आईसीसी क्रिकेट विश्वकप लिग–२ : स्कटल्यान्डद्धारा नामिबियासामु २ सय २२ रनको लक्ष्य प्रस्तुत
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डले नामिबियासामु २२२ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेपछि ब्याटिङमा निम्त्याइएको स्कटल्यान्डले ४८.४ ओभरमा सबै विकेट गुमाएर २२१ रन बनायो । स्कटल्यान्डका क्रिस्टोफर म्याकब्रिडले...
यूएईविरुद्धको तेस्रो ट्वान्टी–२० खेलमा अफगानिस्तानले तीन खेलको श्रंखला जित्यो
काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्धको तेस्रो तथा अन्तिम ट्वान्टी–२० खेलमा ६ विकेटको जित निकाल्दै अफगानिस्तानले तीन खेलको शृंखला २–१ ले जितेको छ । जयेद क्रिकेट रंगशालामा भएको खेलमा यूएईले प्रस्तुत गरेको १६४ रनको लक्ष्य अफगानिस्तानले १९।१ ओभरमा...
भारतसंग २ वटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलेर नेपाली महिला टोली स्वदेश फिर्ता
काठमाडौं । भारतसँग २ वटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलेर नेपाली महिला टोली घर फर्केको छ । आज आइतबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारीले स्वागत गरेका थिए । भारतको चेन्नइस्थित जवाहरलाल नेहरू स्टेडियममा...
आईसीसी विश्वकप क्रिकेट लिग–२ : स्कटल्याण्डले नेपाललाई दियो २ सय ७५ रनको लक्ष्य
काठमाण्डौ । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा स्कटल्यान्डले नेपाललाई २ सय ७५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७४...
नामिबियाले स्कटल्याण्डलाई १५४ रनको सामान्य लक्ष्य दियो
काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत नामिबियाले स्कटल्यान्डलाई १५४ रनको सामान्य लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको स्कटल्यान्डले कसिलो बलिङ गर्र्दै ३९.२ ओभरमा १५३ रनमा अलआउट भएको हो । नामिबियाका...
एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालको ऐतिहासिक जित, नामिबिया २ विकेटले पराजित
काठमाडौं । कुशल भुर्तेलको शतकमा नेपालले आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नामिबियालाई हराएको छ । मंगलबार भएको खेलमा नेपालले नामिबियालाई २ विकेटले हराएको हो । त्रिवि क्रिकेट मैदानमा नामिबियाले दिएको २८६ रनको लक्ष्य पछ्याएको...
रोहित पौडेल बने एक हजार रन पूरा गर्ने नेपालको पहिलो ब्याटर
काठमाडौं । रोहित पौडेल एकदिवसीय अन्तर्राष्ट्रियमा एक हजार रन पूरा गर्ने नेपालका पहिलो ब्याटर बनेका छन् । विश्वकप लिग २ मा नामिबियाविरुद्धको खेलमा ५५ रन बनाएसँगै उनले यो उपब्लधि हात पारेका हुन् । उनले ३३ औं खेल खेल्दै...
भान लिगेनको शतकमा नामिबियाले दियो नेपाललाई २८६ रनको लक्ष्य
काठमाडौं । माइकल भान लिगेनले शतकप्रेरित नामिबियाले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको पहिलो खेलमा नेपालसामु २८६ रनको लक्ष्य प्रस्तुत गरेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा तेस्रो नम्बरमा ब्याटिङका लागि आएका लिगेनले शतक बनाएका हुन् ।...
६ महिनापछि राष्ट्रिय टिममा फर्किएका सन्दीपले दोस्रो बलमै विकेट लिए
काठमाडौं । ६ महिनापछि राष्ट्रिय टिममा फर्किएका नेपाली टिमका स्पिनर सन्दीप लामिछानेले दोस्रो बलमै विकेट लिएका छन् । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबियाविरुद्धको खेलका लागि पहिलो रोजाइमा परेका सन्दीप ११औँ ओभरमा बलिङका लागि आएका थिए । उनले...
नेपाली राष्ट्रिय भलिबल टिमको मुख्य प्रशिक्षकमा जान डी
बेल्जियमका जान जोसे डी ब्रान्ट नेपाली राष्ट्रिय भलिबल टिमका मुख्य प्रशिक्षक नियुक्त भएका छन् । नेपाल भलिबल संघका महसचिव रोशन श्रेष्ठले बेल्जियमका प्रशिक्षक जान डीलाई राष्ट्रिय भलिबल टिमको मुख्य प्रशिक्षक नियुक्त गरिएको जानकारी दिनुभयो । बेल्जियम प्रशिक्षक जान डीलाई...