विद्यालय बिदा गर्ने कम्पिटिसनमा मकवानपुरका स्थानीय तहहरु

हेटौंडा । मकवानपुरमा बढ्दो गर्मीसंगै विभिन्न वडा हुँदै पालिकादेखि उपमहानगरपालिकासम्म अहिले विद्यालय बिदा गर्न को पहिला सूचना जारी गर्ने भन्ने प्रतिष्पर्धामा उत्रिएका छन । शनिबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ र ५ ले गर्मीका कारण वडाभित्रका विद्यालय बिदा गर्ने...

मुख्यमन्त्री जम्मकटेललाई भेट्न पुगे सांसद बानियाँसहित मनहरीका जनप्रतिनिधि

हेटौंडा । मनहरी गाउँपालिकाका जनप्रतिनिधि र प्रदेश सांसद इन्द्रबहादुर बानियाँले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकटेलसंग भेट गरेका छन् । भेटमा उनीहरुले गाउँपालिकाको दक्षिणी क्षेत्रमा बसोबास गरिरहेका भूमिहिन दलित र सुकुम्बासीहरुलाई सोही स्थानमै बसोबासको व्यवस्था गर्न माग गरेका छन् ।...

अस्थायी टप हटाउने अभियान २५ मिटर बिस्तारको तयारीको रुपमा बुझन मेयर लामाको आग्रह

  हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले बजार क्षेत्रमा व्यवसायीहरुले अस्थाई रुपमा घरसँगै जोडेर निर्माण गरेको टप हटाउने अभियानलाई तिब्रता दिएको छ । सोहीअनुरुप अहिले हेटौंडाका विभिन्न वडाहरुमा अस्थायी टप हटाउने कार्य चलिरहेको छ । उपमहानगरका नगर प्रमुख मिनाकुमारी लामाले हरित...

प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आइतबार बस्दैछ । बैठक दिउँसो एक बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बस्ने संसद् सचिवालयले जानकारी दिएको छ । बैठकमा ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७’ र ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन)...

पाठेघर र स्तन क्यान्सरको उपचार सातै प्रदेशमा निःशुल्क विस्तार गछौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा निःशुल्क सेवा विस्तार गरिने बताउनुभएको छ । ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा काठमाण्डौमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै...

नयाँदिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदिया पक्राउ

भारत नयाँदिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदिया पक्राउ परेका छन् । केन्द्रीय अन्वेषण ब्युरो सीबीआईले सिसोदियालाई हिजो बेलुका पक्राउ गरेको हो । सीबीआईले दिल्लीको मदिरा नीति सम्बन्धमा भएको भनिएको भ्रष्टाचारबारे अनुसान्धान गरिरहेको थियो । अनुसन्धानका क्रममा सिसोदियालाई सीबीआईले कार्यालयमा बोलाएको थियो ।...

निर्वाचन आयोगद्धारा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण

  काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिक तर्फबाट निर्वाचित सांसदहरुलाई आइतबार प्रमाणपत्र दिएको छ ।   आयोगको केन्द्रीय कार्यालयमा प्रतिनिधिसभा र सातवटै प्रदेशसभाका सांसदलाई एकै स्थानबाट प्रमाणपत्र दिइएको हो । उनीहरुलाई निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले प्रमाणपत्र...

बजेट काटिएको विरोधमा सडकबाटै सेवा दिदैं भिमदत्त नगरपालिका – १८ का वडाध्यक्ष

  कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ बागबानीकी हिरादेवी मडै सिफारिसका लागि वडा कार्यालय पुग्नुभयो । उहाँलाई वडा कार्यालयबाट छोराको उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्तिका लागि सिफारिस पत्र बनाउनु थियो ।   वडामा सबै काम सकेर अध्यक्षको हस्ताक्षर आवश्यक पर्यो...

बागमती प्रदेशसभा बैठक बस्दै

  मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज दिउँसो  २ बजे बस्ने भएको छ  । प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले आज बस्ने बैठकमा यही  असार १ गते प्रदेश सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत भएको बजेटमाथि छलफल हुनेछ...

यस्तो थियो सात वटै प्रदेश सरकारको चालु आवको बजेट

  काठमाडौँ । संवैधानिक प्रावधानअनुसार सात वटा प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने भएका छन् । सातवटै प्रदेश सरकारले आज अपरान्ह आगामी आर्थिक वर्षको विनियोजन विधेयक २०७९ प्रदेश सभामा प्रस्तुत गर्ने कार्यक्रम छ । सङ्घीय सरकारले जेठ...