पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान सफल

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडान योग्य भएको छ । विमानस्थलमा गरिएको यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ को प्रतिवेदन सकारात्मक आएसँगैे विमानस्थल अन्तर्राष्ट्रिय उडानयोग्य भएको हो । विमानस्थल सञ्चालनका लागि अन्तिम तयारी समेत गरिएको छ । नेपाल नागरिक उड्डयन...

मंसिर महिनामा ६० वटा चालकको लाइसेन्स निलम्बन

  काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंसिर महिनामा ६० वटा सवारी चालक अनुमति पत्रलाई निलम्बनको लागि यातायात व्‍यवस्था विभाग पठाएको छ ।   सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नु पर्ने...

फ्रान्समा ७ तले भवनमा भीषण आगलागी हुँदा १० जनाको मत्यु

फ्रान्सको लियोन सहरमा रहेको एक आवासीय भवनमा शुक्रबार बिहान भीषण आगलागी भएको छ । सो आगलागीमा तीनदेखि पन्ध्र वर्षका पाँच बालबालिकासहित १० जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार फ्रान्सका गृहमन्त्री गेराल्ड डार्मानिनले लियोन सहरको भक्स–एन–भेलिन स्थित...

माओवादी केन्द्रले समानुपातिक सांसदले प्रमाणपत्र लिएपछि मात्र दलको नेता चयन गर्ने

  काठमाण्डौं । नेकपा (माओवादी केन्द्र) ले समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदले प्रमाणपत्र लिएपछि मात्र संसदीय दलको नेता चयन गर्ने भएको छ।   पहिलो हुने निर्वाचित हुने र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदको टुङ्गो लागिसकेको भए पनि समानुपातिक सांसद...

भारतले पठायो इन्धनको नयाँ मूल्यसूची, लिटरमै १२ रुपैयाँले घट्यो डिजेल

भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ मूल्य सूची पठाएको छ । आईओसीले शुक्रबार पठाएको सूचीअनुसार पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, डिजेलमा १२ रुपैयाँ ३१ पैसा तथा हवाई इन्धनमा १० रुपैयाँ ६१ पैसा घटेको...

स्वतन्त्र पार्टीका सांसदलाई सञ्चारमाध्यममा बोल्न प्रतिबन्ध

  काठमाडौं । रवि लामिछाने नेतृत्त्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसदहरुलाई सार्वजनिक रुपमा सञ्चारमाध्यममा बोल्न प्रतिबन्ध लगाइएको छ।   सभापति लामिछानेले सांसदहरूका पछिल्ला अन्तर्वार्ता विवादित भएपछि सार्वजनिक रुपमा सञ्चारमाध्यममा बोल्न प्रतिबन्ध लगाइएको हुन् । समानुपातिक सांसद चयनमा...

मंसिर मसान्तसम्म तीन खर्ब २६ अर्ब रुपैयाँ राजस्व संकलन,गतवर्षको तुलनामा २० प्रतिशतले घट्यो

  काठमाडौं । सरकारले चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म तीन खर्ब २६ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ ।     महालेखा नियन्त्रक कार्यालयका अनुसार गतवर्षको मंसिर मसान्तसम्मको तुलनामा २० प्रतिशतले राजस्व संकलन घटेको छ । गत वर्षको मंसिरसम्म...

पाँच महिनामा बजेट खर्च २४ प्रतिशत पुग्दा पुँजीगत खर्च ९ प्रतिशत मात्रै

चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा सरकारको बजेट खर्च २४ दशमलव २६ प्रतिशत बराबर देखिएको छ । चालु आवका लागि सरकारले कूल १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो । जसमध्ये मङ्सिर मसान्तसम्ममा चार...

नेपाल – भारत संयुक्त अभ्यास सुरु

  काठमाडौँ । नेपाली सेना र भारतीय सेनाबीचको संयुक्त सैनिक अभ्यास सुरु भएको छ । रुपन्देही जिल्लाको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा मध्यपश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी यामप्रसाद ढकालले एक विशेष कार्यक्रमका बीच संयुक्त अभ्यासको उद्घाटन गरेका हुन् ।...

विष सेवनबाट मकवानपुरका बलामीको मृत्यु

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ५ खड्पु नेवार गाउँ बस्ने बुद्धिराम बलामीको विष सेवनबाट मृत्यु भएको छ । अन्दाजी ३० वर्षीय बलामीको सेलफस नामक विष सेवनबाट बिहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी...