ज्येष्ठ सदस्य जबराले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई बुधबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी हुन् । प्रतिनिधिसभा सदस्यलाई ज्येष्ठ सदस्यले शपथ ग्रहण गराउने प्रचलन छ ।...
‘क्याविन क्रु’ हडतालले निगमको नियमित उडानमा देखिएको अवरोधबारे प्राधिकरणले स्पष्टीकरण सोध्यो
काठमाडौँ । ‘क्याबिन क्रु’ को हडतालका कारण बुधबार र बिहीबार नेपाल वायुसेवा निगमका नियमित उडानमा देखिएको अवरोधमाथि नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण सोधेको छ । वायुसेवा कम्पनीहरूको नियामक निकाय प्राधिकरण मातहत सिनामंगलमा रहेको फ्लाइट सेफ्टी स्ट्यान्डर्स विभागले निगमलाई उक्त घटना...
रवी लामिछानेको सपथ रोक्न सर्वोच्चबाट अन्तिरिम आदेश आएन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पदको योग्यताको विषयमा परेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गरेको छ । बुधबार संवैधनिक इजलासमा प्रारम्भिक सुनुवाइपछि विपक्षी बनाइएका राष्ट्रिय स्वतन्त्र पार्टी, निर्वाचन आयोग,...
व्यवस्थापकीय समस्या र कर्मचारी अभावले मधेश सरकारले अपेक्षाकृत काम गर्न सकेन : मुख्यमन्त्री राउत
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले व्यवस्थापकीय समस्या र कर्मचारी अभावका कारण मधेस सरकारले अपेक्षाकृत काम गर्न नसकेको दाबी गरेका छन्। आफ्नो पाँच वर्षीय कार्यकालको बारेमा जानकारी दिन आज बुधवार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री राउतले...
बिहेमा नाच्न नदिएको विवादमा झगडा हुँदा एक जनाको मृत्यु
पर्सा । पर्सामा बिहेकाे पार्टीमा झगडा हुँदा एक जनाकाे ज्यान गएकाे छ । हिजाे राति भएकाे झगडामा पर्साकाे जिराभवानी गाउँपालिका-४ का ३६ वर्षीय सैमुल्लाह राउतकाे ज्यान गएकाे हाे । त्यही ठाउँका २२ वर्षीय साबिर राउत गद्दीको विवाहमा...
चीनमा कोरोना संक्रमण दर पुनः बढ्दै, ८० करोड मानिसमा संक्रमणको खतरा
काठमाडौं । चीनमा कोरोना संक्रमणको दर पुनः बढ्दै गएको छ । चीनका स्वास्थ्य अधिकारीले अबका केही महिनामा कोरोना संक्रमणबाट ८० करोड मानिस संक्रमित हुन सक्ने बताएका छन् । एनपीआरको रिपोर्टमा चीनमा कोरोनाका कारण पाँच लाख मानिसको मृत्यु हुन...
काठमाण्डौं धोबिखोला किनारमा अतिक्रमित संरचनामा महानगरको डोजर चल्यो
काठमाडौं । काठमाडौंको बानेश्वरस्थित धोबीखोला किनारमा अतिक्रमित संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएपछि त्यस क्षेत्रमा व्यापार व्यवसाय गर्नेको भागाभाग भएको छ । महानगरपालिकाको डोजरले अतिक्रमित संरचना भत्काउन थालेपछि टहरामा व्यापार गर्दै आएकाहरुले धमाधम सामान सार्न थालेका हुन् ।...
खेलाडीमाथि सामाजिक सञ्जालमा भइरहेको ‘रंगभेदी र घृणापूर्ण व्यवहार’प्रति फ्रान्सद्धारा निन्दा
काठमाडौं । खेलाडीमाथि सामाजिक सञ्जालमा भइरहेको ‘रंगभेदी र घृणापूर्ण व्यवहार’को फ्रान्स फुटबल फेडेरेसन (एफएफएफ)ले निन्दा गरेको छ । यसप्रति जिम्मेवार व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ । गएको आइतबार विश्वकपको फाइनलमा फ्रान्स अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४–२...
बुधबार सुनको मूल्य तोलामा ८ सयले वृद्धि
काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला ८०० रुपैयाँले उकालो लागेको छ । मंगलबार प्रतितोला एक लाख ४०० मा कारोबार भएको सुनको मूल्य आजका लागि प्रतितोला एक लाख एक हजार २००...
महोत्तरीमा स्याल आतंक, एकै गाउँका ६ जना घाइते
धनुषा । महोत्तरीमा स्यालको आतंक भएको छ । स्यालले टोकेर पिपरा गाउँपालिका–७ वनौलीका ६ जना घाइते भएका छन् । घाइतेमध्ये दूई महिला र चार पुरुष रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीले जानकारी दिएका छन ।...