नयाँ सरकारमा मन्त्री बन्ने कुरामा आफु नरहेको काँग्रेस महामन्त्री शर्माको स्पष्टोक्ती
काठमाण्डाै । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ सरकारमा मन्त्री बन्ने कुरामा आफू नरहेको स्पष्ट पार्नुभएको छ । आज बुधवार काँग्रेस संसदीय दलको नेताको चुनावपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री शर्माले नयाँ सरकारमा मन्त्री बन्नेतिर आफू नलाग्ने बताउनुभएको...
पार्टीलाई व्यवधानमुक्त राख्नेछु : प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू पार्टीलाई व्यवधानमुक्त राख्ने काममा लाग्ने बताएका छन् । बुधबार कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएपछि उनले सञ्चारकर्मीसँग यस्तो बताएका हुन् । देउवाले आफूलाई दलको नेतामा विजयी गराएकामा...
विरगञ्जको एक प्रिन्टिङ्ग तथा प्याकेजिङ उद्योगमा आगलागी, १३ करोडको क्षति
वीरगञ्ज । पर्साको बिन्दवासिनीस्थित एक प्रिन्टिङ्ग तथा प्याकेजिङ उद्योगमा आगलागी भएको छ । बिन्दवासिनी गाउँपालिका वडा नम्बर ३ गर्दौल गाउँमा हेमन्तकुमार चौरसियाले सञ्चालन गरेको एस बाबा प्रिन्टिङ्ग एण्ड प्याकेजिङ्ग इन्डष्ट्रिजमा आगलागी भएको हो । मंगलबार राति सवा...
ट्विटरका प्रमुख एलन मस्कले राजीनामा दिँदै
एजेन्सी । ट्विटरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले जतिसक्दो छिटो पद छाड्ने संकेत गर्नुभएको छ । ट्वीट गरेर उहाँले सकेसम्म छिटो राजीनामा दिने बताउनुभएको हो । ट्विटर खरिदपछि आफैं प्रमुख कार्यकारी अधिकृत सीईओ बनेका मस्कले यसअघि...
माओवादी केन्द्रले भोली संसदीय दलको नेता चयन गर्ने
काठमाडौं । नेकपा माओवादी केन्द्रले बिहीबार संसदीय दलको नेता चयन गर्ने भएको छ। सांसदहरुले शपथ लिएपछि माओवादीले दलको नेता चुन्न लागेको हो । माओवादी केन्द्रका सांसद रणेन्द्र बराईलीका अनुसार शपथ लगत्तै दिउँसो ४ बजे संसदीय बैठक बोलाइएको...
‘मतपरिणाम अपेक्षाकृत होईन, म निराश हुन्नँ’ : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा संसदीय दलको नेताका उमेदवार गगन थापाले मतपरिणाम अपेक्षाकृत नआएको बताएका छन् । बुधबार कांग्रेस संसदीय दलको निर्वाचनमा थापा २५ मत ल्याउँदै सभापति शेरबहादुर देउवासँग पराजित भएका हुन् । उनले आफू परिणामबाट निराश...
नवनिर्वाचित जेष्ठ सदस्य जबरालाई पद तथा गोपनियताको सपथ आज हुँदै
काठमाण्डाै । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद् प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपति शमशेर जबरालाई पद तथा गोपनीयतको शपथ गराउनुहुने भएको छ । राष्ट्रपति भवन शीतल निवासमा बुधबार दिउँसो राष्ट्रपतिसमक्ष ज्येष्ठ सदस्य राणाले शपथ लिन लाग्नुभएको हो । नागरिकताको...
पोखरामा आजदेखि ‘नेपाल लिटरेचर फेस्टिभल’ सुरु हुँदै
कास्की । पर्यटकीय सहर पोखरामा आजदेखि दसौँ संस्करणको ‘नेपाल लिटरेचर फेस्टिभल’ सुरु हुँदैछ । फेवा किनारको बाराहीघाटमा छ दिनसम्म चल्ने फेस्टिभलको तयारी पूरा भएको आयोजक बुकवर्म फाउण्डेशनले जनाएको छ । प्रचारदेखि व्यवस्थापकीय तयारीका काम सकिएको फेस्टिभलका सदस्य केशवशरण...
बसको ठक्करबाट मनहरीमा एक महिलाको ज्यान गयो
मकवानपुर। हेटौँडा–नारायणगढ सडकखण्डअन्तर्गत पर्ने मकवानपुरको मनहरि गाउँपालिका–९ खरङ्गामा आज दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर नगरपालिका–७ कोदारकी ४५ वर्षीया सीता मिजार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिनुभयो...
कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित, देउवाले ६४ र गगनले २५ मत पाए
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् । महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै देउवा दलको नेतामा निर्वाचित भएका हुन् । देउवाले ६४ मत पाउँदा गगनले २५ मत पाएका नेता वीरबहादुर...