‘यो मेरो अन्तिम विश्वकप हो’ : मेस्सी
काठमाण्डौ । अर्जेन्टिनी फुटबलका कप्तान लियोनल मेस्सीले आफ्ना लागि यो अन्तिम विश्व कप भएको बताएका छन् । हिजो मङ्गलवार क्रोएसियालाई हराएर फाइनलमा पुगेसँगै मेस्सीले आफ्ना लागि यो अन्तिम विश्व कप भएको बताएका बीबीसीले जनाएको छ । कतारमा चलिरहेको...
विश्व कप फुटबलको दोस्रो सेमिफाइनलमा आज फ्रान्स र मोरक्को खेल्दै
फिफा विश्व कप फुटबलको दोस्रो सेमिफाइनलमा आज फ्रान्स र मोरक्को खेल्दैछन् । खेल कतारको अल बायत मैदानमा आज राति पौने १ बजे सुरु हुनेछ । फ्रान्स विश्व कप फुटबलको साविक विजेता हो । यो खेलको विजेताले फाइनलमा अर्जेन्टिनासँग खेल्नेछ...
विश्व कप फुटबलमा क्रोएसियालाई हराउँदै अर्जेन्टिना फाइनल प्रवेश
अर्जेन्टिना फिफा विश्व कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । कतारको लुसेल रङ्गशालामा आज बिहान भएको पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० गोलले हराउँदै अर्जेन्टिना उपाधि नजिक पुगेको हो । अर्जेन्टिनाको जितमा जुलियन अल्भारेजले २ र कप्तान लिओनल मेस्सीले १ गोल...
हेटौंडामा आठौं राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता हुने
हेटौंडामा आगामी पुसको तेस्रो साताबाट आठौं राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता पुस १९ गतेबाट २३ गतेसम्म प्रतियोगिता संचालन हुने भएको हेटौंडा भेट्रान्स क्लबका अध्यक्ष रमेशकुमार उप्रेतीले जानकारी दिए । उप्रेतीका अनुसार, प्रतियोगिता हेटौंडा उपमहानगरपालिका...
फिफा विश्वकप फुटबलको सेमिफाइनलमा आज अर्जेन्टिना र क्रोएसिया खेल्दै
कतारमा चलिरहेको फिफा विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा आज अर्जेन्टिना र क्रोएसिया खेल्दैछन् । यी दुई देशबीचको खेल आज राति पौने १ बजे दोहाको लुसाइल स्टेडियममा सुरु हुनेछ । अर्जेन्टिनाले नेदरल्याण्ड्स र क्रोएसियाले पाँच पटकको विश्व विजेता ब्राजिललाई हराएर सेमिफाइलनको यात्रा...
एक खेल बाँकी छँदै इंग्ल्याण्डले जित्यो पाकिस्तानसंगको टेस्ट शृङ्खला
काठमाण्डाै । पाकिस्तानसँगको टेस्ट शृङ्खला इङ्ग्ल्यान्डले जितेको छ । पाकिस्तानको मुल्तानमा भएको दोस्रो टेस्त २६ रनले जितेसँगै इङ्ग्ल्यान्डले तीन खेलको शृङ्खला एक खेल बाँकी छँदै आफ्नो पक्षमा पारेको हो । तीन सय ५५ रनको लक्ष्य पछ्याएको पाकिस्तान चौथो...
विश्वकपको सेमिफाइनलमा पुगेको टिमलाई समर्थन गर्न मोरक्कोले दोहाका लागि ३० उडान थप्ने
काठमाडौं । ऐतिहासिक रुपमा फिफा विश्वकपको सेमिफाइनलमा पुगेको मोरक्को टिमलाई समर्थन गर्न मोरक्कोको राष्ट्रिय ध्वजाबाहक रोएल एयर मोरक्कले दोहाका लागि ३० उडान थप्ने भएको छ । मोरक्कोले फाइनल प्रवेशका लागि बुधबारराति साविक विजेता फ्रान्सको सामना गर्दैछ ।...
महानगरको मैत्रीपूर्ण फुटबल खेलमा बालेन शाहको टिम पराजित
काठमाडौं । काठमाडौं महानगरपालिकाको ‘प्रमुख ११’ र ‘प्रमुख प्रशासकीय अधिकृत ११’ को मैत्रीपूर्ण फुटबल सम्पन्न भएको छ । २८औँ महानगर दिवसको अवसरमा दशरथ रंगशालामा आयोजित फुटबलमा महानगरका मेयर बालेन्द्र शाह (बालेन) को टिमले ६ गाेल खाएको हो...
विश्व कप फुटबल अन्तर्गत सेमिफाइनल र फाइनल खेल्न नयाँ बल सार्वजनिक
कतारमा भइरहेको फिफा विश्व कप फुटबल अन्तर्गत सेमिफाइनल र फाइनल खेलका लागि नयाँ बल सार्वजनिक भएको छ । सार्वजनिक गरिएको नयाँ बलको नाम ‘अल हिल्म’ राखिएको छ । अरेबिक शब्द ‘अल हिल्म’ को अर्थ सपना हो । यसअघि प्रयोग भएको...
अस्ट्रेलियाले जित्याे वेस्ट इन्डिजसँगकाे टेस्ट शृङ्खला
वेस्ट इन्डिजसँगको टेस्ट क्रिकेटको शृङ्खला अस्ट्रेलियाले जितेको छ । आज आइतवार सकिएको दोस्रो टेस्ट चार सय १९ रनले जितेसँगै अस्ट्रेलियाले दुई खेलको शृङ्ख्ला ‘ह्वाइट वास’ सहित आफ्नाे पक्षमा पारेको हो । अस्ट्रेलियाकाे एडिलेडमा चार सय ९७ रनको विशाल लक्ष्य पछ्याएको वेस्ट इन्डिज ७७ रन बनाउँदा...