इङ्ल्यान्डकी बेथलाई ‘बीबीसी स्पोर्ट्स पर्सनालिटी अफ द इयर’ अवार्ड
इङ्ल्यान्ड र आर्सनलकी फरवार्ड बेथ मिडले बीबीसी स्पोर्ट्स पर्सनालिटी अफ द इयर अवार्ड प्राप्त गरेकी छन् । सार्वजनिक भोटमा इङ्ल्यान्डकै टेस्ट क्रिकेटका कप्तान बेन स्टोक्सलाई पछि पार्दै बेथले अवार्ड जितेकी हुन् । बेथ यो अवार्ड जित्ने पहिलो महिला फुटबल खेलाडी...
खोटाङ बक्सिलाका आगलागी पीडितलाई प्रदेश सरकारले पठायो राहत
विराटनगर । खोटाङको केपिलासगढी गाउँपालिका–४, बक्सिला बजारमा भएको आगलागी पीडित परिवारलाई प्रदेश नम्बर–१ सरकारले राहत सामग्री पठाएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आगलागीपीडित परिवारका लागि खाद्यान्न, लत्ताकपडासहितका सामग्री पठाएको हो । मन्त्रालयले जनाएअनुसार पीडित परिवारका...
नेपाल नगरपालिका सङ्घको अध्यक्षमा भीम ढुङ्गाना चयन
देशभरिका २ सय ९३ नगरपालिकाको साझा सङ्घ नेपाल नगरपालिका सङ्घको अध्यक्षमा भीम ढुङ्गाना चयन हुनुभएको छ । काठमाण्डौमा भएको आठौँ महाधिवेशनले धादिङको नीलकण्ठ नगरपालिका मेयर ढुङ्गानाको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा कृष्णप्रसाद सापकोटा, महासचिवमा...
चर्को ब्याजदरको विरोधमा उद्योगी,व्यवसायीले गरे राष्ट्र बैंक अगाडी धर्ना
विराटनगर । चर्को ब्याजदरको विरोधमा मोरङका उद्योगी, व्यवसायीले बिहीबार विराटनगरस्थित नेपाल राष्ट्र बैंकको कार्यालयअगाडि प्रदर्शन गरेका छन् । मोरङ व्यापार संघ, नेपाल उद्योग परिसंघ, उद्योग संगठन मोरङलगायत संगठनका प्रतिनिधि त्यहाँ धर्नामा बसेका छन् । धर्नाअघि उनीहरूले विराटनगरमा...
बैतडीको पाटनमा एक शिक्षकको हत्या अभियोगमा दुईजना पक्राउ
धनगढी । बैतडीको पाटनमा गत शनिबार मृत अवस्थामा भेटिएका शिक्षक धनबहादुर विष्टको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सुर्नया गाउँपालिकाको ग्वानी घर भई पाटनस्थित कृष्ण माविमा पढाउँदै आएका विष्टको हत्या गरेको अभियोगमा दुई जना पक्राउ परेका...
सुन्दै अचम्म ! एउटै विद्यालयमा १३ जुम्ल्याहा विद्यार्थी
नवलपरासी । पूर्वी नवलपरासीको एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी अध्ययन गरिरहेका छन् । कावासोती–३ मा रहेकाे संस्थागत सिद्धार्थ आवासीय माध्यमिक विद्यालयमा उनीहरु अध्ययन गर्दै आएका छन् । नर्सरीदेखि कक्षा १० सम्म अध्ययन गर्ने १३ जुम्ल्याहा जोडी...
हुस्सु हट्न थालेपछि त्रिभुवन विमानस्थलमा उडान अवतरण सुरु
काठमाण्डाै । त्रिभुवन विमानस्थलबाट उडान अवतरण सुरु भएको छ । हुस्सु हट्न थालेसँगै उडान अवतरण सुरु भएको हो । बाक्लो हुस्सुका कारण बिहान अबेरसम्म उडान तथा अवतरण हुन सकेको थिएन । अवतरण गराउन नसक्दा दिल्ली, क्वालालम्पुर र सारजाहबाट...
सन्दिप लामिछानेलाई थुनामा राख्ने आदेश विरुद्ध उच्च अदालतमा सुनुवाई हुँदै
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्धको पुनरावेदनमा आज सुनुवाइ हुँदै छ । लामिछानेको तर्फबाट उच्च अदालत पाटनमा दायर पुनरावेदनको न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र किरणकुमार पोखरेलको इजलासमा...
अमेरिकी संसदमा जेलेन्स्कीको सम्बोधन : रुससँग आत्मसमर्पण नगर्ने प्रतिबद्धता
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी कङ्ग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्नुभएको छ । सम्बोधनका क्रममा उहाँले रुससँग आत्मसमर्पण नगर्ने बताउनुभएको छ । राष्ट्रपति जेलेन्स्कीले सबै प्रतिकूलताकाबीच युक्रेन जीवित रहेको र पछि नहट्ने प्रतिबद्धता दोहोर्याउनुभएको छ । जेलेन्स्कीले अमेरिकी सरकार र...
चितवनको भरतपुरमा आजदेखि हर्न बजाउन नपाइने
चितवनको भरतपुरमा आजदेखि हर्न निषेध गरिएको छ । भरतपुर महानगरपालिकाले साना तथा ठूला गाडीको समेत व्यवस्थापन गर्ने भएको छ । बढ्दो सहरीकरणले गाडी व्यवस्थापनमा समस्या देखिएसँगै महानगरले केन्द्रीय बस टर्मिनल र नारायणगढ बसपार्कमा आजदेखि अनिवार्य पार्किङको व्यवस्था गरेको छ...