साफ वुमन्स च्याम्पियन्सिपः नेपाल सेमिफाइनलमा भारतसँग भिड्ने
काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारत पाएको छ । दक्षिण एसियामा नेपालका लागि भारत नौलो प्रतिद्वन्दी होइन । विगतमा यी दुई टोली प्रायस् प्रतियोगिताहरुमा फाइनलमा पुगेर भेट हुन्थे । तर पछिल्लो समय सेमिफाइनलमै...
दिपावलीको अवसरमा बकैयामा जेके एफसी कप सुरु, जेके ए को विजयी सुरुवात
बकैया । दिपावलीको अवसर पारेर मकवानपुरको पूर्वी क्षेत्र बकैया गाउँपालिका– ९ च्याउच्याउमा जेके एफसी कप सुरु भएको छ । दिपावलीको अवसर पारेर बकैयाको जेके फुटवल क्लवको आयोजनामा विहिबारबाट सुरु भएको उद्घाटन खेलमा जेके एफसी ए ले कान्द्राङ एफसीलाई १०–०...
साफ महिला च्याम्पियनसिपस् सेमिफाइनल प्रवेशका लागि नेपाल र श्रीलंका भिड्दै
काठमाडौं । साफ महिला च्याम्पियनसिप अन्तर्गत आज बिहीबार समूह ‘बी’ का अन्तिम खेल हुँदैछन्। आज हुने दोस्रो खेलमा घरेलु टोली नेपाल र श्रीलंका भिड्दैछन्। त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल साँझ साढे ५ बजेदेखि सुरु हुनेछ। सेमिफाइनल पुग्नका लागि समूह...
हेटौंडा जेसीजको सप्ताहव्यापी कार्यक्रम सुरु, साइकल रेसमा ठाकुर प्रथम
मकवानपुर । हेटौंडा जेसीजको सप्ताहव्यापी कार्यक्रम ‘जेसीज सप्ताह २०२४’ आजबाट सुरु भएको छ । आज पहिलो दिन विहान ७ बजे हेटौंडाको सिचाईं टोलदेखि मनकामना मन्दिरसम्म साइकल रेस प्रतियोगिता आयोजना गरिएको जेसीज वर्ष २०२४ का अध्यक्ष विकेशलाल श्रेष्ठले जानकारी दिए...
तेस्रो थाउँलु वर्ल्डकपका लागि नेपाली उसु खेलाडीको बिदाई
हेटौंडा । जापानको टोकियोस्थित योकोहा शहरमा अक्टोवर २३ देखि २८ सम्म आयोजना हुने तेस्रो थाउँलु वर्ल्डकप २०२४ मा सहभागी हुने नेपाली खेलाडी टोलीको बिदाई गरिएको छ । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले जितका लागि शुभकामना दिँदै उसु...
सुनमायाले चीनमा जितिन् ट्रेल रेसको उपाधि
काठमाडौं । नेपाली अल्ट्रा धावक सुनमाया बुढाले चीनमा भएको अल्ट्रा ट्रेल रेसमा कीर्तिमानी समयसहित उपाधि जितेकी छन् । शनिबार भएको अल्ट्रा ट्रेल निन्घाई बाई युटिएमबी रेस कीर्तिमानी समय निकाल्नै जितेकी हुन् । सुनमायाले ५ घण्टा ४०ः०३ मिनेटमा निर्धारित ६०...
सुपर ओभरमा अमेरिकालाई हराउँदै नेपालले अन्तिम खेलअघि नै जित्यो सिरिज
काठमाडौं । नेपालले अमेरिका विरूद्धको तीन खेलको टी–२० सिरिज अन्तिम खेलअघि नै जितेको छ। आइतबार विहान दोस्रो खेलमा अमेरिकालाई सुपर ओभरमा पराजित गर्दै नेपालले सिरिज जितेको हो। यसअघि नेपालले पहिलो टी–२० १७ रनले जितेको थियो। अब अन्तिम टी२० भोलि...
हेटौंडा १३ मा टोल स्तरीय नकआउट फुटबल प्रतियोगिता आजबाट
हेटौंडा । हेटौंडा उपमहानगरपालिका १३ नम्बर वडामा अवस्थित आधामार टोल विकास संस्थाको आयोजनामा टोल स्तरीय नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ। विजया दशमी तथा शुभ दिपावलीको अवसरमा आयोजित उक्त प्रतियोगिता आज बिहिवार एक समारोह बीच उद्घाटन गरिएको हो। प्रतियोगितालाई...
मकवानपुरगढीमा फुटसल प्रतियोगिता स्थगित, खेलकुद कार्यक्रम नगर्न खेविसको अनुरोध
हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले गाउँपालिकामा निर्धारण गरिएको सबै खेलकुद प्रतियोगिता स्थगित गरेको छ । गाउँपालिका स्तरीय खेलकुद विकास समितिको मंगलबार बसेको बैठकबाट यस्तो निर्णय गरेको हो । बैठकले गाउँपालिकाले असोज १७ गतेदेखि हुने भनिएको फुटसल प्रतियोगिता समेत स्थगित...
नेपाल क्यानडासँग पराजित
काठमाडौं । नेपाल त्रिकोणात्मक टी–२० आई सिरिजमा घरेलु टोली क्यानडासँग ४ विकेटले पराजित भएको छ । योसँगै शीर्ष स्थानमा रहँदै उपाधि जित्ने नेपालको सम्भावना निकै न्यून बनेको छ । १४० रनको लक्ष्य क्यानडाले १९.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा...