गठबन्धनकै सरकार बन्छ : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनकै सरकार बन्ने बताएका छन् । प्रतिनिधिसभा सदस्यको सपथ लिएपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै प्रचण्डले सरकार गठन प्रक्रिया सहज रुपमा अघि बढ्ने बताए । उनले भने, ‘गठबन्धनकै सरकार...
१७ जना सांसद सपथ ग्रहणमा अनुपस्थित
काठमाडौं । प्रतिनिधि सभाका १७ जना सांसद सपथ ग्रहण समारोहमा अनुपस्थित भएका छन् । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार १७ जना अनुपस्थिति भएका हुन् र उनीहरुको सपथ पछि हुने छ । संसद भवनमा उपस्थिति २५७ जना सांसदलाई...
नेपाल टी–२० लिग पुनः सर्यो
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)काे आयोजनामा हुने प्रतीक्षित नेपाल टी–२० लिग फ्रेन्चाइज प्रतियोगिता पुनः सर्ने निश्चित भएको छ । क्यानबाट प्रतियोगिता सन्चालन अधिकार पाएको सेभेन थ्री स्पोर्टसले आवश्यक तयारी पूरा नगरेका कारण प्रतियोगिता शुक्रबारको पूर्वनिर्धारित मितिमा...
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरुलाई ज्येष्ठ सदस्य राप्रपाका सांसद पशुपतिशमशेर जबराले शपथ गराएका हुन् । संघीय संसद भवन नयाँ बानेश्वरमा शपथ समारोहको आयोजना गरिएको थियो । शपथ समारोहमा धेरै...
सर्वोच्चको आदेशपछि कैदमुक्त हुन लागेका सिरियल किलर चार्ल्स शोभराजलाई अध्यागमन विभागमा बुझाइदैं
काठमाण्डौं । सर्वोच्च अदालतको आदेशपछि कैदमुक्त हुन लागेका सिरियल किलरका रूपमा चिनिएका चार्ल्स शोभराजलाई कारागारले अध्यागमन विभागलाई बुझाउने भएको छ। केन्द्रीय कारागार जगन्नाथदेवलमा रहेका उनलाई कैदमुक्त गरी आजै अध्यागमन विभागलाई बुझाउने तयारी रहेको जेलर ईश्वरीप्रसाद पाण्डेले जानकारी दिए।...
राप्रपाको महामन्त्रीमा शरदराज पाठक मनोनीत, ४० केन्द्रिय सदस्य थप
काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्रीमा शरदराज पाठक मनोनीत भएका छन्। पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र समूहबाट आज महामन्त्री र ४० केन्द्रीय सदस्य राप्रपामा थपिएका हुन्। राप्रपामा यसअघि ५ जना महामन्त्री थिए, पाठकसहित ६ जना...
२६ जना सांसदले मातृभाषामा सपथ लिने
काठमाण्डौं । प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदहरुले आज जेष्ठ सदस्य पशुपति शम्शेर जबराबाट पद तथा गोपानियताको सपथ ग्रहण गर्दैछन् । सपथ लिन यतिबेला सांसदहरु संसद भवन जानेक्रम चलिरहेको छ । संसद सचिवालयले मातृभाषामा सपथ लिन चाहने सांसदहरुलाई तीन...
सपथ लिन संसद भवन पुगे सांसदहरु
काठमाण्डौं । मंसिर ४ को संसदीय निर्वाचनबाट प्रतिनधि सभा सदस्य चुनिएका २७४ जना सांसदले आज सपथ लिँदैछन्। सांसदहरूलाई जेष्ठ सांसद पशुपतिशमशेर राणाले सपथ खुवाउने कार्यक्रम छ। राप्रपा सांसद राणाले बुधबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग सपथ खाएका छन्।...
सन्दिप लामिछानेलाई थुनामा राख्ने आदेशविरुद्धको पेशी स्थगित
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्धको पेसी स्थगित गरिएको छ । लामिछानेको कानुन व्यवसायीका तर्फबाट पेसी स्थगित गरिएको हो । लामिछानेको तर्फबाट उच्च अदालत पाटनमा दायर पुनरावेदनको...
आज पनि बढ्यो सुनचाँदीको मूल्य
साताको पाँचौ दिन आज बिहीबार पनि सुनचाँदीको मूल्य बढेको छ । मंगलबारको तुलनामा बुधबार सुन तोलामा ८ सय र चाँदी २५ रूपैयाँ बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख एक हजार २ सय रूपैयाँमा...