नेपाल टी–२० क्रिकेट लिगमा आज दुई वटा खेल हुँदै
नेपाल टी–२० क्रिकेट लिगमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा अहिले सवा ९ बजे लुम्बिनी अल स्टार र विराटनगर सुपर किङ्ग्स तथा दोस्रो खेलमा दिउँसो सवा १ बजे पोखरा एभेन्जर्स र जनकपुर रोयल्सबीच खेल हुनेछ ।...
इजरायली सैनिकबाट प्यालेस्टाइनी फुटबलर मारिए
काठमाडौं । इजरायली सैनिकबाट प्यालेस्टाइनका एक फुटबलर मारिएका छन् । प्यालेस्टाइनका स्वास्थ्य अधिकारीहरूले बिहीबार इजरायलको सैनिकबाट एक फुटबलरसँगै पाँचजना मारिएको पुष्टि गरेका हुन् । प्यालेस्टिनी सहर जोसेफको चिहानमा इजरायली सैनिकविरुद्ध निस्किएको प्यालेस्टिनी जुलुसमा रहेका २३ वर्षीय फुटबलर...
फुटबलर विष्ट र भारोत्तोलन खेलाडी अधिकारी सम्मानित
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य अन्जन विष्ट र भारोत्तोलन खेलाडी कमल अधिकारी सम्मानित भएका छन् । शुक्रबार काठमाडौंको आयोजित एक कार्यक्रममा अन्जनलाई छत्रबहादुर थापा स्मृति स्ट्रस्ट र कमललाई शिव विष्णु स्मृति स्ट्रस्टले सम्मान गरेको हो...
२३ वर्षमुनिको बङ्गबन्धु भलिबल च्याम्पियनसिपमा नेपाल बङ्लादेशसँग पराजित
२३ वर्षमुनिको बङ्गबन्धु एसियन सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल पहिलो खेलमा घरेलु टोली बङ्लादेशसँग पराजित भएको छ । बङ्लादेशको ढाकामा भएको खेलमा नेपाल घरेलु तथा आयोजक बङ्लादेशसँग ३–० को सोझो सेटमा पराजित भयो । नेपालले पहिलो सेट २४–२६,...
आईपीएलको मिनी अक्सन आज
इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट सन् २०२३ को मिनी अक्सन आज हुँदैछ । भारतको कोची सहरमा १६औँ संस्करणको अक्सन नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ । यो अक्सनका लागि २ सय ७३ भारतीय र १ सय ३२ विदेशी...
स्पेनी क्लब काथेरेन्योले नेपालमा दुई वटा मैत्रीपूर्ण खेल खेल्ने
काठमाण्डाै । स्पेनी फुटबल क्लब काथेरेन्यो एफसी मैत्रीपूर्ण खेलका लागि नेपाल आउने भएको छ । आज बिहीवार लुम्बिनी गार्डेन फाउन्डेशनले पत्रकार सम्मेलन गर्दै यसको बारेमा जानकारी गराएको हो । काथेरेन्यो एफसीले नेपालमा दुई वटा मैत्रीपूर्ण खेल खेल्नेछ...
नेपाल टी–२० लिग पुनः सर्यो
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)काे आयोजनामा हुने प्रतीक्षित नेपाल टी–२० लिग फ्रेन्चाइज प्रतियोगिता पुनः सर्ने निश्चित भएको छ । क्यानबाट प्रतियोगिता सन्चालन अधिकार पाएको सेभेन थ्री स्पोर्टसले आवश्यक तयारी पूरा नगरेका कारण प्रतियोगिता शुक्रबारको पूर्वनिर्धारित मितिमा...
इङ्ल्यान्डकी बेथलाई ‘बीबीसी स्पोर्ट्स पर्सनालिटी अफ द इयर’ अवार्ड
इङ्ल्यान्ड र आर्सनलकी फरवार्ड बेथ मिडले बीबीसी स्पोर्ट्स पर्सनालिटी अफ द इयर अवार्ड प्राप्त गरेकी छन् । सार्वजनिक भोटमा इङ्ल्यान्डकै टेस्ट क्रिकेटका कप्तान बेन स्टोक्सलाई पछि पार्दै बेथले अवार्ड जितेकी हुन् । बेथ यो अवार्ड जित्ने पहिलो महिला फुटबल खेलाडी...
सन्दिप लामिछानेलाई थुनामा राख्ने आदेश विरुद्ध उच्च अदालतमा सुनुवाई हुँदै
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्धको पुनरावेदनमा आज सुनुवाइ हुँदै छ । लामिछानेको तर्फबाट उच्च अदालत पाटनमा दायर पुनरावेदनको न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र किरणकुमार पोखरेलको इजलासमा...
पीएसजीका स्ट्राइकर एम्बाप्पे क्लब फुटबलमा फर्किए
कतारमा भएको फिफा विश्व कप फुटबलमा गोल्डेन बुट जितेका फ्रान्सका खेलाडी केलियन एम्बाप्पे क्लब फुटबलमा फर्किएका छन् । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्ट्राइकर एम्बाप्पे प्रशिक्षणमा फर्किएका हुन् । एम्बाप्पेको टोली फ्रान्स विश्व कप फुटबलको फाइनलमा अर्जेन्टिनासँग...