टी–२० विश्वकप : नेपालले आज क्यानडासँग पहिलो औपचारिक अभ्यास खेल खेल्दै

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको अन्तिम तयारीमा रहेको नेपालले सोमबार पहिलो औपचारिक अभ्यास खेल खेल्दैछ । हाल अमेरिकामा रहेको नेपाली टोलीले पहिलो अभ्यास खेल क्यानडासँग खेल्न लागेको हो ।औपचारिक रूपमा विश्वकप सुरु हुनुअघि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले...

बंगलादेशविरुद्धको टी–२० सिरिजमा अमेरिकाको लगातार दोस्रो जित

काठमाडौँ । अमेरिकाले बंगलादेशलाई लगातार दुई खेलमा पराजित गरेको छ । गएराती समपन्न टी–२० सिरिजको दोस्रो खेलमा अमेरिकाले बंगलादेशलाइ ६ रनले पराजित गरेको हो । अमेरिकाले दिएको १४५ रनको लक्ष्य पछाएको बंगलादेश १९।३ ओभरमा १३८ रन बनाएर अल आउट...

एसीसी प्रिमियर कप : नेपालले टस हारेर पहिला ब्याटिङ गर्ने

काठमाडौं । नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को पहिलो सेमिफाइनल खेलमा आज युएईसँग टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ । अलअमरेत क्रिकेट ग्राउन्ड १ मा भएको टसमा युएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिला फिल्डिङ रोजेका...

नेपालले टस हारेर पहिला फिल्डिङ गर्दै

काठमाडौं । नेपालले एसीसी प्रिमियर कपको पहिलो खेलमा टस हारेर पहिला फिल्डिङ गर्ने निम्तो पाएको छ । ओमानको अल अमरेत मैदानमा १ मा मलेसियाका कप्तान विरनदीप सिंहले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिंदै नेपाललाई फिल्डिङको निम्तो दिएका हुन्...

अर्जुनको शतकका बाबजुद नेपाल ए पराजित

काठमाडौं । युवा ओपनर अर्जुन कुमालको शतकको बाबजुद नेपाल ए तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा आयरल्यान्ड ए सँग ६९ रनले पराजित भएको छ । योसँगै तीन खेलको सिरिजमा नेपाल ए ले ‘क्लिनस्विप’को हार व्यहोरेको छ । २८५ रनको...

खाता खोल्नुअघि नै पहिलो विकेट गुमायो नेपालले

काठमाडौँ । दोस्रो एकदिवसीय क्रिकेटमा शुक्रबार आयरल्यान्ड ‘ए’ ले दिएको एक सय ७५ रनको लक्ष्य पछ्याएको नेपालको ‘ए’ टोलीले पहिलो ओभरमै विकेट गुमाएको छ । नेपालको पहिलो विकेटका रुपमा ओपनर देव खनाल पेभेलियन फर्किएका हुन् । देवले खातासम्म खोल्न...

गुजरातले नेपाललाई पहिले ब्याटिङको निम्तो दियो

काठमाडौँ । राज्यस्तरीय क्लबसँग ‘एसएमएस फ्रेन्ड्सिप कप’ त्रिकोणात्मक टी–२० क्रिकेट शृंखला खेल्न हाल भारत भ्रमणमा रहेको नेपाली टोलीले बुधबार गुजरातविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । गुजरातले टस जिती नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । खेल नेपाली समय...

नेपालले आयरल्यान्ड ‘ए’ लाई दियो १९९ रनको लक्ष्य

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी दोस्रो टी-२० क्रिकेटमा नेपालले आयरल्यान्ड ‘ए’ लाई जितका लागि एक सय ९९ रनको ठूलो लक्ष्य दिएको छ । टस जिती पहिले ब्याटिङको निणर्य लिएको नेपालले निर्धारित ओभरमा सात विकेट गुमाएर एक...

आयरल्यान्ड ‘ए’लाई नेपालले ६ विकेटले हरायो

काठमाडौं । घरेलु टोली नेपालले पहिलो टी-२० अभ्यास खेलमा टेस्ट टोली आयरल्यान्ड ‘ए’लाई ६ विकेटले हराएकोछ । योसँगै दुई खेलको सिरिजमा नेपालले १-० को अग्रता लिएको छ । जितको लागि १२२ रनको लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमा ४ विकेट...

आयरल्याण्ड एविरुद्ध नेपाललाई दोस्रो सफलता, ललितले लिए विकेट

काठमाडौं । आयरल्याण्ड ‘ए’ विरुद्धको पहिलो टि–२० खेलमा पहिले ब्याटिङ गरेको नेपालले दोस्रो सफलता हात पारेको छ । आयरल्याण्डको दोस्रो विकेटका रुपमा केड कार्मिचेललाई नेपालका ललित नारायण राजवंशीले आउट गरे र यसअघि पहिलो विकेटका रुपमा करण केसीले आयरल्याण्डका रोस...