एसिया कप खेलेर आइपुगे महिला क्रिकेटर, इन्दु भन्छिन्ः उत्साहित छौँ, कमजोरी सुधार्छौं
काठमाडौं । एसिसी महिला एसिया कप क्रिकेट खेलेर नेपाली राष्ट्रिय महिला क्रिकेट टिम स्वदेश फर्किएको छ । बिहीबार स्वदेश फर्किएको नेपाली टोलीलाई क्रिकेट संघ क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरे । आठ टोली सहभागी प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले...
फ्रान्स भर्सेस बेल्जियम : दुई छिमेकीको हेभिवेट भिडन्त
काठमाडौं । युरो २०२४ मा सोमबार राति फ्रान्स र बेल्जियम भिड्दै छन् । यो प्रिक्वाटरफाइनलको ठूलो खेल हो । खेल जित्ने टोली क्वाटरफाइनल पुग्नेछ भने हार्ने बाहिरिनेछ ।यी दुई देश नजिकका छिमेकी हुन् । युरोपमै मात्र होइन्, विश्व फुटबलकै...
वर्षाले खेल रोकिएपछि विश्वकपमा नेपाल र श्रीलंकाले अंक बाँडे
काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत बुधबार बिहान हुने भनिएको नेपाल र श्रीलंकाको खेल वर्षाले अवरुद्ध भएको छ। लगातारको वर्षाले खेल हुन नसकेपछि दुवै देशले एकएक अंक बाँडेका छन्। अमेरिकाको फ्लोरिडास्थित लाउडरहिल मैदानमा बुधबार बिहान नेपाली समय अनुसार ५ः१५...
विश्वकप क्रिकेट खेल्न वेष्ट इन्डिज पुगे सन्दीप लामिछाने
काठमाडौं– आईसीसी टी–२० विश्वकप खेल्नका लागि क्रिकेटर सन्दीप लामिछाने वेस्ट इन्डिज पुगेका छन् । लामिछानेले वेस्ट इन्डिज पुगेर सामाजिक सञ्जालमार्फत विश्वकप खेल्ने आफ्नो सपना पूरा भएको उल्लेख गरेका छन् ।उनले क्यान अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का, वकिल सरोज...
फिफा विश्वकप छनोट : नेपालले आज यूएईको सामना गर्दै
काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपालले आज यूएईको सामना गर्दैछ । समूह एचमा मा रहेको नेपाल र यूएईबीचको खेल साउदी अरबको दमामस्थित प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा नेपाली...
१० वर्षपछि क्रिकेट विश्वकपको मैदानमा नेपाल : पहिलो भिडन्त आज नेदरल्यान्ड्ससँग
काठमाडौं – १० वर्षपछि नेपाली राष्ट्रिय क्रिकेट टिम मंगलबार टी–२० विश्वकप मैदानमा उपस्थित हुँदैछ। बंगलादेशमा सन् २०१४ मा १० वर्षअघि नेपाल टी–२० विश्वकप क्रिकेटमा डेब्यु गर्दा सिंगो नेपाल क्रिकेटमय बनेको थियो। अमेरिका र वेस्ट इन्डिजमा जारी विश्वकपमा नेपालको उपस्थितलाई...
विश्वकप छनोटमा युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा
काठमाडौं । फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणमा युएईविरुद्धको खेलका लागि नेपालको टोली घोषणा भएको छ ।नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले आइतबार २३ सदस्यीय नेपाली टोली घोषणा गरेको अखिल नेपाल...
टी–२० विश्वकप : आयोजक अमेरिकाको विजयी सुरुवात
काठमाडौँ । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणको उद्घाटन खेलमा आयोजक अमेरिकाले जित हात पारेको छ । घरेलु मैदान डालासमा आइतबार बिहान खेलिएको खेलमा अमेरिकाले छिमेकी प्रतिद्वन्द्वी क्यानडालाई सात विकेटले हराएको हो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको क्यानडाले...
तनहुँमा हावाहुरीले तीन सय ३३ घर गोठमा क्षति
डुम्रे – तनहुँमा बिहीबार साँझ आएको हावाहुरी र असिना पानीले विभिन्न स्थानमा लाखौँको क्षति पुगेको छ । हावाहुरीले जिल्लाका करिब तीन सय ३३ घर, गोठ, विद्यालयलगायतका संरचनामा क्षति पुर्याएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए । उनका अनुसार...
टी–२० विश्वकपमा आतंककारी आक्रमणको धम्कीपछि सुरक्षा व्यवस्था कडा
काठमाडौँ । आईसीसी टी–२० विश्वकपमा भारत र पाकिस्तानबिचको खेलका क्रममा आतंककारी हमलाको धम्की आएपछि न्यु योर्कमा सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ । विश्वकप सुरु हुनुभन्दा निकैअघि उक्त खेलका क्रममा आतङ्ककारी हमलाको चेतावनी दिइएको थियो । टी–२० विश्वकपमा भारत...