प्रतिनिधि सभाका ज्येष्ठ सदस्य राणाले बोलाए सर्वदलीय बैठक

  काठमाण्डौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले सर्वदलीय बैठक बोलाएका छन्। राष्ट्रपतिसँग पद तथा गोपनियताको शपथ लिएलगत्तै संघीय संसद्‍को सचिवालय पुगेका राणाले भोलि ११ बजेका लागि बैठक बोलाएका हुन्।   भोलि ‍१२ बजे संसदमा प्रतिनिधित्व गर्ने सबै...

भोजपुरमा बलात्कार आरोपमा एकजना पक्राउ

काठमाडौं । भोजपुरमा बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । २६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा षडानन्द नगरपालिका–९, तिनसाझेका ६२ वर्षीय दातेन्जी शेर्पालाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय साङपाङबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो ।...

मोरङमा कुटपिट गरी हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । मोरङमा कुटपिट गरी हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । केराबारी गाउँपालिका–९ का ४३ वर्षीय दुर्गाकुमार राईको कुटपिट गरी हत्या गरेको आरोपमा लेटाङ नगपालिका–१ का ३० वर्षीय हस्तबहादुर लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो ।   गएको...

स्वास्थ्यमा अब कुल बजेटको १० प्रतिशत छुट्ट्याउनुपर्ने

  काठमाडौं । सरकारले स्वास्थ्यमा अब कुल बजेटको १० प्रतिशत छुट्ट्याउनुपर्ने आर्थिक नीति पारित गरिएको छ । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकबाट राष्ट्रिय स्वास्थ्य वित्त रणनीति पारित गरिएको हो ।   यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय...

झलनाथ खनालसहितले पुनः मतदानको माग गर्दै दायर गरेको रिटमा सर्वोच्चद्धारा कारण देखाऊ आदेश

  काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालसहितले पुनः मतदानको माग गर्दै दायर गरेको रिटमा सर्वोच्च अदालतबाट कारण देखाऊ आदेश जारी भएको छ ।   बुधबार प्रारम्भिक सुनुवाइपछि सर्वोच्चको संवैधानिक इजलासबाट कारण देखाऊ आदेश जारी भएको हो...

आज शेयर बजार फेरि घट्यो

  काठमाण्डाै । शेयर बजार आज बुधवार फेरि घटेको छ । हिजो मङ्गलवार र अस्ति साेमवार सामान्य सुधार भएको शेयर बजार आज पाँच दशमलव ८९ अङ्कले घटेर एक हजार आठ सय ६७ दशमलव २२ अङ्कमा झरेको छ ।  ...

नेपालमै मुटुमा कृत्रिम भल्भ राख्न थालेपछि विदेश जाने घटे

  काठमाण्डाै । नेपालमा नै मानिसको मुटुमा कृत्रिम भल्भ राख्न थालेपछि विदेश उपचार गराउन जाने घटेका छन् । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले ‘ट्रान्सक्याथर इरोटिक भल्भ इम्प्लामेन्टेशन (टाभी)’ विधिबाट मुटुमा कृत्रिम भल्भ राख्ने गरेको छ । यसअघि यस कृत्रिम...

लोसपाको संसदीय दलको नेतामा महन्थ ठाकुर सर्वसम्मत

  काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपालको संसदीय दलको नेतामा महन्थ ठाकुर सर्वसम्मत भएका छन् । उनी पार्टीका अध्यक्ष पनि हुन् ।   लोसपाले प्रतिनिधि सभामा जम्मा ४ सिट जितेको छ । ठाकुरसहित, सर्वेन्द्रनाथ शुक्ला, शरत सिंह भण्डारी...

क्लासिक टेक पब्लिक लिमिटेड कम्पनीमा जाने अन्तिम तयारीमा

  काठमाण्डाै । देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले पब्लिक लिमिटेड कम्पनीमा जाने अन्तिम तयारी गरिरहेको छ । कम्पनीले पब्लिक लिमिटेड कम्पनीमा जानका लागि आवश्यक प्रक्रियाहरू अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।  ...

नेपाललाई भेट्न शिक्षण अस्पताल पुगे देउवा र प्रचण्ड

  काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न अस्पताल पुगेका छन् ।   रुघाखोकी, ज्वरो र छातीमा संक्रमण भएपछि मंगलबार राति त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका...