कांग्रेस संसदीय दलको निर्वाचनको मतदान सकियो

  काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको निर्वाचनको मतदान सकिएको छ । अब केहीबेरमा नतिजा सार्वजनिक हुनेछ । नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा केहीबेरमा मतगणना सुरु हुनेछ ।   संसदीय दलको नेताको उम्मेदवार पार्टी सभापति शेरबहादुर देउवा र...

राप्रपा संसदीय दलको नेतामा अध्यक्ष लिङ्देन चयन

  काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संसदीय दलको नेतामा पार्टी अध्यक्ष राजेन्द्र लिङदेन चयन भएका छन् ।   प्रवक्ता मोहन श्रेष्ठका अनुसार मंगलबार लिङदेन सर्वसम्मत रूपमा दलको नेतामा चयन भएका हुन् । प्रतिनिधिसभामा राप्रापाबाट १४ जना निर्वाचित भएका...

पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५७४ जनाको नमूना परीक्षण गरिएको थियो ।   २७५ जनाको पीसीआर र २९९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ६ जनामा...

जाइकाले डोल्मा इम्याक्ट फन्डमा १ अर्ब ३२ करोड रुपैयाँ लगानी गर्ने

  काठमाडौं । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले स्वपूँजी लगानी (प्राइबेट इक्विटी) कोष डोल्मा इम्याक्ट फन्ड (डीआईएफ) मा १ अर्ब ३२ करोड रुपैयाँ (१० मिलियन अमेरिकी डलर) बराबरको लगानी गर्ने भएको छ । जाइकाले नेपालको निजी क्षेत्रमा गर्न लागेको...

यौन दुर्व्यवहारको आरोप लागेका माओवादी केन्द्रिय सदस्य बजगाईं निलम्बित

  काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य बद्री बजगाईंमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ ।   उनले माओवादी केन्द्रकै भ्रातृ संगठन अखिल क्रान्तिकारीमा आवद्ध एक किशोरीलाई सामाजिक संजाल फेसबुकमार्फत अश्लील म्यासेज पठाएको खुलेको छ ।   बजगाईंले पटक–पटक...

तीन देशका राजदूतले राष्ट्रपति भण्डारी समक्ष बुझाए ओहोदाको प्रमाणपत्र

  काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष तीन देशका राजदूतहरुले आ-आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका छन् ।   मंगलबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उनीहरुले आ-आफ्नो ओहदाको प्रमाणपत्रहरुको बुझाएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता...

स्थायित्व र रुपान्तरणका लागि थापालाई प्रस्ताव गरेको हुँ : कोइराला

  काठमाण्डौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थायित्व र रूपान्तरणका लागि महामन्त्री गगनकुमार थापालाई संसदीय दलको नेतामा प्रस्ताव गरेको बताएका छन् ।   आज मङ्गलवार पार्टीका महामन्त्री थापाको संसदीय दलको नेताको प्रस्तावकका रूपमा काँग्रेस संसदीय दलको कार्यालय...

राईगाउँ रिङरोड निमार्ण समयमै सक्न प्रदेशसभा सदस्य छिन्तुको निर्देशन

  बागमती । बागमती प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामी (छिन्तु) ले मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर २ स्थित निमार्णधिन राईगाउँ रिङरोड स्तरवृद्धिको अनुगमन गर्नुभएको छ । अनुगमनका क्रममा उहाँले रिङरोडको सर्वे गर्नुका साथै लागत अनुमान लगायत विषयमा प्राविधिक टोलीसंग...

बागमती प्रदेशसमा ३३ वटा राजनीतिक दलको धरौटी जफत

  काठमाडौं । गत मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनअन्तर्गत बागमती प्रदेश सभाका निर्वाचनमा ३३ वटा राजनीतिक दलको धरौटी जफत भएको छ ।   निर्वाचनमा प्रत्यक्षतर्फ ३५ र समानुतिकतर्फ ४० राजनीतिक दल निर्वाचनमा सहभागी भएका...

सभापति देउवाले उम्मेदवारी फिर्ता लिएर ऐतिहासिक निर्णय गर्नुपर्ने थापाको भनाई

  काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको नेताका लागि दिएको उम्मेदवारी फिर्ता लिएर ऐतिहासिक निर्णय गर्नुपर्ने बताएका छन्।   आज मङ्गलवार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर पार्टीको संसदीय दलको...