बङ्गलादेशसँगकाे पहिलाे टेस्ट क्रिकेट भारतले १ सय ८८ रनले जित्याे

बङ्गलादेशसँगकाे पहिलो टेस्ट क्रिकेट भारतले जितेको छ । चट्गाउँमा भएको खेलमा भारतले बङ्गलादेशलाई एक सय ८८ रनले हरायो । पाँच सय १३ रनको विशाल लक्ष्य पछ्याएको बङ्गलादेश आज आइतवार पाँचौँ दिनको पहिलो सेसनमै तीन सय २४ रन बनाउँदा अलआउट भयो । उसका...

धरानका मेयर हर्क साम्पाङलाई कारबाही गर्न दलित आयोगकाे गृह मन्त्रालयलाई सिफारिस

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईलाई कारबाही गर्न राष्ट्रिय दलित आयोगले गृह मन्त्रालयलाई सिफारिस गरेको छ । मेयर राईले सामाजिक सञ्जालमा दलित समुदायमाथि अपमान हुने गरी संविधान र कानून विपरीत टिप्पणी गरिरहेको जिकिर गर्दै आयोगले मन्त्रालयलाई कारबाही गर्नका लागि...

उत्तर कोरियाले गर्‍याे मिसाइल परीक्षण

 उत्तर कोरियाले आफ्नो पूर्वीतटबाट आइतबार पुनःव्यालेष्टिक मिसाइलको सफल परीक्षण गरेको छ । दक्षिण कोरिया सरकारले सञ्चार माध्यममा दिएको जानकारी अनुसार यस वर्षको उत्तर कोरियाको यो नवौं व्यालेष्टिक परीक्षण गरेको हो । दक्षिण कोरियाका सेना प्रमुखका अनुसार मिसाइलको परीक्षण आइतबार...

बजेट नल्याउने पालिकालाई मन्त्रालयको परिपत्र

चालु आर्थिक वर्ष २०७९/८० को पाँच महिना बितिसक्दा पनि बजेट नल्याएका आठ स्थानीय तहलाई चाँडो बजेट ल्याउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिपत्र गरेको छ । सिराहाको औरही गाउँपालिका र कर्जन्हा नगरपालिका, धनुषाको नगराइन नगरपालिका र कमला नगरपालिका,...

चलचित्र ‘अवतार-२’ हेर्न गएका एक युवकको निधन

हलिउड चलचित्र ‘अवतार–२’ हेर्न गएका एक युवकको हृदयघातका कारण निधन भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार उक्त घटना भारतको आन्ध्र प्रदेशको काकीनाडा जिल्लाको पेद्दापुरम शहरमा भएको हो। चलचित्र हेर्दा लक्ष्मी रेड्डी श्रीनु नामका ति युवक निकै उत्साहित भएका...

तनहुँस्थित खानीखोलामा सडक भासियो, पृथ्वीराजमार्ग अवरुद्ध

  तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ खानिखोलामा सडक भासिएको छ। आज बिहान करिब १० बजेतिर सडक भासिएपछि पृथ्वीराजमार्ग अवरूद्ध भएको छ।   सडक चौडा गर्ने क्रममा पुलनजिकै सडक भासिएको हो। जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज...

वीर अस्पतालका १२ जना स्वास्थ्यकर्मीलाई ३० दिनभित्र हाजिर हुन सूचना

  काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल अन्तर्गतको वीर अस्पतालका केही कर्मचारी सम्पर्कविहीन भएका छन् । लामो समयदेखि बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेकाले अस्पतालको सम्पर्कमा नआएका डाक्टर, नर्स र अनमीको खोजी सुरु...

कर्णालीमा २२ दलको धरौटी जफत

  सुर्खेत । कर्णाली प्रदेशसभामा बन्दसूची पेस गर्ने २२ दलको धरौटी जफत भएको छ । ले शनिबार कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को परिणामसहितको प्रतिवेदन बुझाउँदा यहाँका २२ दलहरुको धरौटी जफत भएको जनाएको छ ।...

चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा

चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । भरतपुरको केन्द्रीय बस टर्मिनलमा निर्माण गरिएको दुई चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको हो । जिल्लाका तीन ठाउँमा चार्जिङ स्टेशन निर्माण गरिएको छ । मुग्लिन बजारमा निर्माण भइरहेको चार्जिङ स्टेशनको काम अन्तिम...

विपिन कार्कीलाई लिएर चलचित्र ‘भष्मे डन’ बन्ने

चर्चित अभिनेता विपिन कार्कीलाई लिएर चलचित्र ‘भष्मे डन’ बन्ने भएको छ । चर्चित चलचित्र ‘पशुपतिप्रसाद’मा निकै रुचाइएको पात्र ‘भष्मे डन’ थियो । यो चरित्रले विपिन कार्कीलाई फिल्म उद्योगमा स्थापित गरिदियो । जसबाट उनी आफ्नो नामले भन्दापनि ‘भष्मे डन’ नामले...