवि क्रिकेट मैदानमा क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपालले अनिलकुमार...
धमाकेदार सुरुवातपछि नेपालले पहिलो विकेट गुमायो
काठमाडौँ । क्यानाडाविरुद्धको अन्तिम एकदिवसीय खेलमा नेपालले धमाकेदार सुरुवात गरेको छ । ५ ओभरको समाप्तिमा नेपालले १ विकेटको क्षतिमा ४५ रन बनाएको हो । कुशल भुर्तेल १३ रन बनाएर डिलोन हेलिगरको बलमा बोल्ड भए । अर्का ओपनर अनिल साहले...
क्यानडाले नेपाललाई दियो २३३ रनको लक्ष्य
काठमाडौं । तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा क्यानडाले नेपाललाई २३३ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २३२ रन बनाएको हो । नेपालका लागि हेमन्त धामीले...
क्यानडाविरुद्ध नेपालले लियो पाँचौँ विकेट
काठमाडौँ– क्यानडाविरुद्ध तीन खेलको अन्तिम एकदिवसीय सिरिजमा नेपालले पाँचौँ विकेट लिएको छ । कीर्तिपूरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले ५ विकेट गुमाएको हो । नेपालका कुशल मल्लले व्यक्तिगत दोस्रो विकेटमा नेपालले पाँचौ सफलता हासिल गरेको...
क्यानडामाथि नेपालको रोमाञ्चक जित
काठमाडौँ । एक दिवसीय क्रिकेटमा नेपालले क्यानडामाथि रोमाञ्चक जित हात पारेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको खेलमा नेपालले क्यानडालाई सात रनले पराजित गरेको हो । जितसँगै नेपालले तीन खेलको शृंखलामा १–० को अग्रता लिएको छ । टस...
खेल हेर्न आएका दर्शकद्वारा सन्दीपको समर्थनमा चर्को नाराबाजी (तस्बिरहरू)
नेपाल र क्यानडाबीचको तीन एकदिवसीय क्रिकेट शृंखलाको पहिलो म्याच त्रिवि खेलमैदान कीर्तिपुरमा जारी छ। खेल हेर्न आएका दर्शकले सन्दीप लामिछानेको समर्थनमा नाराबाजी गरेका छन्। नाराबाजीमा उत्रिएका केही दर्शकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दर्शकलाई प्रहरीले नियन्त्रणमा लिएपछि ठूलो संख्यामा रहेका...
नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य
एकदिवसीय सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले क्यानडालाई २२५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा बिहीबार बिहान टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २२४ रन बनाएको हो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक...
अर्धशतक बनाउँदै कुशल आउट
काठमाडौं । नेपालका ओपनर कुशल भुर्तेल क्यानडासँगको पहिलो ओडिआई खेलमा अर्धशतक बनाउँदै आउट भएका छन् । स्पिनर तथा कप्तान साद विन जफरको १९ औं ओभरको तेस्रो बलमा अघि बढेर सट खेल्न खोजे पनि मिस भएपछि कुशल भुर्तेल ६२ रनमा...