सरकारी किर्ते हस्ताक्षर गरेर ७० लाख झिक्ने मटिहानी गुठीका महन्त पक्राउ
जलेश्वर । प्रहरीले महोत्तरीको मटिहानी गुठीका महन्त जगन्नाथ दास वैष्णवलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पंगेनीका अनुसार महन्त वैष्णवले रुपन्देहीस्थित मेगा बैंक शाखाबाट ७० लाख रुपैयाँ किर्ते गरी झिकेको आरोपमा लक्ष्मीनारायण...
चिया बेचेरै मासिक ९० हजार कमाउँन्छिन् विपना !
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–२ की विपना महत २० वर्ष पुग्नुभयो । यो उमेरमा कयौँलाई आफ्ना रहर पूरा गर्न पनि आमाबुबासँग पैसा माग्नुपर्ने बाध्यता हुन्छ । यहीँ उमेरका युवायुवती भर्खरै सहर छिरेर रोजगार खोज्दै भौँतारिरहेका छन् ।...
अफ्रिकामा पछिल्लो बाढीका कारण एक हजार चार सय जनाको ज्यान गयो
पश्चिम तथा मध्य अफ्रिकामा पछिल्लो वर्षा र बाढीका कारण एक हजार चार सय जना व्यक्तिको ज्यान गएको छ । साथै, २९ लाख नागरिक विस्थापित भएका संयुक्त राष्ट्र सङ्घका मानवीय सहायताकर्मीले जानकारी दिएका छन् । संयुक्त राष्ट्र सङ्घीय मानवीय मामिला समन्वय...
हेटौंडामा सवारी दुर्घटना, ६ जना घाइते
मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ एचआईडी अगाडि आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । बिहान साढे १ बजेको समयमा धरानबाट काठमाण्डौ तर्फ आउदै गरेको बागमती प्रदेश–३–००१ ख १९८ न.को यात्रुबाहक बस आफै अनियन्त्रित...
इरानमा अभिनेत्री तारानेह अलीदूस्ती पक्राउ
इरानका अधिकारीहरुले सरकार विरोधी प्रदर्शनमा ऐक्यवद्धता जनाएको आरोपमा देशकै प्रसिद्ध अभिनेत्री तारानेह अलीदूस्तीलाई पक्राउ गरेको छ । देशलाई तहसनहस बनाउने प्रदर्शनलाई प्रोत्साहन गरेको आरोप उनीमाथि लगाइएको हाे । अभिनेत्री अलीदूस्तीले प्रदर्शनमा सहभागी भएका एक युवालाई गत साता मृत्युदण्ड दिइएकोमा...
बाँकेमा जीपको ठक्करबाट महिलाको मृत्यु
बाँकेको कोहलपुर नगरपालिका–११ मा शनिबार साँझ जीपको ठक्करबाट पैदल हिंडिरहेकी महिलाको मृत्यु भएको छ । बा १ ञ २४३८ नम्बरको जीपको ठक्करबाट पैदल हिंडिरहेकी स्थानीय ५२ वर्षीया उषा गुरुङको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकी उनको कोहलपुरस्थित कौशिल्या...
आयोगले समानुपातिक सांसदलाई आज प्रमाणपत्र दिदै
निर्वाचन आयोगले समानुपातिक तर्फका सांसदहरुलाई आज (आइतबार) प्रतिनिधि सभामा निर्वाचित भएको प्रमाणपत्र दिने भएको छ । आइतबार दिउँसो आयोग परिसर कान्तिपथबाट सबै राजनीतिक दलका समानुपातिक तर्फका सांसदहरुलाई प्रमाणपत्र दिन लागिएकाे हो । प्रतिनिधि सभाको समानुपातिक तर्फ नेकपा एमालेबाट ३४,...
चार प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली
आज चार प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान गरिएको छ । प्रदेश १, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका आंशिकदेखि सामान्य बदली हुने मौसमविद् विनु महर्जनले बताउनुभयो । उहाँका अनुसार प्रदेश १ र गण्डकी प्रदेशको पहाडी क्षेत्रका एक–दुई...
कांग्रेसमा संसदीय दलको नेता चुन्न तयारी सुरू : आज कार्यसम्पादन समितिको बैठक बस्दै
नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । बैठक दिउँसो ३ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । कांग्रेस संसदीय दलको विधानको व्यवस्थाअनुसार केन्द्रीय समितिले...
दुई केन्द्रीय सदस्य र क्षेत्रीय सभापतिलाई कारबाही गर्न काभ्रे कांग्रेसको सिफारिस
नेपाली कांग्रेस काभ्रेले मङ्सिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावमा आफ्नै पार्टीका उम्मेदवारलाई हराउन सहयोग गरेको निष्कर्षसहित दुई केन्द्रीय सदस्य र प्रतिनिधि सभा क्षेत्र नम्बर–२ का क्षेत्रीय सभापतिलाई कारबाही गर्न केन्द्रीय अनुशासन समितिमा सिफारिस गरेको...