नेकपा एकिकृत (समाजवादी) पार्टीको संसदीय दलको नेतामा नेपाल चयन
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको नेतामा माधव कुमार नेपाल चयन भएका छन् । पार्टी अध्यक्षसमेत रहेका नेपाललाई सोमबार संसदीय दलको नेतामा चयन गरिएको हो । पार्टीले संसदीय दलको उपनेतामा राजेन्द्र पाण्डेलाई चयन गरेको छ ।...
मातृभाषामा शपथ लिने सांसदहरुले ३ दिन अगावै संसद सचिवालयलाई सूचना दिनुपर्ने
काठमाडौं । संघीय संसद सचिवालयले प्रतिनिधिसभा सदस्यहरुको शपथको तयारी अगाडि बढाएको छ । संसद सचिवालयका अनुसार केही दिनको समय राखेर शपथको मिति तय गरिँदैछ । मातृभाषामा शपथ लिने सांसदहरुले ३ दिन अगावै सूचना दिनुपर्ने अभ्यास छ ।...
निर्वाचित सांसदहरुको सपथ पुष ७ गते ,संसद सचिवालयले तयारीलाई तिब्रता दिदैं
काठमाडौँ । प्रतिनिधिसभामा निर्वाचित सांसदहरूको शपथ पुस ७ गते १ बजे गर्ने तयारी संघीय संसद् सचिवालयले गरेको छ । मंसिर ४ को निर्वाचनबाट निर्वाचित भएर आएका प्रतिनिधिसभाका २ सय ७५ सांसदको शपथको तयारी गरिरहेको संघीय संसद् सचिवालयले पुस...
बालिका बलात्कारको आरोपमा दुई युवक पक्राउ
विराटनगर । मोरङको सुन्दरहरैचामा स्कुलबाट घर फर्कदै गरेका दुई बालिका बलात्कारको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । सुन्दरहरैँचा नगरपालिका–४ का २० वर्षीय सचिन तिम्सिना र सुन्दरहरैँचा–६ का २१ वर्षीय प्रताप तामाङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ...
गठबन्धनका नेताहरुमा अहंकार देखिए जस्तोसुकै परिस्थितिको सामना गर्न तयार छु : माधवकुमार नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धनका नेताहरुमा अहंकार देखिए जस्तोसुकै परिस्थितिको सामना गर्न तयार रहेको चेतावनी दिएका छन् । सोमबार पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई दिन आयोजित कार्यक्रममा उनले आफूहरुको चाहना भने सत्तारुढ गठबन्धनलाई...
वामपन्थी शक्तिहरूको सरकार बन्ने सम्भवना छैन : खनाल
काठमाडाैँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी शक्तिहरूको सरकार बन्ने सम्भवना नरहेको बताएका छन् । नवनिर्वाचित सांसदलाई बधाई दिँदै उनले आउने हप्तासम्ममा सरकार कस्तो बन्छ भन्ने देखिने बताए । “वामपन्थी सरकार बन्नुपर्छ भन्ने कुरा गर्दैछन्...
कांग्रेस संसदीय दलको निर्वाचन बुधबार हुने
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको निर्वाचन बुधबार हुने भएको छ । संसदीय दलको निर्वाचन गर्न बनेको तीन सदस्यीय निर्वाचन समितिले बुधबार चुनाव गर्ने निर्णय गरेको हो । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले संसदीय दलको निर्वाचन गर्न...
डा. सिके राउत जनमत पार्टीको संसदीय दलको नेतामा चयन
जनकपुरधाम । जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा. सिके राउत चयन भएका छन् । आइतबार काठमाडौंको बुद्धनगरस्थित पार्टी कार्यालयमा बसेको सांसदहरूको बैठकले सर्बसम्मत दलको नेतामा राउतलाई चयन गरेको हो । जनमतका नेता बीपी साहका अनुसार...
संशोधित निर्यात अनुदान सम्बन्धी कार्यविधि अगाडी बढाउन राष्ट्र बैंकको निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्यातमा अनुदान प्रदान गर्ने सम्बन्धी (दोस्रो संशोधन) कार्यविधि २०७९ अनुसार सिमेन्ट, क्लिङ्कर लगायत बस्तु निर्यात गर्दा अनुदान दिने प्रक्रिया अगाडि बढाउने निर्देशन दिएको छ । नेपाल सरकारले कार्यविधि संशोधन गरेअनुसार सिमेन्ट, डन्डी लगायत...
अधिकांश नगरपालिकामा अव्यवस्थित शहरीकरण बढ्याे: प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय सरकारले आफ्नो काम कारबाहीलाई थप चुस्त, पारदर्शी र प्रविधिमैत्री बनाउँदै अघि बढ्नु पर्नेमा जोड दिनुभएको छ । आज सोमबार नेपाल नगरपालिका संघको ८ औं राष्ट्रिय अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। प्रधानमन्त्री देउवाले...