सरकार गठन गर्न राष्ट्रपतिकाे आह्वान, ७ दिनकाे समय
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गर्नुभएको छ । राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर नेपालको संविधानको धारा ७६ उपधारा २ अनुसार सरकार गठन गर्न राष्ट्रपति भण्डारीले सात दिनको समय दिनुभएको जानकारी गराएको छ । नेपालको संविधानको धारा ७६ उपधारा २ मा...
काँग्रेसद्धारा संसदीय दलको नेता चुन्न तीन सदस्यीय समिति गठन
काठमाडाैं । नेपाली कांग्रेसले पार्टी संसदीय दलको नेता चयनका लागि संसदीय समिति गठन गरेकाे छ । आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय समिति गठन गरेकाे हाे । सहमहामन्त्री भीष्मराज आङ्दम्बेको संयोजकत्वमा तीन सदस्यीय संसदीय...
अहिलेको अवस्था हेर्दा प्रधानमन्त्री शेरबहादुर देउवा नै बन्ने देखिन्छ : आरजु राणा
काठमाडौँ । नेपाली कांग्रेसकी नवनिर्वाचित समानुपातिक सांसद आरजु राणाले पार्टीको संसदीय दलमा प्रतिस्पर्धा हुने बताएकी छन् । निर्वाचन आयोगबाट समानुपातिक सांसदको प्रमाणपत्र लिएपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै नेता राणाले प्रजातान्त्रिक पार्टी भएकाले जो पनि चुनाव उठ्न पाउने बताइन् । ...
अमेरिकामा करौँती जस्ता दाँत देखाएर महिलामाथि यौन दुर्व्यवहार गर्ने एक पुरुष पक्राउ
वासिङ्गटन । अमेरिकाका मिचिगन निवासी एक ३६ वर्षीय पुरुषले एक महिलालाई अपहरण गरी हप्तौँसम्म यौन दुर्व्यवहार गरेका छन् । प्रहरीका अनुसार ती व्यक्तिले आफूले भनेको नमाने आफ्ना करौँतीजसरी तिखारिएका दाँतहरू देखाउँदै महिलाको घाँटी काटिदिने चेतावनी दिने गरेका...
संसद अधिवेशन आह्वानका लागि मार्गप्रशस्त भयो : प्रमुख निर्वाचन आयुक्त थपलिया
काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आइतबारबाट प्रतिनिधिसभा र प्रदेशसभा चुनाव अन्तर्गत सबै दायित्व निर्वाचन आयोगले पुरा गरेकाले अब संसद्को अधिवेशन आह्वानका लाग मार्गप्रशस्त भएको बताएका छन् । समानुपातिकतर्फ निर्वाचितहरुलाई आइतबार प्रमाणपत्र वितरण गरेपछी प्रमुख आयुक्त थपलियाले...
धनकुटामा एक घरमा आगलागी हुँदा २ जना घाइते
धनकुटा । धनकुटा नगरपालिका ४ देब्रेबासमा आइतबार आगलागीबाट एउटा घरमा क्षति पुगेको छ । आगो निभाउने क्रममा दुई जना घाइते भएका छन् । देब्रोबासका लीलाबहादुर आचार्यको दुई तले घरमा बिहान १० बजे भान्साकोठाबाट खाना पकाउने ग्यास चुहावट...
कालीकोटमा लोप हुन थालेका चितुवा भेटिन थाले
कालिकोट । कालीकोटमा लोप हुन थालेका चितुवा भेटिन थालेका छन् । दुर्लभ हुँदै गएका चितुवा कालीकोटका विभिन्न ठाउँमा देखिन थालेका हुन् । चोरी सिकारी, बासस्थानको अभावका कारण लोप हुने अवस्थामा पुगेका चितुवा अहिले छिटपुट रुपमा कालीकोटका जङ्गलमा देखिन...
तनहुँको खानीखोलास्थित अवरुद्ध पृथ्वीराजमार्ग सञ्चालनमा
तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित खानीखोलाको पुल भाँसिदा अवरुद्ध सडक सञ्चालनमा आएको छ । आइतबार बिहान १० बजेदेखि अवरुद्ध सडक साढे एक बजेदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले...
लेखक ध्रुव जोशीको ‘अनुभूतिका महक :’ लोकार्पण
लेखक ध्रुव जोशीको कविता संग्रह ‘अनुभूतिका महक ’ लोकार्पण भएको छ । जोशीद्वारा लेखिएका नेपाली र हिन्दी–उर्दू भाषाको कवितासंग्रह ‘अनुभूतिका महक ’ हिजो ललितपुर सानेपाको हेरिटेज गार्डेनमा एक समारोहबीच लोकापर्ण गरिएको हो । ललितपुर सानेपामा आयोजित कार्यक्रममा प्रमुख अतिथि...
निर्वाचन आयोगद्धारा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिक तर्फबाट निर्वाचित सांसदहरुलाई आइतबार प्रमाणपत्र दिएको छ । आयोगको केन्द्रीय कार्यालयमा प्रतिनिधिसभा र सातवटै प्रदेशसभाका सांसदलाई एकै स्थानबाट प्रमाणपत्र दिइएको हो । उनीहरुलाई निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले प्रमाणपत्र...