दक्षिण अफ्रिकालाई हराउँदै भारत यू-१९ विश्वकपको फाइनलमा

काठमाडौं । भारत आइसीसी यू-१९ विश्वकपको फाइनलमा पुगेको छ । मंगलबार सम्पन्न सेमिफाइनल खेलमा दक्षिण अफ्रिकालाई २ विकेटले पराजित गर्दै भारत प्रतियोगिताको फाइनलमा पुगेको हो । दक्षिण अफ्रीकाले दिएको २४५ रनको लक्ष्य पछाएको भारतले ४८.५ ओभरमा ८ विकेट गुमाउदै...

१९ वर्षमुनिको विश्व कप क्रिकेटको फाइनलमा पुग्न आज भारत र दक्षिण अफ्रिका खेल्दै

काठमाण्डौ । आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा आज भारत र घरेलु टोली दक्षिण अफ्रिका खेल्दैछन् । यो खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे बेनोनीमा शुरु हुनेछ । आजको खेल जित्ने टोली फाइनलमा पुग्नेछ । सेमिफाइनलको...

यू-१९ क्रिकेट टिम स्वदेश फिर्ता

काठमाडौं । दक्षिण अफ्रिकामा भएको यू-१९ विश्वकप क्रिकेटको सुपर सिक्समा पुगेको नेपाली टोली घर फर्केको छ । नेपाली खेलाडीलाई नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीहरुले विमानस्थलमा स्वागत गरेका छन् । समूह चरणमा न्युजिल्याण्ड र पाकिस्तानसँग पराजित भए पनि नेपाल अफगानिस्तानलाई...

नेपालविरुद्ध भारतले २० ओभरमा तीन विकेट गुमाएर ९७ रन बनायो

काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’ चरणको नेपालविरुद्धको खेलमा शुक्रबार भारतीय टोलीले २० ओभरमा तीन विकेट गुमाएर ९७ रन बनाएको छ । भारतको पहिलो विकेट नेपाली बलर गुल्सन झाले लिएका हुन् । गुल्सनले...

भारतविरुद्ध नेपाललाई दोस्रो सफलता

काठमाडौं । नेपालले आईसीसी यू-१९ विश्वकप सुपर सिक्समा भारतविरुद्ध दोस्रो सफलता हात पारेको छ । नेपालले दोस्रो विकेटको रुपमा प्रियान्शु मोलियालाई १६ रनमा रन आउट गरेको हो । चौथो रन लिनेक्रममा उनी रन आउट भएका थिए । दीपक डुम्रेले...

नेपालको प्लेइङ-११ मा तीन परिवर्तन

काठमाडौं । नेपालले दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप २०२४ को सुपर सिक्स तथा आफ्नो अन्तिम खेलमा भारतविरुद्ध प्लेइङ-११ मा तीन परिवर्तन गरेको छ । पछिल्लो खेलमा बंगलादेशविरुद्ध खेलेका ओपनर विपिन रावल, आकाश त्रिपाठी र फिनिसर दीपक बोहरा आज...

यू-१९ विश्वकपः आज नेपालले भारतको सामना गर्दै

काठमाडौं । जारी यू–१९ क्रिकेट विश्वकपको सुपरसिक्स अन्तर्गत आज नेपालले भारतसँग खेल्दैँछ । नेपालले यस अघि सुपर सिक्स अन्तर्गतको खेलमा बंगलादेशसँग ५ विकेटको हार बेहोरेको थियो । सुपर सिक्सको पहिलो खेलमा भारतले पहिलो खेलमा न्यूजील्याण्डलाई पराजित गरेको थियो ।...

बंगलादेशविरुद्ध नेपालले १० ओभरमा तीन विकेट गुमाएर ३५ रन बनायो

काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’ चरणमा बुधबार नेपालले बंगलादेशविरुद्ध १० ओभरमा तीन विकेट गुमाएर ३५ रन बनाएको छ । नेपालका लागि विशालबिक्रम केसी अविजित तीन रन र देव खनाल एक रन बनाउँदै...

१४ छक्कासँगै कर्णालीले एपीएफलाई दियो २०७ रनको लक्ष्य

काठमाडौं । युवा विकेटकिपर अर्जुन घर्ती र हिमान्शु शाहीको अर्धशतकसँगै कुल १४ छक्काको सहयोगमा कर्णाली प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा नेपाल एपीएफ क्लबलाई २०७ रनको मध्यम लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो...

पुलिसलाई हराउँदै चर्च ब्वाइज आहारारा गोल्डकपको सेमिफाइनलमा

पोखरा । नेपाल पुलिस क्लबलाई १-० ले हराउँदै चर्च ब्वाइज युनाइटेड आहारारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ । चर्च ब्वाइजलाई सेमिफाइनलमा पुर्‍याउन खेलको एक मात्र निर्णायक गोल समिर तामाङले गरे । पुलिसका गोलकिपर शत्रुघन चौधरी र डिफेण्डर दिपेन्द्र...