गैरराजनीतिक व्यक्ति राष्ट्रपति हुने स्थिति छैन : प्रचण्ड
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गैरराजनीतिक व्यक्ति राष्ट्रपति हुने स्थिति नरहेको बताएका छन् ।सोमबार बिहान गृहजिल्ला चितवन पुगेका अध्यक्ष दाहालले भरतपुर विमानस्थलमा नेपाल प्रेस सेन्टर चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भने‚ ‘कतिपय...
मौलाकालिका मन्दिर जान अबको तीन महिनाभित्रै केबलकार चढ्न पाइने
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा रहेको मौलाकालिका मन्दिर जान अबको तीन महिनाभित्र केबलकार चढ्न पाइने भएको छ । निर्माण कम्पनी मौलाकाली केबलकार प्रालिले आउँदो फागुन महिनाभित्र केबलकार निर्माण सम्पन्न गरी सञ्चालन गर्ने तयारी गरेको छ । ...
संसद् सचिवालय शपथको गृहकार्यमा
सङ्घीय संसद् सचिवालय प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यलाई शपथ गराउने तयारीमा जुटेको छ । नवनिर्वाचितमध्ये ज्येष्ठ सदस्यलाई राष्ट्रपतिबाट शपथ दिलाएपछि अरु सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाइनेछ । ज्येष्ठ सदस्य पहिचानका लागि सचिवालयले यसअघि नै विवरण खुलाइ पठाइदिन निर्वाचन आयोगलाई...
धादिङमा भूकम्पको धक्का महसुस
काठमाडौं । धादिङमा भूकम्पको धक्का महसुस गरिएको छ । आइतबार राति १० बजेर ५३ मिनेटमा ४.५ म्याग्निच्युडको भूकम्पको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार सो भूकम्पको केन्द्रविन्दु धादिङको केरौजा...
डाेटीमा अदुवाभन्दा पिँडालुले बजार पाउन थाले
डाेटी । दिपायलमा अदुवाले भन्दा पिँडालुले बजार पाउन थालेको छ । कमै मात्रामा उत्पादन हुने र कम भाउमा बिक्री हुने पिँडालु यतिबेला डोटीको स्थानीय बजार खड्यौली, बर्छैन , वीपी नगर र कैलालीको धनगढी र अत्तरियालगायतका बजारमा आकर्षक भाउमा ...
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा सभापति रवि लामिछाने चयन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा सभापति रवि लामिछाने चयन भएका छन् । आज बसेको दलको बैठकले रविलाई संसदीय दलको नेता चयन गरेको हो । दलको उपनेता, प्रमुख सचेतक र सचेतक चयन हुन बाँकी...
एकीकृत समाजवादीको संसदीय दलको बैठक आज बस्दै
नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलको बैठक आज (साेमबार) बस्ने भएकाे छ । बैठक साेमबार दिउँसो १ बजे बस्ने भएकाे हाे । संसदीय दलको नेता, उपनेता र प्रमुख सचेतककाे चयन लगायतका विषयमा बैठकमा छलफल हुने एकीकृत समाजवादीले जनाएकाे छ...
फिल्म ‘हात्तीछाप’ मा सौगात अनुबन्धित
किरण नेपालीले निर्माण गर्न लागेको फिल्म ‘हात्तीछाप’ मा अभिनेताको रूपमा सौगात मल्ल अनुबन्धित भएका छन् । सिमोस सुनुवारको निर्देशन रहने फिल्ममा यस अगाडि अभिनेताको रूपमा दयाहाङ राई प्रवेश गरेका थिए । फिल्मका लागि सौगातसँग निर्माता किरणले आइतबार लिखित सम्झौता...
अफगानिस्तानमा इन्धन बोकेको ट्याङ्कर विस्फाेट हुँदा १९ जनाको ज्यान गयो
अफगानिस्तानको राजधानी काबुल नजिक इन्धन बोकेको ट्याङ्कर विस्फाेट हुँदा कम्तीमा १९ जनाको ज्यान गएको छ । काबुलको उत्तरी भागमा रहेको एक सुरूङमा इन्धन बोकेको ट्याङ्कर विस्फाेट भएको थियो । घटनामा ३२ जना घाइते भएका छन् । उनीहरुलाई उद्धार गरी...
अर्जेन्टिनाका गोलरक्षक मार्टिनेजले जिते गोल्डेन ग्लोभ
अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले फिफा विश्व कप कतार–२०२२ मा गोल्डेन ग्लोभ अवार्ड जितेका छन् । प्रतियोगिताको उत्कृष्ट गोलरक्षकलाई प्रदान गरिने अवार्ड मार्टिनेजले पहिलो विश्व कप सहभागितामै जित्न सफल भएका हुन् । अर्जेन्टिनालाई विश्व कप उपाधि दिलाउन उनले निर्णायक भूमिका...