पीएसजीका स्ट्राइकर एम्बाप्पे क्लब फुटबलमा फर्किए
कतारमा भएको फिफा विश्व कप फुटबलमा गोल्डेन बुट जितेका फ्रान्सका खेलाडी केलियन एम्बाप्पे क्लब फुटबलमा फर्किएका छन् । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्ट्राइकर एम्बाप्पे प्रशिक्षणमा फर्किएका हुन् । एम्बाप्पेको टोली फ्रान्स विश्व कप फुटबलको फाइनलमा अर्जेन्टिनासँग...
काठमाण्डाै उपत्यकासहित तराईका जिल्लामा बाक्लाे हुस्सु
आज काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा तराईका विभिन्न भूभागमा बाक्लाे हुस्सु, कुहिरो लागेकाे छ । हुस्सु, कुहिरोका कारण तराईका जिल्लामा जनजीवन प्रभावित हुन थालेकाे माैसमविद्ले बताएका छन् । हुस्सुका कारण बिहानको समयमा हिँडडुल गर्न नै समस्या भएको छ । अहिले नेपालको पूर्वी भूभागमा पश्चिमी...
प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले आज शपथ लिँदै : शपथ अघि सर्वदलीय बैठक बस्दै
प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले आज शपथ ग्रहण गर्दैछन् । शपथ ग्रहणका लागि तयारी अन्तिम चरणमा पुगेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबरालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु...
संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
संसदीय दलको नेता चयनसँगै दलहरु नयाँ सरकार गठनको छलफलमा फेरि जुटेका छन् । धेरैजसो दलमा संसदीय दलका नेता सर्वसम्मत भएका छन् भने नेपाली कांग्रेसमा चुनावमार्फत् चयन गरिएको छ । सत्ता गठबन्धनमा आबद्ध दोस्रो ठूलो दल माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल...
हेटौंडाकी मेयर लामा नेपाल नगरपालिका संघको केन्द्रिय सहकोषाध्यक्षमा निर्वाचित
हेटौंडा । नेपाल नगरपालिका संघको केन्द्रीय सहकोषाध्यक्षमा हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा चयन भएकी छन् । काठमाडौं सम्पन्न भएको संघको ८ औं राष्ट्रिय अधिवेशनबाट लामा सर्वसम्मतरुपमा चयन भएकी हुन् । वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट हेटौंडाकै पहिलो महिला...
भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठानले ६ वटा विधामा पुरस्कार प्रदान गर्ने
हेटौंडा । भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपालले ६ वटा विधामा पुरस्कार समर्पण गर्ने भएको छ । प्रतिष्ठानले पुस ९ गते शनिबार हेटौंडामा विशेष समारोहका बीच समाजको विभिन्न क्षेत्रमा योगदानमा पुर्याएको साहित्यकार, कलाकार, स्वास्थ्यकर्मीलगायतलाई पुरस्कार प्रदान गरिने भएको...
हेटौंडामा माघ ११ गतेदेखी राष्ट्रिय औद्योगिक व्यापार महोत्सव हुने
हेटौंडा । बागमती प्रदेश राजधानी हेटौंडामा राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७९ हुने भएको छ । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा आउँदो माघ ११ गतेबाट २३ गते सम्म महोत्सव हुने भएको हो । संघले बुधबार पत्रकार सम्मेलन गर्दै...
फागुन मसान्तसम्म इम्बोस्ड नम्बर जडान गर्न निर्देशन
यातायात व्यवस्था विभागले फागुन मसान्तसम्ममा इम्बोस्ड नम्बर जडान गर्न सरकारी सवारी साधनलाई निर्देशन दिएको छ । आगामी चैत महिनाबाट इम्बोस्ड नम्बर जडान नगेरका सरकारी सवारी साधन सडकमा देखिएमा ती गाडीलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार रु दुई...
पाँचौं बागमती गोल्डकप फुटबल प्रतियोगिता पुष २५ गतेदेखि सुरु हुने
बागमती । मकवानपुरको बागमती गाउँपालिकाद्धारा आयोजित पाँचौं बागमती गोल्डकप फुटबल प्रतियोगिता यहि पुस २५ गतेदेखि सुरु हुने भएको छ । बागमती गाउँपालिका खेलकुद विकास समितिको बैठकले प्रतियोगिताको मिति तय गरेको हो । आगामी माघ ४ गतेसम्म सञ्चालन हुने...
चलचित्र ‘नम्बरी सुन’मा गौरव पहारी अनुबन्धित
चलचित्र ‘नम्बरी सुन’को मुख्य भूमिकामा अभिनेता गौरव पहारी अनुबन्धित भएका छन् । यसअघि यस चलचित्रमा आमेश भण्डारी मुख्य भूमिकामा अनुबन्धित भएका थिए । तर, आमेश बिना जानकारी अस्ट्रेलिया उडेपछि निर्माताले गौरवसँग सम्झौता गरेका हुन् । निर्देशक राजु गिरीको निर्देशनमा...