विश्व कप फुटबलको सेमिफाइनल समीकरण पूरा : फाइनल पुग्न अर्जेन्टिना र क्रोएसिया तथा फ्रान्स र मोरक्को खेल्ने

फिफा विश्व कप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । आज बिहान अन्तिम क्वाटरफाइनलको खेल सकिएसँगै विश्व कपको सेमिफाइनल पुग्ने चार वटै टोलीको टुङ्गो लागेको हाे । यस पटकको विश्व कपमा साविक विजेता फ्रान्स र साविक उपविजेता क्रोएसियासँगै अर्जेन्टिना र...

कतारमा विश्वकप फुटबलको रिपोर्टिङ गरिरहेका अमेरिकी पत्रकार वाहलको ज्यान गयो

कतारबाट विश्वकप फुटबल–२०२२ को रिपोर्टिङ गरिरहेका अमेरिकी पत्रकार ग्रान्ट वाहलको ज्यान गएको छ । विश्वकप आयोजनाका लागि कतारको व्यवस्थापन निकायले बिहान विज्ञप्ति नकालेर ग्रान्टको हिजो निधन भएको जानकारी दिएको हो । लुसेल रंगशालामा खेल हेर्ने क्रममा पत्रकार वाहललाई हृदयघात भएको कतार...

विश्व कप फुटबलमा आज मोरक्को र पोर्चुगल तथा फ्रान्स र इङ्ल्यान्ड खेल्दै

फिफा विश्व कप फुटबलमा आज क्वाटरफाइनलका अन्तिम दुई वटा खेल हुँदैछन् । क्वाटरफाइनलमा आजको पहिलो खेलमा मोरक्को र पोर्चुगल तथा दोस्रो खेलमा फ्रान्स र  इङ्ल्यान्डबीच खेल हुनेछ । मोरक्को र पोर्चुगलबीचको खेल नेपाली समय अनुसार राति पौने ९ बजे...

विश्वकप २००६ : जिदान र रोनाल्डोको बिदाइ, इटलीलाई चौथो उपाधि

काठमाडौं । दक्षिण अफ्रिकालाई थोरै मतले पछि पार्दै जर्मनीले एकीकरणपछि पहिलोपल्ट विश्वकप आयोजनाको अधिकार पायो । यो प्रक्रियामा जर्मन फुटबल संघले फिफा सदस्यसँग मत अरिद गरेको आरोप लागेको थियो । यो कामको नेतृत्व जर्मनीका लिजेण्ड तथा जर्मन फुटबल संघका...

यस्तो थियो सात वटै प्रदेश सरकारको चालु आवको बजेट

  काठमाडौँ । संवैधानिक प्रावधानअनुसार सात वटा प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने भएका छन् । सातवटै प्रदेश सरकारले आज अपरान्ह आगामी आर्थिक वर्षको विनियोजन विधेयक २०७९ प्रदेश सभामा प्रस्तुत गर्ने कार्यक्रम छ । सङ्घीय सरकारले जेठ...

अनुमतिपत्रबिना इन्टरनेट सेवा सचालन नगर्न आग्रह

  काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन नगर्न आग्रह गरेको छ । प्राधिकरणले एक सूचना जारी गर्दै दूरसञ्चार ऐन, २०५३ को दफा २१ बमोजिम  कसैले पनि अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन गर्न नपाइने कानुनी व्यवस्था...

दाङमा रोकी राखेको ट्रकमा बस ठोक्किँदा ८ जना घाइते

दाङ । दाङको राप्ती गाउँपालिका–८ बिजौरी स्थित पूर्व पश्चिम राजमार्गमा आज रोकी राखेको ट्रकमा यात्रु वाहक बस ठोक्किँदा बसमा सवार ८ जना घाइते भएका छन् । आज बिहान पौने ९ बजे चेक जाँचको लागि रोकी राखेको लु २ ख...

मतदानका दिन सवारीसाधन गुडाउने अनुमति कसरी लिने ?

काठमाडाैं । ३० वैशाखमा तय भएकाे स्थानीय तहकाे निर्वाचनका दिन सार्वजनिक बिदा हुने छ भने सार्वजनिक यातायात पनि चल्दैन । यस्ताेबेला अत्यावश्यक सेवाका सवारीसाधन कसरी चल्छन् ? निर्वाचन आयोगले ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदानको दिनको सवारी आवागमन...

स्थानीय तहमा ८० दल भिड्ने

काठमाडौं । निर्वाचन आयोगमा स्थानीय तहको निर्वाचनका लागि ८० दलले निवेदन दिएका छन्। निर्वाचन आयोगमा यसअघि नै दर्ता भइसकेका दलले स्थानीय पालिकाहरूमा भाग लिनेगरी निवेदन दिएका हुन्। आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि आयोगले फागुन ५...

कलाकार दिवेसको अगुवाईमा हेटौंडामा चित्रकला अभियान

मकवानपुर । शनिबारिय चित्रकला अभियानको हेटौंडा संस्करण शनिबार आयोजना गरिएको छ । हेटौंडाको संगमचोकमा राष्ट्रिय तथा स्थानीय कलाकारले स्थलगत चित्र कोर्दै प्रर्दशन गरेका हुन् । एकीकृत समाजवादी निकट ललितकला मञ्च नेपालका केन्द्रिय अध्यक्ष एवं राष्ट्रिय जनसांस्कृतिक महासंघ समाजवादीका केन्द्रीय सदस्य...