‘ए’ डिभिजन लिगमा आज दुई वटा खेल हुँदै

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । च्यासल मैदानमा दिउँसो साढे दुई बजे त्रिभुवन आर्मी र मच्छिन्द्र फुटबल क्लब तथा एन्फा मैदान सातदोबाटोमा दिउँसो साढे दुई नै न्युरोड टिम (एनआरटी) र जावलाखेल युथक्लब खेल्दैछन्...

सातदाेबाटाेकाे लगातार दाेस्राे जित, हिमालयन शेर्पाले पुलिसलाई हरायाे

शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा आज बुधवार सातदोबाटो युथ क्लब र हिमालयन शेर्पा क्लब विजयी भएका छन् । सातदोबाटो युथ क्लबले सशस्त्र प्रहरीकाे एपीएफ क्लबलाई र हिमालयन शेर्पाले नेपाल पुलिस क्लबलाई हराउँदै विजयी भएका हुन् । च्यासल मैदानमा...

सिरिया र टर्कीका भूकम्प पीडितलाई रोनाल्डोले गरे साडे तीन लाख डलरको सहयोग

काठमाडौं । फुटबल सुपरस्टार क्रिष्टियानो रोनाल्डोले सिरिया र टर्कीमा हालै आएको महाविनाशकारी भूकम्पका पीडितको सहायताका लागि ठूलो मात्रामा सहयोग गरेका छन् । साउदी क्लब अल नासरका लागि खेलिरहेका पोर्चुगिज सुपरस्टारले भूकम्प प्रभावित क्षेत्रका दुःखद दृश्यहरुबाट भावुक हुँदै सहयोग र...

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् । लिगको दोस्रो चरण अन्तर्गत आज च्यासल मैदानमा एउटा र दशरथ रङ्गशालामा दुई वटा खेल हुनेछ। च्यासल मैदानमा दिउँसो साढे दुई बजे एपीएफ र सातदोबाटो तथा...

अञ्जन विष्टलाई वर्षकाे उत्कृष्ट पुरुष खेलाडीकाे अवार्ड

नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका सदस्य अञ्जन विष्टले स्पोर्ट्स अवार्ड २०७८ अन्तर्गत वर्षको उत्कृष्ट पुरुष खेलाडीकाे अवार्ड जितेका छन् । मङ्गलवार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले काठमाण्डाैकाे प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमकाे आयाेजना गरेर विष्टलाई वर्षकाे उत्कृष्ट पुरुष खेलाडीकाे...

भलिबलकी अरुणा शाहीलाई उत्कृष्ट महिला खेलाडीकाे अवार्ड

नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाहीले स्पोर्ट्स अवार्ड २०७८ अन्तर्गत वर्षको उत्कृष्ट महिला खेलाडीकाे अवार्ड जितेकी छिन् । मङ्गलवार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले काठमाण्डाैकाे प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमकाे आयाेजना गरेर शाहीलाई वर्षकाे उत्कृष्ट महिला खेलाडीकाे अवार्ड...

१६ औं एसियन क्रस कन्ट्रीमा दीपक अधिकारीले जिते ऐतिहासिक स्वर्ण

काठमाडौं । दीपक अधिकारीले १६ औं एसियन क्रस कन्ट्रीमा ऐतिहासिक स्वर्ण जितेका छन् । गोकर्ण फरेस्टमा भएको च्याम्पियनसिपको सिनियर पुरुष १० किलोमिटरमा दिपकले स्वर्ण जितेका हुन् । नेपालले पहिलो पटक क्रस कन्ट्रीमा स्वर्ण जितेको हो । १३ औं दक्षिण...

अलमुताइरीलाई उत्कृष्ट प्रशिक्षककाे अवार्ड

नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वप्रशिक्षक अब्दुल्लाह अलमुताइरीले वर्षकाे उत्कृष्ट प्रशिक्षककाे अवार्ड जितेका छन् । मङ्गलवार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले काठमाण्डाैकाे प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमकाे आयाेजना गरेर अलमुताइरीलाई ‘स्पाेर्ट्स अवार्ड–२०७८’ अन्तर्गत वर्षकाे उत्कृष्ट प्रशिक्षककाे अवार्ड दिएकाे हाे । यस...

मनिष डाँगीले पाए उत्कृष्ट युवा खेलाडीको अवार्ड

काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड अन्तर्गत उत्कृष्ट युवा खेलाडीको अवार्ड मनिष डाँगीले प्राप्त गरेका छन् । २०७८ को वर्ष युवा खेलाडीको मनोनयनमा डाँगीसहित बक्सिङका छिरिङ वाङ्दी शेर्पा, ब्याडमिन्टनकी रसिला महर्जन, फुटबलकी प्रीति राई र भलिबलकी उषा भण्डारी परेका...

बंगलादेशमा हुने साफ यू–१७ महिला च्याम्यिनसिपमा नेपाली टोलीको घोषणा

काठमाडौं । बंगलादेशमा मार्च २० देखि ३१ सम्म हुने साफ यू–१७ महिला च्याम्पियनसिप २०२३ का लागि यू–१७ राष्ट्रिय महिला टोली घोषणा गरिएको छ। मुख्य प्रशिक्षक भगवती राना मगरले मंगलबार टोली घोषणा गरेकी हुन्। रानाको नेतृत्वमा यू–१५ राष्ट्रिय महिला टोलीले...