नेत्रहीन टी–२० क्रिकेट विश्वकपमा नेपालको पहिलो जित

काठमाडौं । पाकिस्तानमा भइरहेको नेत्रहीन टी–२० क्रिकेट विश्वकपमा नेपालले पहिलो जित निकालेको छ। नेपालले सोमबार भएको खेलमा अफगानिस्तानलाई १०८ रनले हरायो। पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा २ विकेट गुमाएर २२८ रन बनाएको थियो। नेपालका लागि पदम बढाइलाले सर्वाधिक...

एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी माघमा बी डिभिजन लिग संचालन गर्ने भएको छ । एन्फाले माघ १३ गतेदेखि बि डिभिजन लिग संचालन गर्नेगरी कार्यतालिका सार्बजनिक गरेको छ । एन्फाले बि डिभिजन लिगमा सहभागी क्लबहरुलाई लासेन्सिङ...

यूएईलाई हराउँदै यू–१९ महिला टी–२० विश्वकपमा पुग्यो नेपाल

काठमाडौं । नेपाल यू–१९ महिला टी–२० विश्वकपमा छनौट भएको छ । बुधबार भएको अन्तिम खेलमा यूएईलाई ८ विकेटले पराजित गर्दै नेपाल विश्वकपमा पुगेको हो । यूएईले दिएको ८४ रनको लक्ष्य पछाएको नेपालले १४.३ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा...

यू–१९ महिला टी–२० विश्वकप छनौटमा जित्नैपर्ने खेलमा आज नेपाल र युएई भिड्दै

काठमाडौं । नेपालले जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत आज अन्तिम खेल घरेलु टिम युएईविरुद्ध खेल्दै छ । दुबईस्थित द सेभेन स्टेडियममा हुने यो खेल अपराहन्न ३ः १५ बजेदेखि शुरु हुदै छ । प्रतियोगितामा युएई ५...

कप्तान पूजाको उत्कृष्ट प्रदर्शनमा कुवेतविरुद्ध नेपालको सानदार जित

कजठमाडौं । कप्तान पूजा महतोको विस्फोटक ब्याटिङ र घातक बलिङमा नेपालले यूएईमा जारी आईसीसी यू–१९ महिला विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतमाथि लगातार दोस्रो सानदार जित निकालेको छ। मंगलबार भएको खेलमा नेपालले कुबेतलाई १ सय ६५ रनको फराकिलो जित दर्ता...

यु–१९ महिला विश्वकप एसिया छनोटः आज कुवेतसँग भिड्दै नेपाल

काठमाडौं । आईसीसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । युनाइटेड अरब इमिरेट्स (युएई) मा बुधबारदेखि सुरु भएको प्रतियोगितामा चार खेल खेलिसकेको नेपालले तीन जित र एक हारको सामना गरेको छ। कुवेतसँगको खेल...

यू–१९ महिला टी–२० विश्वकप छनोटः कुवेतविरुद्ध नेपाल १०८ रनले विजयी

काठमाडौं । युएईमा भइरहेको आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटको आफ्नो दोस्रो खेलमा नेपालले बिहीबार कुवेतलाई १०८ रनले पराजित गरेको छ । छनोटमा नेपालको यो लगातार दोस्रो जित हो । यसअघि पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनले पराजित...

भारतलाई हराउँदै फाइनल पुगेपछिको खुसी (तस्बिरहरू)

काठमाडौं । नेपाल साफ माहिला च्याम्पियनसिप–२०२४ को फाइनमा प्रवेश गरेको छ । नेपालले भारतलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो । निर्धारित समयमा दुवै टोलीले एक एक गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो । त्रिपुरेश्वरस्थित दशरथ...

उसुको थाउलो विश्वकपमा नेपालका विजयले जिते कांस्य

काठमाडौं । नेपाली उसु खेलाडी विजय सिंजालीले उसु थाउलो विश्वकप २०२४ मा कांस्य पदक जितेका छन् । जापानमा भइरहेको थाउलो विश्वकप अन्तर्गत आइतबार बिहान भएको छेन्सुतर्फको विधामा विजयले ९.६३६ अंक स्कोर गर्दै तेस्रो स्थान हासिल गरेका हुन् । मलेसियाका...

हेटौंडामा तेस्रो नागस्वती भेट्रान्स रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता हुने

हेटौंडा । आगामी मंसिर ४ गतेदेखि हेटौँडामा तेस्रो नागस्वती भेट्रान्स रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता हुने भएको छ । हेटौँडा– ७ मा रहेको नागस्वती भेट्रान्स क्लबको आयोजनामा प्रतियोगिता हुन लागेको आयोजक संस्थाले आज पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको हो । तेस्रो संस्करणको...