गगन थापालाई संसदीय दलको नेता बनाउने सहमति जुट्यो
नेपाली कांग्रेस संसदीय दलको नेतामा महामन्त्री गगन थापाले उम्मेदवारी दिनुहुने भएको छ । थापाले संस्थापन इतर पक्षबाट पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध संसदीय दलमा उम्मेदवारी दिने सहमति जुटेको हो । कांग्रेस नेता एवं सांसद डा. शेखर कोइरालासँग सोमबार र मंगलबार...
धनगढीमा गोली चल्दा एक घाइते
धनगढी उपमहानगरपालिका–९ शिवरामनगर टोलमा गोली चलेको छ । शिवरामनगर टोलमा आज मंगलबार बिहान २ः४५ मा गोली चलेको हो । स्थानीय प्रजापति विष्टको घरमा चोरी गर्न आएका समूहको प्रतिकार गर्न खोज्दा चोरहरूले गोली प्रहार गरेको विष्टले बताएका छन् । गोली...
बागमती प्रदेशमा तत्काल नयाँ सरकार गठन नहुने
बागमती प्रदेशमा पनि नयाँ सरकार गठनको प्रक्रिया तत्काल सुरू नहुने भएको छ । संघमा नयाँ सरकार गठनको स्पष्ट समीकरण बनेपछि मात्र बागमती प्रदेश सरकारको गठन प्रक्रिया सुरू हुने भएकाे हाे । राष्ट्रपति विद्यादेवी भण्डारीले यहि पुस १० गतेभित्र संघीय...
प्रतिनिधि सभा सदस्यको शपथग्रहण : ज्येष्ठ सदस्यको भोलि र अरुको पर्सि
प्रतिनिधि सभातर्फ ज्येष्ठ सदस्यको भोलि र अरुको पर्सि शपथ ग्रहण हुने भएको छ । भोलि दिउँसो १ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधि सभाका ज्येष्ठ सदस्य ८० वर्षीय पशुपति शम्शेर जबराले शपथ ग्रहण गर्ने तयारी छ । सङ्घीय संसद् सचिवालयले...
बागमती गाउँपालिकामा पुनः नापी कार्य सुरु
बागमती । मकवानपुरको बागमती गाउँपालिकामा सोमबारबाट पुनः जग्गा नापी कार्य सुरु गरिएको छ । वडा नम्बर २ मा बाँकी रहेका जग्गाबाट नापी कार्य सुरु गरिएको हो । पालिकाले भूमिहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने हेतुले झण्डै तीनवर्षअघिदेखि जग्गा नापीको...
संसदीय दलको नेताका विषयमा शेखर कोइराला र गगन थापाबीच छलफल
नेपाली कांग्रेसका नेता शेखर कोइराला र महामन्त्री गगन थापाबीच छलफल भएको छ । संसदीय दलको नेताको उम्मेदवार छान्न संस्थापन इतर समूहको बैठक बस्नु अघि दुई नेताबीच छलफल भएको हो । तर, भेटघाट भए पनि सहमति भए नभएबारे केही जानकारी...
बागमती प्रदेशसभामा सर्वदलीय बैठकको आह्वान
बागमती प्रदेशसभामा नवनिर्वाचित सांसदहरुको शपथ ग्रहणको मिति र समय निर्धारण गर्ने उद्देश्यले सर्वदलीय बैठक आह्वान गरिएको छ । प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काका अनुसार, शपथ थ्रहण मिति र समय निर्धारण गर्न यही पुष ८ गते बिहान ११ बजे...
विश्व कप जितेको खुसियाली मनाउन अर्जेन्टिनामा आज सार्वजनिक बिदा
फिफा विश्व कप फुटबलको उपाधि जितेको खुसियाली मनाउन अर्जेन्टिना सरकारले आज सार्वजनिक बिदा दिएको छ । कतारको लुसेन मैदानमा आइतवार राति भएको फाइनलमा फ्रान्सलाई हराउँदै उपाधि जितेको अर्जेन्टिनी राष्ट्रिय फुटबल टोली आज स्वदेश पुग्दैछ । राजधानी ब्युनर्स आयर्समा भव्य स्वागत कार्यक्रम राखिएको...
आफ्नो स्वास्थ्यमा समस्या भएको शाहरुख खानद्वारा खुलासा
भारतीय अभिनेता शाहरुख खानले आफ्नो स्वास्थ्यमा समस्या देखिएको बताएका छ । खानले आफ्नो स्वास्थ्यमा समस्या भएको फिल्म ‘पठान’ को प्रमोशनको क्रममा बताएका हुन् । शनिबार १७ डिसेम्बरमा शाहरुखले १५ मिनेटसम्म ‘आस्क मी एनिथिङ’ सेसन राखेका थिए । यस क्रममा...
फिल्म ‘फूलबारी’ टिजर सार्वजनिक
रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’को टिजर सार्वजनिक भएको छ । विपिन कार्की र अरुणा कार्कीको मुख्य भूमिका रहेको फिल्मले दम्पतीबीच सम्बन्धमा प्रेमसँगै आउने असमझदारी र मनमुटावको कथा प्रस्तुत गरेको छ । फिल्ममा प्रियंका कार्की, गौमाया गुरुङ, दयाहाङ राई, शिल्पा...